नारायणगोपाल सङ्गीत कोषले विसं २०७१ को नारायणगोपाल स्मृति सम्मान वरिष्ठ गायिका दिलमाया खातीलाई प्रदान गर्ने भएको छ ।
कोषले आफ्नो स्थापनाको २५औं वर्षको पूर्वसन्ध्यामा मरणोपरान्त वरिष्ठ सङ्गीतकार, रचनाकार र गायक एवम् सङ्गीत संयोजकद्वय गोपाल योञ्जन र दिव्य खालिङलाई पनि नारायणगोपाल स्मृति सम्मान अर्पण गर्ने भएको छ । सम्मानका साथ जनही २५ हजार छ ।
सम्मान स्वरसम्राट नारायणगोपालको २४औं स्मृति दिवसका अवसरमा मंसिर १९ गते प्रदान गरिने कोषले जनाएको छ । रासस
ताजा समाचार
‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’
'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...
विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल
बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...
क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य
क्यालगरी, असोज १७
सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...
डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...
एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा
बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...