एनआरएनको ६० वटा देशमा निर्वाचन सम्पन्न,२० वटा देश निष्क्रिय
वार्सिलोना। गैरआवासीय नेपाली संघका ६० वटा देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुमा निर्वाचन सम्पन्न भएको छ। आगामी २०२१–२३ कार्यकालको लागि नयाँ नेतृत्व चयन हुँदै निर्वाचन...
एनआरएनए जर्मनीको अध्यक्षमा मिलनराज पन्त विजयी
बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्षमा मिलनराज पन्त ८२८ मतका साथ विजयी बनेका छन् ।अध्यक्षका अर्का प्रत्यासी निनम्मा राईलाई २५७ मतान्तरले पराजित...
चार वटै क्षेत्रीय समितिमा राईको जित,बार्सिलोनाको मतान्तरले डुम्रेसँग पराजित
वार्सिलोना। एनआरएनए स्पेनको चार वटै क्षेत्रीय समितिका जित हासिल गरेपनि म्याड्रिड निवासी उत्तरकुमार राई अध्यक्षमा पराजित भएका छन्। संघको केन्द्र ठानिने बार्सिलोनामा २८३ मतको...
आईसीसी सदस्यमा गिरीको सर्वाधिक मत, कुन क्षेत्रमा को अघि ?
बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पदमा दिनेश कुमार गिरीले सर्वाधिक मत प्राप्त गरी विजयी बनेका छन्। तीन प्रतिस्पर्धी मध्ये निर्वतमान उपाध्यक्ष...
एनआरएनए बेल्जियमको अध्यक्षमा खड्क बहादुर केसी विजयी
बार्सिलोना । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेल्जियमको अध्यक्षमा खड्क बहादुर केसी विजयी भएका छन् । केसीले ८५५ मत र उनका निकटतम...
अध्यक्षमा पराजित भएपछि राईले भने, ‘स्पेनबाट सवैले सिकुन्।’
वार्सिलोना। १५५ मतान्तरले पराजित भएपछि एनआरएनए स्पेनका अध्यक्षका प्रत्यासी उत्तरकुमार राईले निर्वाचन समितिलाई धन्यवाद दिएका छन्। विभिन्न देशहरुमा निर्वाचन प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठिरहेका बेला...
एनआरएनए स्पेनको अध्यक्षमा शालिकराम डुम्रे विजयी
बार्सिलोना। एनआरएनए स्पेनको सातौँ अधिवेशनबाट अध्यक्षमा शालिकराम डुम्रे विजयी बनेका छन्। अध्यक्षका अर्का प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतान्तरले पराजित गर्दै डुम्रे विजयी बनेका हुन्।डुम्रेले...
एनआरएनए स्पेनको चुनाव : ८० प्रतिशत मत खस्यो, राति १० बजेसम्म मतदान (अपडेड)
बार्सिलोना। एनआरएन स्पेनको इतिहासमा नै पहिलो पटक अनलाईन भोटिङ्गमार्फत पहिलो पटक नयाँ नेतृत्व चयन हुँदैछ। सोमबार बिहान १० बजेदेखि जारी मतदानमा स्थानीय समय साँझ...
एनआरएनए स्पेन : ६ घण्टाभित्रै ६५ प्रतिशत मत खस्यो, राति साढे १० बजे भित्रै नजिता...
बार्सिलोना। एनआरएनए स्पेनको इतिहासमा नै पहिलो पटक अनलाईन भोटिङ्गमार्फत पहिलो पटक नयाँ नेतृत्व चयन हुँदैछ। सोमबार बिहान १० बजेदेखि जारी मतदानमा स्थानीय समय दिउँसो...
एनआरएन बेल्जियमको चुनावमा मतपेटिका तोडफोड
बार्सिलोना। ‘ओं माइ गड ! यस्तो गर्न मिल्दैन नि ! को आयो यसरी ? कस्ले पठायो ? यस्तो त गर्न मिल्दैन नि !’ आइतबार...
निष्पक्ष चुनाव भएँ मैले जित्छु : डुम्रे, हार्नलाई उम्मेदवारी दिएको होईन: राई (चुनावी बहस)
वार्सिलोना। युरोपमा यति बेला ह्ववात्तै गर्मी बढिरहेको छ। त्यसमाथि गैरआवासीय नेपाली संघ एनआरएनएको चुनावी सरगर्मीले पनि माहोल झनै तातेको छ। बिभिन्न देशहरुमा राष्ट्रिय समन्वय...
एनआरएनए इटाली : निर्विरोध कार्यसमिति चयन,अध्यक्षमा कंडेल
बार्सिलोना। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् इटालीको अध्यक्षमा छविलाल कंडेल निर्विरोध भएका छन्। वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका कंडेलको मात्र उम्मेदवारी परेपछि उनी...
एनआरएनए यूकेको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा, ७ आईसीसी सदस्य निर्विरोध
लण्डन । एनआरएनए यूकेको अध्यक्षमा त्रिपक्षीय भिडन्त हुने भएको छ। ३१ जुलाईमा हुने निर्वाचनका लागि लण्डन निवासी प्रेम गाहा मगर,रोजिना प्रधान राई र दीपक...
एनआरएनए पोल्याण्डको अध्यक्षमा जीवनकुमार केसी विजयी
बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोल्याण्डको अध्यक्षमा जीवनकुमार केसी निर्वाचित भएका छन्।
सोमबार सम्पन्न निर्वाचनमा मित्रलाल पार्देलाई ९१ मतले पराजित गर्दै...
एनआरएनको प्रतिनिधि शुल्क शून्य, उम्मेदवारको चर्को मनोनयन शुल्क कायमै
बार्सिलोना । गैरआवासीय नेपाली संघले अन्तत: प्रतिनिधि शुल्क शून्य कायम गर्ने भएको छ। प्रतिनिधिको शुल्कसमेत आफैंले तिरेर उम्मेदवारहरुले करौडौं खर्च गर्ने गरेको आरोप खेपिरहेको...