कुनियत छ भन्ने प्रमाणित हुन्छ भने म झुन्डिन तयार छु : कुलमान

काठमाण्डौ - एलइडी बल्ब खरिदका विषयमा प्रश्न उठेपछि मंगलबार घिसिङले प्राधिकरणमा पत्रकार सम्मेलन गरेका थिए । आफैँले सुरु गरेको पत्रकार सम्मेलनको सुरुमा उनले प्रेस विज्ञप्ति...

पहिलो चरणको मतदानलगत्तै मतगणना गर्ने निर्वाचन आयोगको तयारी

काठमाडौं – निर्वाचन आयोगले पहिलो चरणको मतदानलगत्तै मतगणना गर्ने जनाएको छ । दोस्रो चरणको निर्वाचनसम्म मतगणना पर्खिने कि नपर्खिने भन्ने द्विविधाबीच आयोगले दोस्रो चरणसम्म नकुर्ने...

निर्वाचन आचारसंहिता विपरित सरकार गम्भीर प्रकृतिका निर्णय गर्दै

काठमाडौं - स्थानीय तह चुनावको मिति आउन ५ दिनमात्रै बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वमा तीन मन्त्रीलाई...

ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज

काठमाडौं - आजका पत्रपत्रिकाहरुले विविध विषयहरुलाई आफ्नो पहिलो पृष्ठमा स्थान दिएका छन् । निर्वाचन, संविधान संशोधन र एलइडी बल्ब खरिदबारे कुलमानले दिएको प्रष्टीकरणलगायत विषयहरु...

महानगरमा चुनावी परिणाम आफ्नो पक्षमा पार्न दलहरुका अा-आफ्नै तयारी

काठमाडौं – महानगरपालिकाका प्रमुख दलका मेयरका उम्मेदवारले चुनावी परिणाम आफ्नो पक्षमा पार्न प्रचारप्रसारका सबै शैली अपनाएका छन् । योसँगै उनीहरूको व्यस्तता पनि बढेको छ । आजको नयाँ...

सरकारले चीनले अघि सारेको ओबिओआरमा सहभागिता जनाउने,एसिया युरोप र अफ्रिका जोड्ने परियोजना

काठमाडौं – सरकारले चीनले अघि सारेको वान बेल्ट वान रोड (ओबिओआर)मा सहभागिता जनाउनेसम्बन्धी समझदारीपत्रमा यसै साता हस्ताक्षर गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले...

अधिकांश मतदाता निर्वाचनमा कसरी मत दिने भन्नेमै अन्योलमा

काठमाडौं - वैशाख ३१ मा हुन लागेको पहिलो चरणको स्थानीय तह निर्वाचनमा विजयी बन्न उम्मेदवारहरु मतदाताको घरदैलोमा छन् । सबैजसो उम्मेदवार आफ्ना पार्टीका घोषणापत्रअनुसारको...

आचारसंहिताविपरीत फेसबुकमा स्टाटस राख्न नपाइने

काठमाडौं – आचारसंहिताविपरीत फेसबुकमा स्टाटस राखेको भन्दै निर्वाचन आयोगले माओवादी केन्द्रकी सचेतक सीता नेपालीलाई स्पष्टीकरण सोधेको छ । नेपालीले आयोग प्रवक्ताको भनाइ भन्दै आफ्नो फेसबुकमा...

स्थानीय तह निर्वाचनको मतगणना १ जेठबाट सुरु गर्ने तयारी

काठमाडौं – निर्वाचन आयोगले ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनको मतगणना १ जेठबाट सुरु गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएको दिन बेलुकासम्म जिल्ला...

विजयकुमार गच्छदार सरकारमा,राप्रपा फेरि सरकारमा सामेल हुने सम्भावना समाप्त

काठमाडौं – मन्त्रिपरिषद्बाट हालै बाहिरिएको राप्रपाका लागि कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकारमा फेरि प्रवेशमा तगारो तेर्सिएको छ ।सर्वोच्चको एकल इजलासको आदेशका कारण निलम्बित...

ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज

काठमाडौं - वैशाख ३१ का लागि तय गरिएको पहिलो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा तीनै प्रदेश निर्वाचनमय बनेको छ । सबै दल...

प्रत्येक मतदान केन्द्रको सुरक्षामा पेस्तोल सहित कम्तीमा २८ प्रहरी खटिने

काठमाडौं – आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमाण्डमा कम्तीमा २८ प्रहरी...

जनप्रतिनिधिले सेवासुविधाविना नै स्थानीय सरकारको नेतृत्व गर्नुपर्ने अवस्था

काठमाडौं – १९ वर्षपछि चुनिँदै गरेका स्थानीय तहका जनप्रतिनिधिहरूले सेवासुविधाविना नै स्थानीय सरकारको नेतृत्व गर्नुपर्ने अवस्था सिर्जना भएको छ । आगामी ३१ वैशाखमा पहिलो...

जेठ १५ मा बजेट अाउला त ?

काठमाडौं - संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा सरकारले बजेट ल्याउनुपर्ने हुन्छ । निर्वाचन आयोगले दुई चरणका निर्वाचनको बीचमा बजेट ल्याउन आचारसंहिताले नदिने बताएको छ ।...

जनतामाझ लोकप्रिय सपना बाँड्न दलहरु व्यस्त

काठमाडौं – दुई वर्षभित्र काठमाडौंमा मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदनसम्म पनि तयार पार्न सकिँदैन । तर महानगर मेयरका एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले दुई वर्षमा...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...