प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार

काठमाडौँ- चार दिनअघि मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा सन्तोषजनकरुपमा सुधार भइरहेको छ ।

नेशन पुन नेपाल आइडल सिजन ३ को उत्कृष्ट ६ मा पर्न सफल

पोखरा - म्याग्दी स्थाई घर भई पोखरामा संगीत संघर्ष गरेका कलाकार हुन् नेशन पुन मगर । जो अहिले नेपालमा जारी नेपाल आइडल...

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालियो

काठमाडौँ - मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ ।...

सरकारलाई गुम्बा चिनाउदै छु : सांसद विष्ट

पोखरा - नेपाल सरकारले गुम्बा र गुम्बामा वस्ने लामालाई हेर्ने दृष्टीकोणमा परिवर्तन आउन जरुरी रहेको वताएका छन । अझैपनि रातो...

जबजको उपदेयता अझै रहेको छ : वरिष्ठ नेता नेपाल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)को उपदेयता अझै रहेको बताउनुभएको छ ।...

प्रधानमन्त्री ओलीलाइ मिर्गाैला सफलतापूर्वक प्रत्यारोपण

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणपछि उहाँको शरीरका मुख्य सूचक राम्रो अवस्थामा रहेका छन् । सफलतापूर्वक प्रत्यारोपण सम्पन्न भएपछि...

विहिबार देखि पोखरामा सुरु हुने आहा रारा गोल्ड कपको तयारी पूरा

पोखरा- विहिबार देखि पोखरामा सुरु हुने १८ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । चैत एक...

कालापानीबाट भारतीय सेनालाई फिर्ता जाऊ भन्न ढिला भइसक्याे : भट्टराई

पोखरा- प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले कालापानीबाट भारतीय सेनालाई फिर्ता जाऊ भन्न ढिला भइसकेको बताएका छन् । प्रेस संगठन कास्कीले मंगलबार आयोजना...

कोभिड–१९ः उच्च सतर्कता अपनाउन ध्यानाकर्षण

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कोरोना भाइरसको सङ्क्रमणबाट नेपालीलाई जोगाउन सरकारको ध्यानाकर्षण गर्नुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा अञ्जना विशुन्खे, अतहरकमाल मुसलमान,...

बगादी खोला पुलको शिलान्यास

पोखरा-पोखरा महानगरपालिका वडा नम्बर २७ स्थित डाँडाकोनाक नजिकै बगादी गडुवा खोलामा मोटेरेबल पुल बन्ने भएको छ । पोखरा महानगरपालिकाले उक्त खोलामा पुल...

फेवातालको जग्गा अधिकतम जोगिने गरी काम गर्न आग्रह

पोखरा- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको फैसलाबमोजिम फेवातालको अधिकतम क्षेत्रफल जोगिने गरी काम गर्न आग्रह गर्नुभएको छ । उच्च अदालत बार एसोसिएसन...

प्रदेशको नाकामा क्वारेन्टाइन राख्न सांसदको माग

पोखरा- गण्डकी प्रदेश सभाका सदस्यहरुले चिनको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन प्रदेशको नाकामा क्वारेन्टाइन राख्न माग गरेका छन्...

नेकपाको काण्डका कारण मुलुक अधोगति तर्फ : काँग्रेस केन्द्रिय सदस्य घिमिरे

पोखरा- नेपाली काँग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को काण्डै काण्डका कारण मुलुक अधोगति तर्फ उन्मुख हुदैँ...

पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन

पोखरा- पाल्पा चिनाउन पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडमा डिजिटल स्क्रिन स्थापना गरिएको छ । पाल्पाली समाज पोखराको पहलमा लेकसाइडस्थित बाराहीचोकमा स्थापित सो स्क्रिनको शनिबार...

अनुशासन र कर्तव्य पालना नगरी समाजबादी भइदैन : मुख्यमन्त्री गुरुङ

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्काउटले नागरिकलाई कर्तब्य र अनुशासन सिकाउनुपर्ने बताएका छन् । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...