प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार

काठमाडौँ- चार दिनअघि मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा सन्तोषजनकरुपमा सुधार भइरहेको छ ।

नेपालमा कोरोनाबाट संक्रमण हुनेहरुको संख्या २१ हजार ९ पुग्यो

काठमाण्डौ - नेपालमा कोरोनाबाट संक्रमण हुनेहरुको संख्या २१ हजार ९ पुगेको छ । मंगलवार २५९ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या २१...

गण्डकी प्रदेशमा अत्यावस्यक सेवा बाहेक अन्य सेवा प्रतिवन्ध

पोखरा- पोखरा र गण्डकी प्रदेशमा पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिम भएकोले भोलि (मंगलबार) देखि प्रदेशका मुख्य नाकामा प्रतिवन्ध गरिने भएको छ...

सामाजिक दूरी कायम गर्नुको अर्काे विकल्प नै छैन : प्रधानमन्त्री ओली

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई अझ प्रभावकारी बनाउने...

कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटै प्रदेशमा पठाउन थालियो

काठमाडौँ-    कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन...

नेपालमा थप १ सय ३३ जनामा कोरोना पुष्टि

काठमाण्डौ- पछिल्लो २४ घन्टामा नेपालमा थप १ सय ३३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...

पोखरामा स्यानिटाइज टनेल विस्तारमा तिव्रता

कास्की - गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिने उद्देश्यका साथ स्यानिटाइज टनेल विस्तारलाई प्राथमिकतामा राखिएको छ । मानिसको हातमा...

सरकारले नयाँ नक्शा ल्याएको छ, अब अतिक्रमित भूमि फिर्ता ल्याउँछ : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्शा, निशान छाप र प्रतीकचिह्नसहितको व्यवस्थाका लागि संविधान संशोधन प्रस्ताव...

विदेशमा रहेका ९२ प्रतिशत कोभिड-१९ संक्रमित नेपाली निको भए

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विदेशमा रहेका ९२ प्रतिशत कोरोना भाइरस (कोभिड-१९) संक्रमित नेपाली निको भएका छन् । शनिबार साँझसम्म विदेशमा ४२ देशका...

रेवान पोखराद्दारा रेष्टुरेण्टहरुमा काम गर्ने ६४ जनालाई राहत वितरण

पोखरा - रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले रेष्टुरेण्टहरुमा काम गर्ने ६४ जनालाई राहत वितरण गरेको छ । लकडाउनका कारण...

नेपाली जनसम्पर्क समिती स्पेनको अध्यक्षमा तिन जनाको दाबी

वसन्त रानाभाट, बार्सिलोना- नेपाली जनसम्पर्क समिती स्पेनको चौथो अधिबेशन नजिकै गर्दा अबको नेतृत्व कसले हाक्ला भनेर सर्बत्र चर्चा चल्दै गर्दा अध्यक्षमा तिन जनाले दाबी गरेका...

नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ८ सय ५९ पुग्यो

काठमाडौँ- नेपालमा हालसम्म २ लाख ५४ हजार ४९४ जना (९७.२ प्रतिशत) कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार...

जनसम्पर्क समिति डेनमार्कमा नयाँ नेतृत्व, सभापतिमा वीरेन्द्र सिंह कार्की विजयी

प्रकाश ढकाल,  कोपनहेगन कोपनहेगन । जनसम्पर्क समिति डेनमार्कको हालै सम्पन चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । पूर्ण निर्वाचन मार्फत सबै पदहरु चुनिएका हुन्...

वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध कायम रहने

पोखरा - नेपाल सरकारले २०७७ साल वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाउने भएकाे छ । सरकारले यस अघि चैत...

नेपालमा थप १७ जना कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

काठमाण्डाै - नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । राष्ट्रिय...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...