छापाबाट

छापाबाट

    भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको तयारीबारे छलफल (छापाबाट)

    भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको तयारीबारे बिहीबार नेपाल र भारतका अधिकारीबीच छलफल भएको छ । भ्रमणको तयारीलाई दुवै देशका तर्फबाट अन्तिम रूप...

    कार्कीलाई जोगाउन कूटनीतिक संयन्त्र सक्रिय (छापाबाट)

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले आफूलाई संसदको महाअभियोगबाट जोगाउन विभिन्न संयन्त्र प्रयोग गर्ने क्रममा कूटनीतिक समुदायलाई समेत उपयोग गरेका छन् ।  उनको...

    पदाधिकारी मनोनयन गर्न काग्रेस सभापती शेरबहादुर देउवालाई सकस

     सभापति निर्वाचित भएको दुई महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने व्यवस्था कांग्रेस विधानमा छ । तर, सभापति शेरबहादुर देउवाले निर्वाचित भएको सात महिनासम्म पनि...

    संयुक्त वक्तव्यका कमजोरी सच्चिइसकेको छ : प्रधानमन्त्री(छापाबाट)

    प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका बेला जारी भएको संयुक्त वक्तव्यका केही प्रावधानलाई गोआ सम्मेलनका बेला सच्याएको बताएका छन् । भारतको राजकीय भ्रमण र गोआ...

    ज्ञानेन्द्र शाहलाई हिन्दु सम्राट घोषणा गर्ने तयारी (छापाबाट)

    काठमाडौँ स्थित पशुपतिको वनकालीमा बिहीबारदेखि विराट हिन्दु सम्मेलन सुरु हुने भएको छ । आयोजक हिन्दु अधिराज्य राजनीतिक समितिका अनुसार यही कात्तिक ४, ५ र...

    न्यायिक प्रक्रिया अवरुद्ध पार्ने गलत प्रवृत्तिविरुद्ध शून्य सहनशीलता : सर्वोच्च अदालत (छापाबाट)

    सर्वोच्च अदालतले ‘न्यायिक प्रक्रिया अवरुद्ध पार्ने गलत प्रवृत्तिविरुद्ध शून्य सहनशीलता अपनाउने’ आदेश जारी गरेको छ । अख्तियारदुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई म्यादतामेली...

    त्रिपक्षीय सहकार्य आवश्यक : चीन (छापाबाट)

    चीनले नेपाल र भारतसँगसहकार्य गर्दै अघि बढ्दा आर्थिक विकास र क्षेत्रीय स्थायित्वमा समेत योगदानपुग्ने विश्वास व्यक्त गरेको छ । बेइजिङस्थित विदेश मन्त्रालयमा सोमबारआयोजित पत्रकार...

    सांसदहरूको सेवा सुविधा बढाउनेसम्बन्धी विधेयक संसद्मा दर्ता (छापाबाट)

    सरकारले सांसदहरूको सेवा सुविधाबढाउनेसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । वार्षिक बजेटलेबढाएअनुसारको सेवा सुविधा हेरफेर गरी मङ्गलबार कानुन मन्त्रालयले विधेयकसंसद् सचिवालयमा दर्ता गरेको हो...

    दरबारले बुझाएका दस्ताबेज गायब (छापाबाट)

    पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी दरबारछाड्नुपूर्व पारदर्शी र औपचारिक रूपमा गिरिजाप्रसाद कोइराला सरकारलाईहस्तान्तरण गरेका ऐतिहासिक तथा राष्ट्रिय महत्वका अधिकांश दस्ताबेज गायबभएका छन् । आठ वर्षअघि सरकारद्वारा...

    स्थानीय तह पुन:संरचना आयोग साढे ७ सय स्थानीय तह बनाउने गृहकार्यमा (छापाबाट)

    सरकारले पुन:संरचनाको नयाँ मापदण्ड तोकेपछि स्थानीय तह पुन:संरचना आयोगले अब साढे ७सय हाराहारी स्थानीय तह बनाउने गृहकार्य थालेको छ । आयोगले सरकारले तोकेकोपछिल्लो मापदण्डसमेत...

    राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राष्ट्रपति डाक्टर रामवरण यादववीच नाता जोडिदै(छापाबाट)

    गणतन्त्र नेपालका प्रथम राष्ट्रपति ड. रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको परिवार साइनोमा जोडिएको छ । राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह प्रथम राष्ट्रपति...

    भारतीय प्रधानमन्त्री मोदीद्धारा संविधान कार्यान्वयन प्रयासको सराहना (छापाबाट)

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान कार्यान्वयनका लागि सबैलाई मिलाएर अघि बढाउन नेपालमा सरकार र राजनीतिक दलहरूले गरेको प्रयासको सराहना गरेका छन् । ‘संविधान कार्यान्वयनका...

    संविधानको प्रभावकारी कार्यान्वयन लागि आन्तरिक एकता आवश्यक : राष्ट्रपति सी जिनपिङ (छापाबाट)

    चीनकाराष्ट्रपति सी जिनपिङले नेपालमा गतवर्ष जारी भएको संविधानको प्रभावकारीकार्यान्वयन लागि आन्तरिक एकता आवश्यक रहेको बताएका छन् । ब्रिक्ससम्मेलनमा भाग लिन भारतको गोवा आएका प्रधानमन्त्री पुष्पकमल...

    ‘निर्वाचन त गर्नैपर्छ सरकारको धारणा के छ ?’ : ओली (छापाबाट)

    सरकारले निर्वाचन र संविधान संशोधनमा कुनै छलफल नगरेको गुनासोएमाले अध्यक्ष केपीशर्मा ओलीले सार्वजनिक मञ्चमै गर्दै आएका थिए । ओलीको गुनासोको जवाफ सरकार रसत्तारुढ पार्टीका नेताहरुबाट...

    नेपाली युवालाई अस्ट्रेलियामा उत्कृष्ट विद्यार्थी पुरस्कार

    अस्ट्रेलियामा अध्ययनरत नेपाली युवालाई यहाँको सरकारले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ। सिड्नीमा रहेको युनिभसिर्टी अफ टेक्नोलोजीमा अध्ययनरत विजय सापकोटालाई...

    ताजा समाचार

    Club World Casino Promotions Overview

    З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...

    USA Casino No Deposit Bonus Codes 2024

    З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...

    Spin Palace Casino Flash Play Now.1

    З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...

    1win официальный сайт букмекерской конторы 1вин.3018 (2)

    1win — официальный сайт букмекерской конторы 1вин ▶️ ИГРАТЬ ...

    Vavada Зеркало Вход на официальный сайт.376 (3)

    Вавада казино | Vavada Зеркало Вход на официальный сайт ...