काठमाडौं,/ विपक्षीको नाराबाजीबीच सभाध्यक्ष सुवास प्रस्ताव समितिको प्रस्ताव आफैले प्रस्ताव समिति गठन गरियोस् भनी प्रस्ताव गरेका छन् ।
विपक्षीहरुले निरन्तररुपमा संविधानसभा अवरोध गरेपछि नेम्वाङ आफैले संविधानसभा नियमावली २०७० को नियम ९१ बमोजिम समितिमा रहने सदस्यहरुको नामावली सहित प्रस्ताव प्रस्तुत गरेका हुन् ।
७३ सदस्यीय प्रस्ताव निर्माण समितिमा ४९ जना सदस्यहरुको नामावली नेम्वाङले पेश गरेका हुन् । उनले विपक्षीहरुलाई दलहरुलाई मागिने बसिने । सबैले नाम बुझाए पछि पूर्ण समितिको बैठक ५ गते बस्ने भनिएको छ ।
सभाध्यक्षले प्रस्तुत गरेको प्रस्तावलाई बहुमतले पारित गरेको छ । बहुमतले पारित गरेपछि संविधानसभाको बैठक अर्को सूचना नआइन्जेलसम्मका लागि स्थगित गरिएको छ ।
सभामुख नेम्बाङले यसबीचमा दलहरुले संवाद र छलफल गरेर विवादीत विषयलाई टुंगाउनु पनि आग्रह गरेका छन् ।