नेपाल र फ्रेन्ड्स अफ जापान बीचको मैत्री पूर्ण खेलमा नेपाल १-० ले बिजयीBy नेपालीनेपाली डटकम - November 19, 20160 काठमाण्डौ, नेपाल र फ्रेन्ड्स अफ जापानबीच भएको खेलमा नेपाल १-० ले बिजयी भएको छ।सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको दोस्रो हाफको ५८ औं मिनटमा गोल गर्न सफल भएको थियो।नेपालको जितका लागि नवयुग श्रेष्ठले गोल गरेका थिए।