– बसन्त रानाभाट
बार्सिलोना/ साईप्रसमा २५ बर्षिय नेपाली युवतीले आत्महत्या गरेकी छन्। करिब दुई बर्ष अघि घरेलु कामका लागि साईप्रस आएकी रामेछाप प्रिती गाउँबिकास समिति घर भएकी अन्जु सुनुवारले शनिबार आत्महत्या गरेकी हुन्।
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसका अध्यक्ष सुबास मल्लले लिमासोलमा बस्दै आएकी सुनुवारले आत्महत्या गरेको जानकारी प्राप्त भएको बताएका छन्। घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
किन गरिन् आत्महत्या ?
साईप्रसमा घरेलु कामका लागि आएका महिलाहरु माथि दुर्ब्यबार हुने गरेका घटनाहरु सार्बजनिक हुने गरेका भए पनि सुनुवारको आत्महत्याको कारण व्यक्तिगत रहेको खुल्न आएको छ। रामेछाप घर भएकी साईप्रसमा रहँदै आएकी सुनुवारकी आँफन्त राजमाया सुनुवारले यसको पुष्टि गरेकी छन्।
राजमायाले भनिन्,” अन्जु मेरी दिदिको छोरी हुन्, शुक्रबार दिउँसो २ बजे सम्म मेरो कुराकानी भएको थियो। साह्रै निराश थिईन्। झापा घर भएका निशान राईसँग प्रेम सम्बन्ध थियो,उनकै कारणले गर्दा करिब १ महिना यता त अञ्जु साह्रै तनाबमा थिईन्।”
निशानले ब्लाकमेल गर्दै पैसा माग्थे
अन्जुले निशानसँग बिहे गर्न चाहन्थिन् तर निशान भने सधैँ पैसा मात्र माग्थे,राजमायाले भनिन्,” पैसा नपठाए फोटोहरु सार्बजनिक गर्ने धम्की दिदै निशानले ब्ल्याकमेलिन् गर्थे।
राजमायाले सबै कुरा बिस्तारमा सुनाउँदै भनिन्,” पहिले आँफूसँग बिहे गरे, निशानको भविष्य बनाउँन अञ्जुले सहयोग गर्ने बताउँदै आएकी थिईन् तर पनि कति पटक पैसा समेत पठाईदिईन्। फेरि अर्को तर्फ निशानका अरु पनि गलफ्रेन्ड रहेको र आँफूसँग पैसा मात्र माग्ने गरेको अञ्जुले चाल पाएकी थिईन्।”
फेसबुकबाट चिनजान
निशान र अञ्जुको फेसबुकबाट चिनजान भएको थियो। साईप्रस आउँनु अघि दुवै जनाको भेटघाट समेत भएको राजमाया बताउँछिन्।
उनले भनिन्,” निशानका भने २-३ बटा नै फेसबुक आईडीहरु छन् क्यारे,तर अञ्जुले भने पछिल्लो समय तनाबका कारण फेसबुक बन्द गरेकी थिईन्। फेसबुकबाट नै चिनजान हुँदै दुवै एक अर्का बीच नजिकिएका थिए।
अन्तिम कुराकानीमा अञ्जुले के भनिन् ?
अञ्जुको आफ्नो नम्बर समेत बन्द गरेकी थिइन्,अर्कै नम्बरबाट अन्तिम पटक राजमायालाई फोन गरिन्। “मेरो बारेमा कसैलाई नभन्नु, घरमा एक महिना पछि फोन गर्छ भन्दिनु।” यसरी सम्पर्क गर्दा राजमायाले नेपाल नै गएर सबै समस्या समाधान गर्न सल्लाह समेत दिएकी थिईन्। पटक पटक नेपालमा नै गएर समस्या समाधान गर्ने भन्ने बारे पनि कुराकानी भईरहेको थियो।
तर राजमायाले भनिन् ” एक्कासी आज आत्महत्याको कुरा सुने,मैले नेपालबाट थाहा पाएकी हुँ,हामी दुवै एउटै म्यानपावरबाट आएका हौ त्यहिँबाट सरले घटना बारे बुझ्न फोन गर्नु भएको थियो,तर घटनास्थल सम्म म पुग्न पाएकी छैन। घटना लगत्तै साईप्रसबाट सम्बन्धित म्यानपावरलाई फोन गरिएको बुझिएको छ।
अञ्जु साईप्रस कसरी आईन् ?
राजमाया र अञ्जु सँगसँगै जस्तो साईप्रस आएका थिए,सन् २०१४ को सेक्टेम्बरमा अञ्जु आईन् भने त्यसको ठिक १ महिना अघि राजमाया आईपुगेकी थिईन्।
साईप्रस आउँदा एक जनाको करिब ५ लाख रुपैयाँ जति खर्च भएको राजमाया बताउँछिन्। काठमाडौ सामाखुसी स्थित केआईआई मेनपावर मार्फत दुवै जना साईप्रस आएको राजमाया बताउँछिन्।
अञ्जुले आएकी ऋण तिरीसकेकी छैनन् ?
साईप्रस आएको दुई बर्ष पनि नपुग्दै आत्महत्या गरेकी अञ्जुले घरको पुरै ऋण तिरीनसकेको राजमाया बताउँछिन्। उनले भनिन्,” अञ्जुले पैसा त पठाई रहन्थी,काम गर्ने परिबार पनि साईप्रसमा राम्रै परेको थियो। महिनामा ५०- ५५ हजार रुपैयाँ उसको कमाई हुन्थ्यो तर ऋण बाँकी नै छ भन्थी।”
१२ कक्षा पुरा गरेकी अञ्जुको परिबारमा बा,आमा सहित दुई बहिनी र एक भाई रहेका छन्। घरकि जेठी छोरीले प्रदेशमा ज्यान गुमाए पछि पढ्दै गरेका भाई बहिनीहरुको भविष्यमा समेत असर पुग्ने राजमाया बताउँछिन्।
निशानलाई कारबाही होस्
निशानका कारण अञ्जु तनाबमा रहेका कारण आजको यो अबस्था आएको भन्दै राजमायाले कार्बाहीको माग गरेकी छन्। निशानलाई आँफूले नभेटेको र राम्रो सँग ठेगाना समेत थाहा नभएको जानकारी दीईन्।
तर राजमायाले भनिन्,” एक दिन अञ्जुले मलाई उसको फोटो पठाएकी थिई,अलि अस्पष्ट छ,तर निशानको एउटा फोटो भने मेरो म्यासेन्जरमा छ।”






Teu photo post garnu parcha gardha lai karbai garnu parcha
Teu photo post garnu parcha gardha lai karbai garnu parcha
Teu photo post garnu parcha gardha lai karbai garnu parcha
Teu photo post garnu parcha gardha lai karbai garnu parcha
ho photo post hununai parxa tyo kukur lai karbai garnunai parxa.
Yadi teu kata ko karan nai atma hattaya vako vay kata Lai pakrinu nai Parxa
Yo nisaan vanne keta ko photo sarbajanik gari kanuni karbahi huna jaruri xa
सामाजिक सञ्जाल को दुरुपयोग गर्दै निर्दोष चेलिको ज्यान लिने निसान लाई कार्बाहिको मग गर्दा छु
jaba keta pakrinchha ktathako arko paato paltinchha manchhele aafno galti kahilei dekhaudaina
jaba keta pakrinchha ktathako arko paato paltinchha manchhele aafno galti kahilei dekhaudaina
jaba keta pakrinchha ktathako arko paato paltinchha manchhele aafno galti kahilei dekhaudaina
Ho yo chora ko photo post garnu parxa ani hamileni katai dhekhiyam prasasan samkchhe puryaunu paxa ra sod puxa gari karbahi aagadi badaunu parxa post the photo off Nisan
Ho yo chora ko photo post garnu parxa ani hamileni katai dhekhiyam prasasan samkchhe puryaunu paxa ra sod puxa gari karbahi aagadi badaunu parxa post the photo off Nisan
RIP
RIP
Karbahi garnu parx
yasto fataha kta hos ya kt hos karbahi garnai parchha fataha lai arkako life barbad parne lai
Tyo gorulai karbahi hos Tara testa pajiko bargain bata bhayebhit bhayera namareki bhaye hunthyo sojhi manchheko sochnai ekohoro hunchha, daibale shantiko bash milaidiun.
Ho teu Nisan li carbai hunu par6a tasli cadyo bany arule pani tasti gar6a tysaile jana cytanako lagi tasli karbai hunui par6a fari arko cori mati yasto nadhirys task cada vanda cada sajy dinu par6a
Nishan rai..oho katai maile chinxa ki
Teso vae tesko tyo photo nepal police lai dinus tyo sale lai khojna sajilo hunxa rajmaya ji
Chelibeti harulai dukha didai hidne Nishan jasto manxe kada kada karbahi hos. ra aaudho dinharuma yesto manxe haru saga bujera matra friendship garnu hola.so sabai manxe yeutai hudaina.
Tyo photo public ma share garnu parcha sala KT sanga ta paisa magnekasto kukur raicha sala arkako jindagi sanga khelbad garne adikar kasle diyo
Tyo photo public ma share garnu parcha sala KT sanga ta paisa magnekasto kukur raicha sala arkako jindagi sanga khelbad garne adikar kasle diyo
Turntai karbhi hunu parcha
Turntai karbhi hunu parcha
karbahi garnai parxa
Tyopapi me sajaye paunui parxa anju Ko aatma hatya ka karan hami sabai Nepali daju vai chintit xau Hardin sardan jali unko aatmalai Santo milosh
Tyopapi me sajaye paunui parxa anju Ko aatma hatya ka karan hami sabai Nepali daju vai chintit xau Hardin sardan jali unko aatmalai Santo milosh
karbahi ta jasari vaya pani hunuparx. yasto sambandha garera bina karan tetikai aatmahatya kasaile pani gardaina.so catch him
राजमायाको मेसेन्जरमा रहेको फोटो तुरून्तै कुनै पेज मार्फत पोष्ट गर्नु पर्छ उसैको अााईडिबाट पोष्ट गर्दा उसलाई पनि धम्कि अााउन सक्छ तेेसैले यो हुन जरूरी छ
yadi tyo keta ko karan nai ho vaye tesko paichan sahit karvai garanu parchha sambandhit nikaya le dhyan purai dinu hola
Photo sarbjanek garee,karbahee garnuu mahatwapurna xa,
धन्यवाद फेसबूक तिमिले गर्दा मन्छेहरुको दिमागमा गोबर भर्न सफल भएक छन।
Yo sala nishan lai kadapi xodnu hunna kanunle
Xito vanda xito karbai hos tyo papi le sajaya payos yo duniyamaa kastyo sayrthe manche haru xana maya ko nam maa kalank
Rip
दिदी राजमाया
सर्बप्रथम
म
के भन्न चाहन्छु भने!
तपाई हामी जोकोहिलाई पनि यस्तो भयानक
घटनाहरु नहोस,
भनेर
म सम्पुर्ण : लाई के भन्छु भने
सर्बप्रथम
एकैछिनको मिठो बोलिमा
मिठो मुस्कानमा
जो
कोहिलाई
पनि
बिश्वास गर्नु हुदैन!
परिचित आफन्त नातेदारहरु भयोभने
ठिकै छ!
फेरि अर्को
कुरो
आजभोली यो कोम्प कम्प्युटर को जमानामा
यो
नक्कली
फेसबुक आईडि खोलेर फेसबुक
चलाउने
यस्तै
अपराधीहरु
सयौं को सङ्ख्यामा रहेका छ्न!
र
यस्ता अपराधीहरुले अरुकै फोटो राख्ने
गरेका हुन्छन् !
तेसैले
फेसबुक बाट नयाँ साथी बनाउने अनुरोध
आयो
भने
सर्बप्रथम हामिले मुख्य
(१) त्यो मान्छेले कहिले देखि
फेसबुक चलाईरहेको छ!
कुन तरिकाले
चलाईरहेको छ!
यो
प्रथम कुरा हेर्न जरुरी छ!
(२)
यो मान्छेको साथीहरु कस्ता प्रकारका छन
उनिहरुको कमेन्ट मा
कस्ता कुराहरु भैइरहेको छ!
यो
हेरेर साथी बनाउनुहोस
जुनसुकै अनुरोध
आयो
भनेर धेरै साथी बनाउने कार्यमा
नलाग्न पनि
सबैलाई
मेरो
अनुरोध छ!
(३) फेसबुक भनेको जान्ने मान्छेको लागि
एउटा जुन हामिलाई जन्मदिनुहुने ( आमा )
जस्तै :
तर
जुन अपराधी क्रियाकलाप गर्नेहरुको
लागि यो
नियम लागू हुदैन!
(४)
जुन हामीले साथी बनाएको मान्छेले एस्तो
नराम्रो व्यबहार गर्न खोज्योभने
आफ्नो आईडि होइन
उसैको
आईडी सिधै ब्लक गरिदिने
अनि
टेनशन नै साप हुन्छ!
यसरी आफ्नो फेसबुक बन्द गर्ने आत्मा हत्या गर्नुपर्ने स्थिती नै आउदैन!
यो अपराधी कार्यहरु गर्ने जो कोहिलाई पनि
छोडनु चै हुन्न है!
यो मान्छेको
फोटो सार्बजनिक गर्नुहोला
यसको लागि
(१)
ज्यानसम्बन्धी कार्बाही
(२) साइबर अपराध सम्बन्धि
कार्बाही
अवस्य हुन्छ !
तपाईं हामी जो कोहिलाई
पनि कानुनले
छोडदैन!
अन्त्यमा के भन्न चाहन्छु भने
जत्ती पनि सामाजिक सन्जाल
फेसबुक चलाईरहनु भएको छ
तपाईंहरुले
पनि
यस्तै :
नकारात्मक कार्यहरु
गर्दै
हुनुहुन्छ भने
छाडनुहोस,
फेरि
साईबर अपराध सम्बन्धि जन्म कैद
जानू
पर्ला है
अबि अब चिन्ता गर्नुपर्दैन
तपाईं हामीले
ईन बक्स भित्र
के
लेखिएको हुन्छ
त्यो
कुराहरु थाहा
पाउन
सक्ने
प्रबिधि को पनि बिस्तारै
निर्माण
हुदैछ!
अनि नक्कली फेसबुक
चलाउनेहरुको
लागि यो
खुसिको समाचार हो
भन्ने
मेरो
अनुरोध छ!
“जिज्ञासु” भाई भुपराज राई
खोटाङ
Bichari k t
Nepal sarkarle xitovada xito karbai garnupariyo
Sala khate chor lai marnu prx hau bichara cheli ko jyan line papi j vye ni keti le sacho maya greko thiyex ta keta le chai kina tysto arkako bdnam grnu sala kukur tero vbisya le ni sukha ra sancha chai paudain haii papi
rip
यदि निसान कै कारण अन्जुले आत्महत्या गरेको हो भने कुनै हालतले त्यो निसानलाई छाड्नु हुन्न। कामकारबाही गर्नै पर्छ।
को हो त्यो निशान भन्ने पत्ता लगायर कारबाही गर सरकार , यसरी मान्छेको जिन्दगिनै चट् हुनेगरेर बल्याकमेल गर्न पाइन्न
Testo fhata lai sajaye denu parthiyo aatma hatiya nai garnu parny thiyana kina aafnu amuliya jindagi testo aparadi ko lagi xodxan xi
You should post the bad Guy’s photo
बिदेशमा जो केटी या केटा हरु लह लहै मा लागेर माया प्रेम गर्छन् अनि एक छिन् को लागि आफ्नो मतलब खिच्छन यसरी नै बिदेश मा धेरै घटना हरु घटेका छन्
Yo kukur kaha xa yaslai khoji khoji marnu parxa aafule kamayer khanu nasakne le kunai pani cheliko ijota khel baad garne lai xodnu hudain
Comments are closed.