बार्सिलोना / स्याङ्जा जिल्लाका दुई गाबिसहरुमा आगालागीबाट पिडितहरुको सहयोगार्थ स्पेनमा रकम संकलन कार्य जारी रहेको छ। स्याङ्जा सहयोग समाज स्पेनले पिडितहरुको सहयोगार्थ हाल सम्म १ हजार १ सय ९५ युरो संकलन गरिसकेको छ।
समाजले सहयोग संकलन कार्य भने जारी राखेको छ। आगालागी हुँदा मनकामाना गाबिस लाम डाडा गाउँ र पेलाकोट गाबिस स्थित चोक गाउँमा धनमाल,बस्तु चौपायामा क्षति पुगेको छ।
स्याङ्गजा सहयोग समाज स्पेनका अध्यक्ष बेन बहादुर गुरुङका अनुसार लाम डाडामा २० बटा घर,१८ गोठ र पलाकोट गाउँमा २८ बटा घर,३० बटा गोठ पूर्ण रुपमा जलेर नष्ट भएका छन्।
हालसम्म सहयोग गर्ने सहयोगदाताहरुको नामावली
- नेपाली जनसम्पर्क समिति स्पेन -१५२ युरो
- तमु समाज स्पेन -१५१ युरो
- जीवन भुसाल/शितल भुर्तेल भुसाल – १०१ युरो
- शालिकराम डुम्रे – १०० युरो
- बेन बहादुर गुरुङ – १०० युरो
- लिल रोकाहा – ६० युरो
- सन्तोष श्रेष्ठ – ५१ युरो
- सुनिल रानाभाट – ५१ युरो
- हेमन्त रानाभाट – ५१ युरो
- शिब सुबेदी – ५१ युरो
- बिनोद लामिछाने – ३१ युरो
- एक राज गिरी -३१ युरो
- अनिल गुरुङ – ३० युरो
- दिपक भट्टराई – २५ युरो
- भोला लामिछाने २५ युरो
- सुजन क्षेत्री २५ युरो
- बसन्त रानाभाट – २० युरो
- ओम गुरुङ २० युरो
- रोशन गुरुङ २० युरो
- दिलिप रेग्मी २० युरो
- हिमानसिंह गुरुङ २० युरो
- अर्जुन पोख्रेल २० युरो
- कमल थापा – २० युरो
- पेशल कोईराला -२० युरो