गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनको निर्वाचन समिति – २०१५ले संघको आसन्न चौथो महाधिवेसनका लागि उमेदवारी मनोनयन माग गरे अनुरुप १३ जुलाई २०१५का दिन उमेदवारी दर्ता प्रक्रिया सम्पन्न गरेको छ ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनको चौथो महाधिवेशनको लागि निम्न प्रकारको उम्मेदवारी पर्न गएको जानकारी गराउछौ ।
उमेदवारी
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद सदस्य
१ एक राज गिरी
अध्यक्ष
१ गोपाल रेग्मी
२ मुक्त बहादुर गुरुङ
उपाध्यक्ष
१ पुरुषोत्तम भट्टराई
२ गौतम गुरुङ
३ राजु समशेर थापा
४ यज्ञ नारायण पौडेल (रमेश आशिक पौडेल)
५ सन्दीप मोहन भट्टराई
६ बल बहादुर कार्की
७ शितल भुर्तेल भुसाल
महासचिब
१ उमेश प्रसाद अधिकारी
२ महेश्वोर कंडेल
सचिब
१ सुनिल रानाभाट
२ बिशाल ढुंगाना
३ राम प्रसाद सापकोटा (बिराज)
कोषाध्यक्ष
१ पेशल कुमार कोइराला
महिला प्रतिनिधि
१ सिता सिंह महर्जन
युवा प्रतिनिधि
१ दिपक क्षेत्री
२ सुबास रानाभाट
सदस्यहरु
१ तुलसी प्रसाद सिवाकोटी
२ चित्तरनजन वोस्ती
३ दिलनाथ भण्डारी
४ उमाराज ढकाल
५ निल बहादुर गुरुङ
६ अशोक शर्मा नेपाल
७ कमल बहादुर भण्डारी
८ सुमित्रा घिमिरे सापकोटा
९ कालु जिरेल
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको निर्वाचन समिति २०१५ले उमेदवारी दावी बिरोधका लागि १४ जुलाई २०१५ अपरान्ह १७:०० बजे सम्मका लागि समय निर्धारण गरिएको छ ।
(निर्वाचन समितिको कार्यलय, ओला नेपाल रेस्टुराँ, Calle Lepant 323, BJ)
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेन, निर्वाचन समिति २०१५
१ संयोजक: अर्जुन आचार्य (६३१७३५१५६)
२ सदस्य : लक्ष्मण शर्मा (६४६५२१६७८)
३. सदस्य : प्रकाश भट्टराई (६३१२८७२०४)
४. सदस्य : राजु थापा (६३२६७३७७८)
५. सदस्य : सुबास बहादुर बिष्ट (६३६९३९९१०)
६. सदस्य : नारायणी तिमिल्सिना (९३५११६४७९)