पर्यटक मैत्री नितिको आवश्यकता
कृष्ण क्षेत्री पोखरा, प्राकृतिक सुन्दरताका हिसावले नेपाल संसारका प्रख्यात छ । प्रख्यात हुनुका मुख्य कारणहरू यहा“कोप्राकृतिक सुन्दरता नै प्रमुख हो ।
प्राकृतिक सुनदरता स“गै नेपालीहरूको मिजासिलोपन...
मणिपाल शिक्षण अस्पतालका ४ जना कर्मचारी निष्कासित
पोखरा - पोखराको मणिपाल शिक्षण अस्पतालले ४ जना कर्मचारीलाई निष्कासन गरेको छ । कर्मचारीले फर्मेसिमा व्यापार गरेको र संस्थाको गोप्यनियता भंग गरेको आरोपमा उनीहरूलाइ निष्कासन गरिएकाे हाे...
गन्धर्व नाटकघरमा ‘वितेका कुरा’ हेर्दै विद्यार्थी
राजाराम पौडेल,पोखरा - केही विद्यालयमा नाट्य अभिनय गरेका, केहि नाटकको बारेमा पढेका, कोही नाटकको बारेमा सुनेका तर अधिकांश नाटकघरमा पुगेर नाटक हेर्ने अवसर नजुरेका...
बेगनासतालमा कर शिक्षा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पाेखरा - लेखनाथ उद्योग वाणिज्य संघको सप्ताहव्यापी कर प्रशिक्षण कार्यक्रम अन्तर्गत विभिन्न बजार व्यवस्थापन समतिहरुसँगको समन्वयमा कर शिक्षा कार्यक्रम आयोजना गरिएको हो । लेखनाथ उद्योग...
बालबालिका माथि कुनैबाट पनि दृव्र्यवहार हुन सक्छ –प्रजिअ अधिकारी
पोखरा - बालअधिकारको प्रचार प्रशार प्रवद्र्धन र बाल संरक्षणमा सरोकारवाला निकाय बढी जिम्वेवार हुन पर्ने एक कार्यक्रमा सहभागीहरुले उठाएका छन् । बाल संरक्षणका तथा घटना...
इन्धन भर्ने ट्यांकरहरुमा लकिङ प्रणाली जडान
पोखरा - नेपाल आयल निगमको गगनगौंडा डिपोका लागि इन्धन भर्ने ट्यांकरहरुमा लकिङ प्रणालीको जडान गरिएको छ । डिपोका लागि भारतका विभिन्न स्थानबाट आयात हुने...
वादल हत्या काण्डमा संलग्न ६ जनालाई जन्मकैद
पोखरा - नेपाली कांग्रेसका नेता रामजी पौडेल “वादल” हत्या काण्डमा संलग्न ६ जनालाई कास्की जिल्ला अदालतले आईतवार जन्मकैदको सजाय सुनाएको छ । कास्की जिल्ला...
कलाकार कृत कुँवर राणाको एकल चित्रकला प्रर्दशनी पोखरामा सुरु
पोखरा - रुल नेपाल स्टूडियोको आयोजनामा कलाकार कृत कुँवर राणाको एकल चित्रकला प्रर्दशनी पोखरामा आईतबारदेखि सुरु भएको छ । लेकसाईडस्थित होटल पोखरा गुडविलमा आर्डेण्ट...
ड्यामसाइड क्षेत्रलाई सुन्दर हराभरा वनाउन मेयरको सुझाव
पोखरा । पोखरा लेखनाथ महानगर पालिकाका मेयर मानबहादुर जिसिले ड्याम साइड क्षेत्रलाई सुन्दर हराभरा वनाउन सुझाव दिएका छन् । ड्याम साइड क्लबको आयोजनामा शनिबार...
द जावेद हबिब सलोन एण्ड एकेडेमीको फ्रेन्चाइज शाखा पोखरामा
पोखरा - अन्तर्राष्ट्रिय ख्याति प्राप्त ‘द जावेद हबिब सलोन एण्ड एकेडेमी’को फ्रेन्चाइज शाखा पोखरामा सञ्चालनमा आएको छ । शनिवार सलोन एण्ड एकेडेमीका फाउण्डर÷चियर मेन जावेद हबिब...
अब रंगमञ्चमानै जीवन बिताउँछु : परिवर्तन, वितेका कुराबाट निर्देशनमा डेब्यु
राजाराम पौडेल, पोखरा - नाटक मेरो जीवनसँग जोडिएको पाटो हो । नाटकले मलाई जीवन दियो । अब रंगमञ्चमानै जीवन बिताउँछु । रहरको यात्राको रुपमा रहेको...
शनिबार ‘बितेका कुरा’ दुई सो मञ्चन हुने
राजाराम पौडेल,पोखरा - पोखराको ग्रैहपाटनमा सञ्चालनमा आएको पोखरा थिएटरको गन्र्धव नाटकघरमा बिहिबारबाट मञ्चन भएको नाटक ‘बितेका कुरा’ शनिबार दूई सो मञ्चन हुने भएको छ ।...
भाट समाजको निर्माणाधिन भवनलाई सहयोग
पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २६ कालिकाचोक, लेखनाथमा निर्माणाधिन रानाभाट÷भाट समाजको बहुउद्धेश्यिय भवनलाई आर्थिक सहयोग आउने क्रम जारी रहेको छ । लमजुङको मध्येनेपाल...
सामाजिक वृत्तचित्र ‘प्रयास’काे ५ गते प्रिमियर सो
पोखरा - मोइन मिडिया प्रालिले निमार्ण गरेकोे सामाजिक वृत्तचित्र ‘प्रयास’ यही जेठ ५ गते प्रिमियर सो हुने भएकोे छ ।
सामाजिक परिवेशमा सडकका वालवालिकाहरुको बिषयलाई समेटिएर...
दमौलीमा दोस्रो तमु चलचित्र महोत्सव शुरु
तनहुँ - गुरुङ फिल्म एसोसिएसन नेपाल जिफानको आयोजनामा आजबाट तनहुँको दमौलीमा दोस्रो तमु चलचित्र महोत्सव शुरु भएको छ । तमु भाषा र संस्कृतिमा आधारित भइ ...



















