सन्तोष र सहिमाको ढाट्यो माया आजबाट युट्युबमा (लिङ्क सहित)
पोखरा - गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको संयुक्त गीत ढाट्यो मायाले बिहिबारबाट युट्युब मार्फत सार्वजनिक गरिएको छ । गएकाे विहीबार पोखरामा लोकार्पण...
एशियन फोरमको अध्यक्षमा श्रेष्ठ, कालावाङ घरेडी होमस्टे समुदायलाई हस्तान्तरण
कृष्ण रानाभाट/पोखरा । एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एसियन फोरम) को १४औ वार्षिक साधारणसभा तथा छैठौं महाधिवेशन पोखरा–२२, पुम्दिभुम्दीस्थित कालाबाङ घरेडी होमस्टेमा...
पोखरा लर्नसमा सम्मान कार्यक्रम
पोखरा - पोखरा ७ माछापुच्छ«े मार्गमा रहेको पोखरा लर्नस एकेडेमीमा सम्मान कार्यक्रम आयोजना गरियो । लिटिल स्टेप मावीद्धारा आयोजित १२ वर्ष मुनिको छात्रा ह्याण्डबल प्रतियोगीतामा...
पोखरा सिर्जना चौतारीको रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन
राजाराम पाैडेल, पोखरा - लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीले मंगलबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ । क्लबले...
म्युजिक भिडियोमा मिर्सा गाँउको चर्चा
पोखरा । कास्की जिल्लाको पर्यटकीय सुन्दर गाँउ मिर्साको परिवेशलाई चित्रण गरिएको 'प्यारो मिर्सा गाँउ’ बोलको गीत सार्वजनिक भएको छ। गाँउको प्रचार प्रसार गर्ने उद्धेश्यले वरिपरीको...
पोखरामा माईकल ज्याक्सनलाई सम्झिदै
राजाराम पौडेल,पोखरा - पप गायक माईकल ज्याक्सनको जन्मोत्सव पोखरामा मनाइने भएको छ । माईकल ज्याक्सन मेमोरियल फ्यान क्लब तथा हिल द वल्ड ट्रष्ट नेपालको...
गुप्तेश्वर क्याम्पसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पोखरा । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको आयोजनामा गुणस्तरीय शिक्षाका लागि अपनाउनु पर्ने विधि विषयमा १ दिने अन्तरक्रिया कार्यक्रमको सम्पन्न भएको छ । उक्त कार्यक्रममा...
सिर्जना चौतारीद्धारा सेतोछडी र ह्विल चियर वितरण
राजाराम पौडेल पोखरा - लायन्स क्लब अफ पोखरा सिर्जनाचौतारीले सातौ चार्टड नाइटको अवसरमा सेतो छडी र ह्विल चियर वितरण कार्यक्रम सम्पन्न गरेको छ । पोखराको...
‘खबर हराएको चिठी’ मञ्चन शुरु
राजाराम पौडेल, पोखरा - पोखरामा नाटक ‘खबर हराएको चिठी’ मञ्चन शुक्रबारबाट शुरु भएको छ । नाटक भाद्र १० गतेसम्म पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्र्र्धव...
मेघा तिज गित प्रतियोगिता भदौको अन्तिममा
पोखरा । समाज परिवर्तनका लागि मेघा एफ.एम. भन्ने मुल नाराका साथ संचालित मेघा एफ.एम ९५.४ मेगाहर्जद्वारा महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा मेघा खुल्ला...
सामुदायिक प्रहरीको अग्रसरतामा बाटो मर्मत
पोखरा । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र कालिकाको आयोजनामा बाटो मर्मत गरेको छ । पोखरा–२८, कालिकादेखी मादी–५ चितेपानी जोड्ने कच्ची मोटरबाटो बर्खायामको कारणले...
सामुदायिक विकास समितिका पदाधिकारीलाई नेतृत्व विकास तालिम
पोखरा । परियोजना व्यवस्थापन समिति र सामुदायिक विकास समितिका पदाधिकारीहरुका लागि ३ दिने नेतृत्व विकास तालिम आइतबार सम्पन्न भयो। भदौ १ देखि ३ गतेसम्म संचालित...
‘खबर हराएको चिठी’ मञ्चनको तयारी पुरा
राजाराम पौडेल, पोखरा - भाद्र ८ गते शुक्रबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने नाटक ‘खबर हराएको चिठी’ मञ्चन तयारी पुरा भएको छ । नाटक...
पोखरामा नाटक मञ्चनको तयारी
राजाराम पौडेल, पोखरा - पोखरामा नाटक मञ्चनको तयारी भएको छ । भाद्र ८ गते शुक्रबारबाट पोखरा थिएटरको गन्र्र्धव नाटकघरमा मञ्चन हुने द्धन्द्धको समयमा बेपत्ता...
सेफ्स फेडरेसनद्धारा सदस्यलाई स्वागत गर्दै प्रमाणपत्र प्रदान
पोखरा । सेफ्स फेडरेसन अफ नेपालले आफ्ना साधारण सदस्यहरुलाई शनिबार पोखरामा एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सदस्यको प्रमाणपत्र प्रदान गरेको छ । कार्यक्रमका प्रमुख...



















