पोखरा सेरोफेरो

पोखरा सेरोफेरो

फास्ट ट्रयाकबाट पुननिर्माण गर्न पूर्वाधार मन्त्रालयलाई निर्देशन

पोखरा - गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बाढी पहिरोले पु¥याएको भौतिक क्षतिको तत्तकाल पुननिर्माण गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको...

पाेखरामा फोहोर व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी

पोखरा -पोखरा महानगरपालिकाले नगरभित्र उत्पादन हुने फोहोरलाई घर÷घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी गरेको छ । ‘छुट्याऔं फोहोर, बनाऔं...

पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रगति ६२ प्रतिशत

पोखरा - विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको प्रभाव निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलमापनि परेको छ । देशकै गौरवको रुपमा रहेको...

पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा

पोखरा- लामो समयको बन्दाबन्दीपछि साउन १५ देखि पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा जुटेका छन् । सरकारले साउन १५ देखि होटल सञ्चालनको...

लायन्स कैलाश चौतारीद्धारा क्रियापुत्री भवन परिसरमा वृक्षरोपण

पोखरा । लायन्स क्लब अफ पोखरा कैलाश चौतारीको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १६ वाटुले चौरमा रहेको क्रियापुत्री भवन परिसरमा आईतबार वृक्षरोपण...

पोखरा महानगरद्धारा अध्ययन सामग्री वितरण सुरु

पोखरा-कोरोना भाइरसका कारण विद्यालय जान नपाएका सामुदायितक विद्यालयका विद्यार्थीलाई पोखरा महानगरपालिकाले अध्ययन पुस्तक वितरण सुरु गरेको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले...

यसपाली गाइजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता नहुने

पोखरा – यस वर्ष पोखरामा गाइजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता नहुने भएको छ । कोरोना भाइरसको कारण उत्पन्न विषम परिस्थितीले गर्दा...

भण्डारीको तीज गीत ‘उही बनपाखामा’ सार्वजनिक (भिडियोसहित)

राजाराम पाैडेल, पोखरा - कवी एवं गायिका अम्बिका भण्डारीको तीज गीत ‘उही बनपाखामा’ सार्वजनिक भएको छ । शब्द, लय र आवाज भण्डारीकै...

अविरल वर्षापछि आएको पहिरोमा परि पोखरामा ७ को मृत्यू

पोखरा- अविरल वर्षापछि गएराती आएको पहिरोमा परि पोखराका विभिन्न ठाउँमा ७ जनाको ज्यान गएको छ । अन्य १३ जना घाइते भएका छन्...

चलचित्र ‘फेम’ रिलिज, निर्माण पक्ष उत्साहित (चलचित्र सहित)

राजाराम पाैडेल, पोखरा - छोटो चलचित्र ‘फेम’ रिलिज भएको छ । यो सामाजिक विषयबस्तुमा आधारित चलचित्र हो । समाजमा परिचित नाम पनि...

विश्व खेलकुद पत्रकार दिवस अवसरमा खेलकुद पत्रकार मञ्च गण्डकीको अन्तरक्रिया

पोखरा - नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले विश्व खेलकुद पत्रकार दिवसलाई कोभिड–१९ प्रभावबीच खेलकुद र पत्रकारिता विषयक अन्तक्र्रिया गरी मनाएको छ...

माछापुच्छ्रे गाउँपालिकाद्दारा स्वास्थ्यसँगै पूर्वाधारमा बढी जोड

पोखरा -कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब ६३ करोडको बजेट प्रस्तुत गरेको छ । माछापुच्छ्रे गाउँपालिकाको छैटौं गाउँसभामा बुधबार उपाध्यक्ष...

ढुंगा मुडाका बाबजुत पोखरामा कोरोना संक्रमितको शव व्याबस्थापन

पोखरा - ढुंगा मुडाका बाबजुत पनि पोखरामा पुनः कोरोना शंक्रमितको शव व्याबस्थापन गरिएको छ । पोखरामा उपचारकै क्रममा गएराति मृत्यु भएका स्याङ्जाका...

विद्युत डिमान्ड शुल्क मिनाह गर्न होटल संघको आग्रह

पोखरा- पश्चिमाञ्चल होटल संघ पोखराले विद्युतको डिमान्ड शुल्क मिनाह गरिदिन सरकारसँग आग्रह गरेको छ । कोभिड १९ को माहमारीसँगै झण्डै चार महिनादेखि...

पोखरा महानगरपालकाको विकास निर्माणको अनुगमन

पोखरा - जिल्ला समन्वय समिति कास्कीको एक टोलीले पोखरा महानगरपालिका वडा नं. ३, ५, ६ र २५ मा सञ्चालित बिभिन्न विकास निर्माण...

ताजा समाचार

Club World Casino Promotions Overview

З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...

USA Casino No Deposit Bonus Codes 2024

З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...

Spin Palace Casino Flash Play Now.1

З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...

1win официальный сайт букмекерской конторы 1вин.3018 (2)

1win — официальный сайт букмекерской конторы 1вин ▶️ ИГРАТЬ ...

Vavada Зеркало Вход на официальный сайт.376 (3)

Вавада казино | Vavada Зеркало Вход на официальный сайт ...