पोखराको पर्यटन क्षेत्र उकास्न ‘पूनर्जागरणका लागि संगीत”
- सन्देश श्रेष्ठ
भूकम्पबाट शिथिल भएको पर्यटन क्षेत्र उकास्नका लागि पोखरामा शनिबार भव्य सांगीतिक कार्यक्रम सम्पन्न गरिएको छ । पोखरेली पर्यटन व्यवसायीहरुले स्थानीय कलाकारहरुको सहयोगमा...
कास्की वर्ष खेलाडीबाट पुनम गुरुङ सम्मानित
- सन्देश श्रेष्ठ
पोखरा/ व्याडमिन्टनकी अन्तर्राष्ट्रिय खेलाडी पुनम गुरुङ कास्की वर्ष खेलाडी-२०७१ बाट सम्मानित भएकी छन् । जिल्ला खेलकुद विकास समिति कास्कीले गणतन्त्र दिवसको अवसरमा...
मृगौला पीडित परियारलाई नमस्तेको सहयोग
राजाराम पौडेल/पोखरा ।
पोखरा ११ रानीपौवा निवासी मृगौला पीडित सुवास परियारलाई नमस्ते नेपाल हातेमालो सहयोगी संस्थाले सहयोग गरेको छ । संस्थाका उपाध्यक्ष हिमाल शर्मा र...
साहसिक खेल जीप फ्लायर र बञ्जीजम्पमा ५० प्रतिशत छुट
- सन्देश श्रेष्ठ पोखरा/ पोखराका व्यवसायीहरुले साहसिक खेल जीप फ्लायर र बञ्जीजम्पमा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । छुट योजना आइतबारदेखि नै शुरु...
जापानमा पनि भूकम्पको धक्का
जापानमा सोमवार अपरान्ह २ वजेर २८ मिनेट जादाँ भूकम्पको धक्का महसुस गरिएको छ । जापानको साईतामा राज्यको उत्तरी क्षेत्रमा केन्द्र विन्दु भएको भूकम्प ५.६ रेक्टर्स...
राहत कोषमा कास्कीका कर्मचारीबाट डेढ करोड सहयोग
पोखरा । कास्कीमा कार्यरत कर्मचारीहरुले भूकम्प पीडितहरुका लागि डेढ करोड रुपैयाँ सहयोग गरेका छन् । कास्कीमा कार्यरत सरकारी कर्मचारीको तलब कट्टा गरी १ करोड ५३...
लोकगायिका कोइरालाको ‘फिरेन है दिन’ को चर्चा बढ्दै‘, रिर्टन नभएपनि निरन्तरता दिन्छु’
राजाराम पौडेल/पोखरा ।
मौलीक विषयबस्तुलाई सरल शब्द र लयमा आफ्नो सुमधुर आवाज भरी नेपाली साँगीतिक फाँटमा पृथक परिचय बनाउन सफल लोकगायिका हरिदेवी कोइरालाको नयाँ गीती...
बलिउडमा संघर्ष गर्दै मिस नेपाल श्रेष्ठ
भारतीय सिनेमाको संसार बलिउड नेपाली कलाकारहरुको लागि सपना हो। त्यहाँ गएर आफनो कला देखाउनु निकै गारो काम भएतापनि अवसर खोज्ने नेपालीहरुको कमी भने छैन।...
युवा स्वयंसेवकहरुले २० विद्यालयमा ५८ राहत कक्षा बनाए
- सन्देश श्रेष्ठ
पोखरा । युवा स्वयंम सेवकहरुले भूकम्पले भत्किएका विद्यालयहरुमा ५८ वटा अस्थायी राहत कक्षा बनाएका छन् । वैशाख १२ गतेको विनाशकारी भूकम्पले कास्कीका स्कुलहरु...
लेखनाथस्थित बेगनासतालमा डुंगा पल्टेर २ बालिकाको मृत्यु
पोखरा । कास्कीको लेखनाथस्थित बेगनासतालमा डुंगा पल्टेर २ बालिकाको मृत्यु भएको छ । अन्य ३ जना पौडिएर बाँच्न सफल भएका छन् । डुंगा पल्टिएर लेखनाथ-११...
युवा जागरण समूह पोखरा स्कुलमा निर्माणमा जुट्यो
मोहन मुन/
पोखरा/ नेपाल यतिखेर महा-भुकम्पले शोक र पीडामा छ । गत वैशाख १२ गते गएको ७.९ रेक्टरस्केलको ठूलो भुइँचालो र त्यसयता श्रृङ्खलाबद्ध रूपमा आएको...
गजेन्द्र भण्डारी राष्ट्रिय सिर्जनशिल पत्रकारीता पुरस्कार सिग्देललाई
राजाराम पौडेल/ पोखरा ।
स्वं.गजेन्द्र भण्डारी राष्ट्रिय सिर्जनशिल पत्रकारीता पुरस्कार–२०७२ आदर्श समाज राष्ट्रिय दैनिकका प्रमुख सम्वाददाता युवा पत्रकार नविन सिग्देललाई प्रदान गरिएको छ।
नेपाल पत्रकार महासंघ कास्की शाखा...
भूकम्प प्रभावितलाई पुनस्थापना गर्न एमालेले स्वयंसेवक परिचालन गर्ने
राजाराम पौडेल/पोखरा ।
नेकपा एमाले अञ्चल समन्वय कमिटि गण्डकीले भूकम्प प्रभावितहरुको घर टहरा निर्माणको लागि स्वयंसेवक परिचालन गर्ने भएको छ । सिंगो पार्टी–पक्ति, मोर्चा संगठनलाई...
बिदेशीको सहयोगमा पोखरा बिरौटा क्लबले १६ लाख बराबरको राहत बाँड्यो
- मोहन राज बराल
पोखरा / बिदेशीहरुले गरेको सहयोग लिएर पोखरा बिरौटा क्लबले भूकम्प पीडितहरुलाई १६ लाख रुपैयाँ बराबरको राहत बितरण गरेको छ ।क्लबले गोरखा,...
स्यावास छोरी भन्न पनि पाईन “छोरीलाई सेतीले बगायो, यादहरुले हामीलाई बगायो”
- अमृत सुवेदी पोखरा / ‘बाबा तपाईहरुले धेरै दुःख गर्नुभयो । अब दुःख गर्ने मेरो पालो । म पढ्न अष्ट्रेलिया जान्छु । पैसा कमाउँछु । अनि...

















