पोखरा सेरोफेरो

पोखरा सेरोफेरो

भगवती स्कुलका विद्यार्थीहरुद्धारा शैक्षिक अवलोकन भ्रमण

पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभूम्दी कालावाङ घरेडीमा रहेको भगवती आधारभूत विद्यालयले विद्यार्थीहरुलाई तिन दिने शैक्षिक अवलोकन भ्रमण गराएको छ...

महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित

पोखरा - तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा नेपाल १० विकेटले पराजित भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार...

साग महिला फुटबलमा नेपालको विजयी सुरुआत

पोखरा- १३ औ दक्षिण एसियाली खेलकुद अन्र्तगतको महिला फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न भएको पहिलो खेलमा नेपालले विजय शुरुवात गरेको छ ।...

साग महिला क्रिकेटमा नेपालकाे चारवटा नयाँ कीर्तिमान

पोखरा - औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्र्तगत महिला क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १०...

ओलम्पिक टर्च पोखरामा, ओलम्पियन सहित खेलाडीले गरे परिक्रमा

पोखरा- १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) पुर्व सन्ध्यामा पोखरामा ओलम्पिक टर्च परिक्रमा गरिएको छ । काठमाडौँको स्वयम्भुबाट शुरु भएको ओलम्पिक...

हेमजामा अनाम परिधिको परिचर्चा

हेमजा । हेमजा साहित्य प्रतिष्ठानको आयोजनामा हुने मासिक रुपमा सञ्चालन हुदै आएको शुभप्रभात काब्यमालाको १९९ औ श्रृंखला शुक्रबार सम्पन्न भएको छ ।

नेपालका स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा पढ्न पाउने

पोखरा- नेपालका विद्यार्थीले पनि अब अन्तर्राष्ट्रिय स्तरको कम्युटर शिक्षा पढ्न पाउने भएका छन् । नेपालका विद्यार्थीलाई पनि अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा दिलाउन...

साग अन्तरगत पोखरामा हुने ट्रायथलनको तयारी अन्तिम चरणमा

पोखरा -१३ औं दक्षिण एशियाली खेलकुद साग अन्तरगत पोखरामा हुने ट्रायथलन खेलको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर १६, १७ र...

शेरबहादुर देउवालाई झूठको राजनीति बन्द गर्न प्रचण्डकाे चेतावनी

पोखरा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र त्यसका सभापति शेरबहादुर देउवालाई झूठको राजनीति बन्द गर्न चेतावनी...

सागमा खटिने दुई सय ३० स्वयंसेवकलाई फिजिकल तालिम

पोखरा- १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोेगिता (साग) को लागि दुई सय ३० जनालाई फिजिकल तालिम दिइएको छ । सागलाई व्यवस्थित रुपमा...

‘आफ्नो आँसु पुछें, अब सबै जनताको आँस पुच्छु’ : विद्या भट्टराई

पोखरा-नेकपा कास्की २ का उम्मेदवार विद्या भट्टराई अधिकारीले परिस्थितिले आफूलाई सक्रिय राजनीतिक मैदानमा ल्याएको उल्लेख गर्दै एजेन्डा र विचारको राजनीतिमै अबको जीवन...

लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : पौडेल

पोखरा -नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएका छन् । नेपाली कांग्रेस, पोखरा–८ ले आयोजना गरेको चुनावीसभामा...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बि.जी. निर्वाचित

पोखरा - विष्णु खत्रीलाई ३९ मतले पराजित गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ केन्द्रिय महाधिवेशनबाट अध्यक्षमा रमेश बि.जी. निर्वाचित...

पोखरामा चीनको युनान प्रान्तका गर्भनरको स्वागत

काठमाडौं -उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि चीन सरकारको सहयोग आफूहरूका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ ।...

पाँचौं संस्करणको टुर दि पोखरा हुने

पोखरा - हरेक बर्ष जसो इन्धनको प्रयोग बढी रहेका वेला इन्धन बचाऔं भन्ने अभियान सहित पोखरामा यस बर्ष पाँचौं संस्करणको टुर दि...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...