पोखरा सेरोफेरो

पोखरा सेरोफेरो

पुम्दीकोट महायज्ञको प्रचारको लागि कार ¥याली

पोखरा । पोखरा उपमहानगरपालिका वडा नं. २५ पुम्दीभुम्दीमा हुने महाशिब पुराण तथा धार्मिक पर्यटन महोत्सव २०७३ को प्रचार प्रसारको लागि शनिबार कार तथा मोटरसाईकल...

सफाइ अभियानमा नवआगन्तुक क्षेत्रीय प्रशासक र जनगायक रामेश

पोखरा । पोखरामा जारी बृहत् सफाइ अभियानको ३७ औं श्रृंखलामा नवआगन्तुक क्षेत्रीय प्रशासक यामकुमारी खतिवडा र जनगायक रामेशले ऐक्यवद्धता जनाएका छन् । नयाँबजारस्थित क्षेत्रीय संग्रहालयदेखि...

अबको १० वर्षमा कुनैपनि नेपाली रोजगारीका लागि विदेशमा जानुपर्दैन : उद्योग मन्त्री जोशी

पोखरा- आर्थिक समृद्धिका लागि औद्योगिक विकास र उद्यमशीलतामा जोड दिनुपर्ने बताइएको छ । उद्यमशीलता अभिबृद्धि गरी उद्यम क्षेत्रमा लाग्न युवालाई प्रोत्साहन गर्नुपर्ने सरोकारवालाहरुले बताएका...

पुरुष तर्फ आर्मी र महिला तर्फ एपिएफलाई भलिबल प्रतियोगिताको उपाधी

पोखरा- नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पुरुष तर्फ र सशस्त्र प्रहरीको एपिएफ महिला तर्फ पोखरामा भएको सृजना अन्तराष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको...

पोखरा र लेखनाथमा रहेका तालतलैयाया र जैविक विविधताको संरक्षणमा चासो दिनुपर्ने

पोखरा- पोखरा र लेखनाथमा रहेका तालतलैयाया र जैविक विविधताको संरक्षणमा सरकार र सरोकारवाला निकायले तत्काल चासो दिनुपर्ने विज्ञहरुले बताएका छन् । बढ्दो शहरीकरण र...

गायन र नृत्य प्रतिभाको खोजी नेपाल गोल्डेन आइडल सिजन फोर

राजाराम पौडेल,पोखरा-गोल्डेन स्टार मल्टिमिडियाद्धारा आयोजित नेपाल गोल्डेन आइडल सिजन फोरका लागि उत्कृष्ट ६० प्रतियोगी छनोट भएका छन् । गायन तथा नृत्य दुई विधामा आयोजित...

अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा पश्चिमाञ्चल महिला/पुरुष दुबैमा तेश्रो, उपाधि भिडन्त शनिबार

पोखरा- आयोजक पश्चिमाञ्चल पोखरामा जारी श्रृजना अन्तर्राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फ तृतीय भएको छ । शुक्रबार भएको प्रतिष्पर्धात्मक...

पुरुषतर्फ आर्मी र पुलिस तथा महिलातर्फ एपिएफ र न्यू डायमण्ड उपाधिका लागि भिड्ने

पोखरा-पोखरामा जारी अन्र्तराष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिताको उपाधिका लागि पुरुषतर्फ नेपाल पुलिस क्लव र त्रिभूवन आर्मी तथा महिलातर्फ न्यू डायमण्ड एकेडेमी र सशस्त्र...

पोखरासहित १० वटा शहरलाई व्यवस्थित र आधुनिक बनाउने सरकारको रोडम्याप

पोखरा- सरकारले बजेटमा घोषणा गरे अनुरुप उपत्यका बाहिरका पोखरासहित १० वटा शहरलाई व्यवस्थित र आधुनिक बनाउने रोडम्याप बनाउन शुरु गरेको छ। एकीकृत र व्यवस्थित...

पुलिस र एपिएफ अन्र्तराष्ट्रिय भलिवल प्रतियोगिताको फाइनलमा

पोखरा-पुरुषमा नेपाल पुलिस क्लव र महिलामा सशस्त्र प्रहरी वलको एपिएफ क्लव पोखरामा जारी अन्र्तराष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।...

पोखरा एक मेघा सिटिको अवधारणमा अघि बढेको छ : मन्त्री अजुर्ननरसिंह के.सी.

पोखरा-पश्चिमाञ्चल क्षेत्रकै पहिलो कन्या क्याम्पसमा प्राविधिक शिक्षालय स्थापना एवम् सञ्चालन गर्ने उद्देश्यले मंगलबार देखि शैक्षिक धार्मिक महोत्सव एवम् श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ–२०७३ सुरु...

नेपाल आइडलको पोखरा अडिसन माघ २९ र फागुन १ गते

पोखरा-अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको टेलिभिजन एपीवानले गर्न लागेको सर्वाधिक पुरस्कार राशिको गायन प्रतियोगिता ‘नेपाल आइडल’को माघ २९ र फागुन १ गते पोखरामा अडिसन...

महिला तथा पुरुष भलिवल प्रतियोगितामा सेमीफाइनल समीकरण पूरा

पोखरा- पोखरा र‌ग‌ंशालामा जारी अन्र्तराष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । मंगलबार लिग चरणका खेल सकिएसँगै दुबैतर्फको सेमीफाईनल समीकरण...

पुरुषतर्फ एपिएफ र नेपाल प्रहरी तथा महिलातर्फ एपिएफ र न्यू डायमण्ड बिजयी

पोखरा- पोखरामा जारी अन्र्तराष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिताको तेश्रो दिन पुरुषतर्फ सशस्त्र प्रहरी वलको एपिएफ र नेपाल प्रहरी तथा महिलातर्फ एपिएफ र न्यू...

आदिवासी जनजातिका अधिकार सुरक्षित छन् :पूर्व प्रधानमन्त्री लोकेन्द्रवहादुर चन्द

पोखरा- पूर्व प्रधानमन्त्री एवं राप्रपाका वरिष्ठ नेता लोकेन्द्रवहादुर चन्दले नेपालमा रहेका सबै आदिवासी जनजातिका अधिकार सुरक्षित रहेको बताएका छन् । नेता चन्दले नेपाल...

ताजा समाचार

Club World Casino Promotions Overview

З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...

USA Casino No Deposit Bonus Codes 2024

З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...

Spin Palace Casino Flash Play Now.1

З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...

1win официальный сайт букмекерской конторы 1вин.3018 (2)

1win — официальный сайт букмекерской конторы 1вин ▶️ ИГРАТЬ ...

Vavada Зеркало Вход на официальный сайт.376 (3)

Вавада казино | Vavada Зеркало Вход на официальный сайт ...