पोखरा उपमहानगरपालिका सहकार्य गर्न तयार : कार्यकारी अधिकृत ढुंगाना
राजाराम पौडेल,पोखरा।पोखरा उपमहानगरपालिका कार्यालयका नगआगन्तुक प्रमुख कार्यकारीअधिकृत नबराज ढुंगानालाई पश्चिमाञ्चल होटल संघपोखराले स्वागत गर्दै उनीसँग छलफल तथा अन्तरक्रियाकार्यक्रम सम्पन्न गरेको छ । स्वागत तथा छलफल...
पूर्वाधार विना खेलकुदको विकास हुदैन : अध्यक्ष श्रेष्ठ
राजाराम पौडेल,पोखरा । भौतिक पूर्वाधार विना खेलकुदको विकास नहुनेनेपाल ओलम्पिक कमिटिकाअध्यक्ष जिवनराम श्रेष्ठले बताएका छन् । नेपाल ह्याण्डबल संघको आयोजना तथा नेपाल ओलम्पिक कमिटिकोसहयोगमा...
पोखरा लेकसाइडको माउण्ट कैलाश रिसोर्टलाई ‘विश्व अवार्ड’
पोखरा । माउण्ट कैलाश रिसोर्टले गुणस्तरीय सेवा प्रदान गरे वापत विश्व अवार्ड जित्नसफल भएको छ । विश्वभरका विभिन्न क्षेत्रका उत्पादनमुलक कम्पनी तथा सेवाप्रदायक कम्पनीलाई...
दोहोरी प्रतिष्ठान युकेका वरिष्ठ उपाध्यक्ष शेरचनलाई पोखरामा स्वागत, उपस्थित कलाकारको संख्या न्युन
राजाराम पौडेल,पोखरा ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान युके शाखाका वरिष्ठ उपाध्यक्ष टंक शेरचनलाई पोखरामा स्वागत तथा सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी...
गैर आवासीय नेपाली संघ सँग अन्तक्रिया कास्कीको धम्पुसमा सम्पन्न,१० बुँदे पर्यटन प्रवर्द्धन धम्पुस...
राजाराम पौडेल,पोखरा । अन्नपूर्ण क्षेत्रमा रहेको टे्रकिङ रुटको प्रवर्द्धनका लागि १० बुँदे पर्यटन प्रवर्द्धन धम्पुस घोषणापत्र जारी भएको छ ।
गैर आवासीय नेपाली संघ र...
कर्णदासले १० वर्षपछि ‘एउटा आशा’ लिएर आए
-राजाराम पौडेल/पोखरा ।
पोखरेली गायक कर्णदासले दश वर्ष पछि पाँचौ एल्बम ‘एउटा नयाँ आशा’ लिएर आएका छन् । दशवर्ष अमेरिका पलायन भएका उनी गत वर्ष...
कोजाग्रत पूर्णिमा सँगै यसपालिको दशै आज सकिदै
पोखरा २९ असोज । आश्विन शुक्ल प्रतिपदाकादिन मनाइने कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनागरी रातभर जाग्राम बसेर शनिबार मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका...
लेकसाईड भन्दा उत्कृष्ट ड्यामसाईड
पोखरा । ड्यामसाईड कुनै बेला लेकसाईड भन्दा उत्कृष्ट थियो, ड्याम साइडमा बस्ने कोठा नपाए पछी लेक साईड तिर पर्यटक जाने गर्दर्थे । यहाँबाट हिमालयको...
प्रचारप्रसारको प्रतीक्षामा तीनखोलेदेवीको मन्दिर (फोटो फिचर)
पोखरा । तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका वडा नं. ८ मा रहेकोे तीनखोलेदेबीको मन्दिर धार्मिक पर्यटन र बनभोज स्थलको रूपमा बिकसित हुन सक्ने सम्भावना...
टाढिएका आफन्तलाई नजिक्याउने माध्यम दसैँ
पोखरा । पोखरामा बुधबार आयोजित एक समारोहका वक्ताले दसैँलाई टाढिएका आफन्तलाई नजिक्याउने माध्यम भएको बताएका छन् । स्वतन्त्र पत्रकार संघ जिल्ला समिति कास्कीले आयोजना...
पहिरो पीडित तिमल्सिनालाई कतारबाट सहयोग
पोखरा । कालिका गाविस–६ गारकाटे निवासी घाइते बोधराज तिमिल्सेनालाई कतारमा रहेका नेपालीले आर्थिक सहयोग गरिएको छ ।
वैदेशिक रोजगारीको लागि कतार गएका नेपालीहरु संकलन...
पर्यटनको समस्या समाधानको लागी ब्यबसायीले नै लबिङ बढाउन जरुरी छ: क्षेत्रीय प्रशासक बराल
कृष्ण रानाभाट/पोखरा ।
क्षेत्रीय प्रशासन कार्यालय पोखराका क्षेत्रीय प्रशासक खगराज बरालले कुनै पनि क्षेत्रमा देखिएको समस्या समाधानको लागि अनवरत रुपमा लागि रहनु पर्ने वताएका...
इन्द्रेणी बचतको नवौं साधारण सभा सम्पन्न
पोखरा । पोखरा उपमहानगरपालिका वडा नं. १७ को अग्रणी सहकारी संस्था इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको नवौं साधारण सभा शनिबार सम्पन्न भयो ।
कार्यक्रमको...
चिप्लेढुङ्गामा निःशुल्क कन्सर्ट शुक्रबार, तयारी पूरा
पोखरा / पोखराको चिप्लेढुङ्गा मानवअधिकारचोकमा भोलि (शुक्रबार) हुने कन्सर्टको तयारी पूरा भएको छ । पोखरा ट्रेडमलको आयोजना तथा चहलपहल नेपालको ब्यबस्थापनमा निःशुल्क हुने कन्सर्टमा...
चण्डिमाई मन्दिरमा नवदुर्गा महोत्सव हुने
पोखरा । पोखरा उपमहानगरपालिका वडा नं. ९ दरबारथोक, नयाँवजार र न्युरोडको विचमा रहेको चण्डिमाई मन्दिर परिसरमा नवदुर्गा महोत्सव हुने भएको छ ।
२०६९ सालदेखि...