बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार गंगाधर पराजुलीलाई प्रदान गरिने
पोखरा - यसवर्षको बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार पोखराका पत्रकार गंगाधर पराजुलीलाई प्रदान गरिने भएको छ । पत्रकार बालकृष्ण उग्रताराको स्मृतिमा उनका परिवारद्वारा स्थापित...
कास्कीको अन्नपूर्ण गाउँपालिकाको बजेट २८ करोड ६५ लाख
पोखरा - कास्की जिल्लामा रहेकोअन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७४/ ७५ का लागि २८ करोड ६५ लाख रकम विनियोजन गरिएको छ । गाउँपालिकाको वर्षिक बजेट,...
पोखरा लेखनाथ महानगरपालिकाको बजेट ४ अर्ब ३ करोड ८२ लाख (बजेटको पुर्ण पाठ सहित)
पोखरा - पोखरा लेखनाथ महानगरपालिकाले आर्थिक वर्ष २०७४÷२०७५ का लागी चार अर्ब बढि बजेट प्रस्तुत गरेको छ । स्थानिय तहको निवाचनपछि जननिवाचित प्रतिनिधिहरुको प्रथम...
‘कर्म कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार हुम गुरुङलाई प्रदान
पोखरा - यस वर्षको ‘कर्म कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार हुम बहादुर गुरुङलाई प्रदान गरिएको छ । समाजसेवी तथा तमु धीं नेपालका अध्यक्ष कर्मा...
पोखराको लेकसाईडबाट हतियारसहित ८ जना पक्राउ
पोखरा - पोखराको लेकसाईडबाट हतियारसहित ८ जना पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ डिहिकोपाटनबाट ग २ च ४१३३ नम्बरको गाडीमा...
रुपा गाउँ पालिकाको बजेट २७ करोड ३५ लाख ७६ हजार
पोखरा- रुपा गाउँ पालिकाले आर्थिक बर्ष २०७४।०७५ का लागि २७ करोड ३५ लाख ७६ हजार रुपैया बजेट विनियोजन गरेको छ । गाउँपालिकाद्धारा आज आयोजित प्रथम...
कास्की जिल्ला अदालतका कर्मचारी र सेवाग्राही सिसिटिभिको निगरानीमा
राजाराम पौडेल/पोखरा - कास्की जिल्ला अदालतमा सिसिटिभि जडान गरिएको छ । अदालतमा पुग्ने सेवाग्राहीले प्राप्त गर्ने सेवा सुविधालाई छिटोछरितो रुपमा प्रदान गर्नका निमित्त सिसिटिभी...
नेपालमा पहिलोपटक सुरुङ खन्ने उपकरण टिबिएम प्रयोग गरिने
काठमाडौं - विकास निर्माणको कामलाई तीव्रता दिन नेपालमा पहिलोपटक सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरिने भएको छ । जुन २७ मा चीनको...
फेवातालमा हराएकाको खोजीमा संलग्न एक प्रहरी जवानको डुबेर मृत्यु
पोखरा - पोखरा महानगर पालिका १८ स्थित चंखपुरको फेवातालमा हराएकाको खोजीमा संलग्न एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ । सोमबार माछा मार्न गएका दुई...
कर्म कर्ण पत्रकारिता पुरस्कार हुम गुरुङलाई
पोखरा - यस वर्षको ‘कर्म कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार हुम बहादुर गुरुङलाई प्रदान गरिने भएको छ । समाजसेवी तथा तमु धीं नेपालका अध्यक्ष...
अर्जुन नेपाली संगीत पुरस्कार खड्क गर्बुजालाई
पोखरा - अर्जुन नेपाली स्मृति संगीत पुरस्कार यसपटक गायक खड्क गर्बुजालाई प्रदान गरिने भएको छ । संगीत प्रशिक्षण केन्द्र पोखराले दुई÷दुई वर्षमा व्यक्ति वा...
बंगलादेशबाट थप पर्यटक नेपाल लैजान हवाई सेवा बढाउनुपर्नेमा जोड
पोखरा - पर्यटन प्रवद्र्धनका लागि बंगलादेश आइपुगेको नाट्टा पश्चिमाञ्चल क्षेत्रिय संघको टोलीले ढाकाका व्यवसायिहरुसंग अन्र्तक्रियात्कम छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका सहभागिहरुले बंगलादेशबाट...
पार्टीभित्र विकल्प खोज्नुपर्ने अबस्था आयो : कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल
पोखरा - नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र विकल्प खोज्नुपर्ने अबस्था आएको बताएका छन् ।
स्थानीय निर्वाचन मार्फत कांग्रेसबाट निर्वाचित प्रतिनिधिलाई सम्मान गर्न आईतवार...
बन्यजन्तु उद्धार केन्द्र पचभैयामा ढुंगेधारा हस्तान्तरण
पोखरा - पोखरा इलेक्ट्रीकल्स एशोशियसन कास्कीद्धारा प्रस्तावित अन्तराष्ट्रिय चिडियाखाना तथा बन्यजन्तु उद्धार केन्द्रमा निर्माण सम्पन्न ढुंगेधाराको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । ढुंगेधाराको पोखरा...
सस्तो बजार खाली गर्न भनी दिइएको ७२ घण्टे अल्टिमेटम “हाललाई स्थगित गर्न” आदेश
पोखरा - पोखराको पृथ्वीचोकस्थित पोखरा सस्तो बजार खाली गर्न भनी दिइएको ७२ घण्टे अल्टिमेटमलाई उच्च अदालत पोखराले “हाललाई स्थगित गर्न” आदेश दिएको छ ।...



















