एनआरएनए परोपकारी तथा मानवीय सहायता समितिको बैठक सम्पन्न
गैर आवासीय नेपाली संघको परोपकारी तथा मानवीय सहायता समितिको दोस्रो साइबर बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । सो समितिका संयोजक तथा गैर...
बडादशैंमा युरोप दोहोरीमय हुँदै
शिब सुबेदी/पेरिस
नेपालीहरुको महान पर्ब विजयदशमीको अबसरमा युरोप लोक दोहोरी मय हुने भएको छ। फ्रान्स, बेल्जियम, फिनल्याण्ड, स्पेन, पोर्तुगल लगायतका देशका विभिन्न शहरहरुमा 'बडादशैं लोक...
बेल्जियममा बालबालिकासँग मोती जयन्ती (फोटोफिचर सहित)
बेल्जियम/ युवा कवि मोतीराम भट्टको नेपाली साहित्यमा रहेको योगदानको स्मरण गर्दै बेल्जियममा १५१ औ मोती जयन्ती मनाइएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमद्वारा...
नर्सिंग एशोसिएसन यूके अध्यक्षमा प्रसुना कंडेल सर्वसम्मत
लण्डन । नेपाली नर्सिंग एशोसिएसन यूकेको अध्यक्षमा प्रसुना कंडेल सर्वसम्मत भएकी छन् । आइतबार लण्डनको ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा सम्पन्न एशोसिएसनको अधिवेसनले कंडेलको नेतृत्वमा...
परराष्ट्रमन्त्री डा. महत सेप्टेम्बर अन्तिम साता युरोप आउँदै
परराष्ट्रमन्त्री डा. प्रकाशसरण महत यूरोप आउने भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका डा.महत सेप्टेम्बर अन्तिम साता युरोप आउँन लागेका हुन् । संयुक्त...
बेल्जियममा खपाङ्गी प्रति श्रध्दान्जली
इन्दिरा चाम्लिंग/बेल्जियम ।
विश्व मगर संघ बेल्जियमको आयोजनामा स्वर्गीय गोरे बहादुर खपाङ्गी मगरको स्मृतिमा श्रध्दान्जली सभा सम्पन्न भएको छ । लुभेन बेल्जियममा मंगलबार आयोजित कार्यक्रममा...
क्षेत्री समाज बेल्जियमको तेश्रो अधिवेशन सम्पन्न,अध्यक्षमा बस्नेत
बेल्जियम / क्षेत्री समाज बेल्जियमको तेश्रो अधिवेशनले नगेन्द्र बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सोमवार बेल्जियमको लुभेनमा सम्पन्न अधिबेशनबाट बस्नेतको नेतृत्वमा सर्वसम्मत...
घरबारबिहीनको सहयोगार्थ नेपाली बालकको बेलायतमा ‘च्यारिटी वाक’
लण्डन । बेलायतमा नेपालीहरुको बढ्दो आवादीसँगै स्थानीय गतिविधिमा नेपालीहरुको सहभागिता पनि बढ्न थालेको छ ।यसै क्रममा बेलायतको वेल्समा जन्मिएर हाल इंगल्यान्डको हृयाम्पसायरस्थित बेजिंगस्टोकमा आफ्ना आमा-बाबुसँग...
एनआरएन दोश्रो अफ्रिका क्षेत्रिय बैठक तान्जानियामा हुने
गैर आबशिय नेपाली संघको दोश्रो अफ्रिका क्षेत्रिय बैठक तान्जानियाको राजधानी दार-ए- सलाममा यही डिसेम्बर २४ -२५ ,२०१६ मा हुने भएको छ । बैठक एनआरएनए...
बिपी कप भलिबलको उपाधि मगर संघ स्पेनले उचाल्यो
बार्सिलोना / नेपाल मगर संघ स्पेनले बिपी कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ। सोमबार बार्सिलोनामा सम्पन्न प्रतियोगिताको फाईनलमा बार्सिलोना नेपाली समुहलाई पराजित गर्दै संघले...
पाँचौं रनिङ शिल्ड भलिबलको उपाधि आरगाउलाई
स्विटजरल्याण्ड / पाँचौं रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि आरगाउको समुहले उचालेको छ ।फाईनल खेलमा "नेपाल पर्यटनका लागि सुरक्षित छ समुहलाई" पराजित गर्दै उपाधि चुमेको...
स्पेनमा बिपी कप भलिबलको सम्पूर्ण तयारी पुरा
बार्सिलोना/ नेपाली जनसम्पर्क समिती स्पेनले हरेक बर्ष आयोजना गर्दै आएको बिपी कप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । विश्वेश्वर प्रसाद कोइरालाको १०२...
बाढी पहिरो पिडितका लागि स्पेनमा करिब २ लाख रुपैयाँ संकलन
बार्सिलोना/ चाहे भूकम्प जादा होस् वा कुनै पनि कुनै पनि परोपकारी कामका लागि होस् सधैँ सहयोग गर्न अग्रसर हुने स्पेनका सहयोगी मनहरुले बाढीपहिरो पिडितको...
जनसम्पर्क समिति स्पेनको अधिबेशन १२ दिन पछि सार्न केन्द्रको निर्देशन
बार्सिलोना/ आगामी सेक्टेम्बर १८ तारिख हुने भनिएको नेपाली जनसम्पर्क समिति स्पेनको पाँचौ अधिबेशन १२ दिन पछि धकेलिएको छ। सेक्टेम्बर ३० तारिख अधिबेशन गर्न केन्द्रले...
यूएईमा ज्योतीको तहल्का (फोटो फिचर)
-मान बहादुर के.सी ‘मुस्कान’ यूएई,
हिन्दु नारीहरुको महान चाड हरीतालीका तिजको अवसरमा गैर आवासिय नेपाली संघ (एनआरएनए) र अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) रासअल-खैमा क्षेत्रीय...




















