एनआरएनए स्पेनमा प्रबक्ता र सल्लाहकारहरु मनोनित
बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको प्रबक्तामा हिरालाल सापकोटा “डायमण्ड” नियुक्त भएका छन्। कार्यसमितिको सदस्यमा रहेका सापकोटा संघको हालै सम्पन्न बैठकको...
“सगरमाथाको गहिराइलाई” पद्मश्री पुरस्कार
बार्सिलोना /खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान, चितवनले वि.सं.२०७३ को पद्मश्री पुरस्कार नबराज पराजुलीको कविता संग्रह सागरमाथाको गहिराइलाई प्रदान गर्ने भएको छ। प्रतिष्ठानले चयन गरेको पाँच उत्कृष्ट...
बाग्लुङ्गका सांसद पौडेल,दुई हप्ते युरोप भ्रमणमा
बार्सिलोना/ नेपाली कांग्रेसका नेता तथा बाग्लुङ्ग क्षेत्र नम्बर २ का सांसद प्रकाश पौडेल युरोप भ्रमणको क्रममा स्पेन आईपुगेका छन्। बिकास समितिका सदस्य समेत रहेका...
देउवा भारतका आज्ञाकारी बिद्यार्थी बने:-ईश्वर पोखरेल (अन्तरबार्ता)
-ईश्वर पोखरेल नेपालमा हामीले अनेक प्रकारका प्राकृतिक प्रकोपहरु झेलेका छौं । हामीले भुइँचालो झेल्यौं । वर्षैपिच्छे बाढीको समस्या झेलिरहेका छौं । यसका पछाडि दुई/तीनवटा...
जनप्रगतिशील मञ्च स्पेनको अध्यक्षमा तीन जनाको दावी
बार्सिलोना/ नेपाली जनप्रगतिशील मञ्च स्पेनको अध्यक्षमा तिन जनाले दाबी गरेका छन्। बर्तमान कार्यसमितिका उपाध्यक्ष द्वय यज्ञ नारायाण पौडेल “रमेश”,कृष्णहरी कडेल र महासचिव अर्जुन आचार्यले...
एनआरएनए नाइजेरियाको अधिबेशन सम्पन्न, जनक बिष्ट अध्यक्षमा निर्बाचित
लेगोस, नाइजेरिया - गैर आबासिय नेपाली संघ नाइजेरियाको छैटौं राष्ट्रिय अधिबेशन नाइजेरियाको लेगोसमा सम्पन्न भएको छ । अधिबेशनले जनक बिष्टको नेतृत्वमा संघको सन २०१७...
एनआरएनए ईटालीको अध्यक्षमा रेग्मी र आईसीसी सदस्यमा श्रेष्ठ बिजयी
रोम/गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईटालीको अध्यक्षमा दिपेश कुमार रेग्मी बिजयी भएका छन्। निर्बतमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका रेग्मीले २ सय ८७...
एनआरएनए ईटालीमा नयाँ नेतृत्वका लागि मतदान हुँदै
रोम/गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईटालीमा नयाँ नेतृत्व चयनका लागि आज मतदान भईरहेको छ। नेतृत्व चयनका लागि राजधानी रोम,भेनिस,मिलानो,पिशा र पार्मा निर्बाचन...
जर्मनीका राजदूतलाई प्रश्न:-युरोपमा बढ्दो मानवतस्करीलाई कसरी रोक्ने ? (अन्तरबार्ता)
बार्सिलोना/ जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाललाई युरोपमा बढिरहेका मानवतस्करीका घटनाहरुको बारेमा हामीले प्रश्न गरेका छौ। केहि साता अघि जर्मनीमा सम्पन्न एनआरएनको युरोपेली बैठकमा...
एमाले महासचिव ईश्वर पोखरेल बार्सिलोनामा
बार्सिलोना- नेकपा एमालेका महासचिव इश्वर पोखरेल स्पेन भ्रमणाका क्रममा बिहिबार बिहान बार्सिलोना आइपुगेका छन् । प्रवासी नेपाली मञ्च स्पेनको निमन्त्रणामा पुर्व उपप्रधान एवं परराष्ट्रमन्त्री...
बाढी पिडितका लागि स्पेनमा १४ लाख रुपैयाँ संकलन,पहिलो चरणको रकम पठाईयो
बार्सिलोना/ बाढी पहिरो पिडितहरुको सहयोगार्थ स्पेनमा झन्डै १४ लाख रुपैयाँ संकलन भएको छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको राहत संकलन अभियानमा...
एनआरएनए ईटालीमा नयाँ नेतृत्वको लागि चुनाब हुँदै
बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईटालीमा चुनाव हुने पक्का भएको छ। संघको पाँचौ अधिबेशनबाट नयाँ कार्यसमिति चयनका लागि मुख्य पदहरुमा सहमति...
एमाले महासचिव ईश्वर पोखरेल स्पेन आउदै
बार्सिलोना/ युरोप भ्रमणको क्रममा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल स्पेन आउने भएका छन्। प्रबासी नेपाली मञ्च स्पेनको निमन्त्रणामा नेता पोखरेल बिहिबार बार्सिलोना आउँन लागेका...
फिन्ल्याण्डमा दौडेर बाढीपिडितका लागि रकम संकलन
श्रवण खनाल ,हेल्सिन्की
बाढी र डुवानले आक्रान्त बनेको नेपालका पूर्वी तथा मध्य तराईका प्रभावित ब्यक्तिहरुलाई थोरै मात्रामा भएपनी राहत प्रदान गर्ने उदेस्यले गैर आवाशिय...
एनआरएन स्विडेनको चौथो अधिबेशन सम्पन्न,अध्यक्षमा श्रेष्ठ
बार्सिलोना / गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विडेनको चौथो अधिबेशनबाट अर्जुन कुमार श्रेष्ठ अध्यक्षमा निर्बाचित भएका छन्। शनिबार राजधानी स्टकहोममा सम्पन्न अधिबेशनले...





















