नेपाली पाठशाला बार्सिलोनाले चौथो बार्षिकोत्सव मनायो
बार्सिलोना/ नेपाली पाठशाला बार्सिलोनाले आफ्नो स्थापनाको चौथो बर्ष पुरा गरेको छ। युरोपमा नेपाली बालबालिकाहरुलाई नेपाली भाषा लेख्न र पढ्न सिकाउन जोड दिईरहेको बेला पाठशालाले...
युरोपबाट बाबुरामको प्रश्न:-कहाँ हिड्यौ ? सान्नानी कम्मर मर्काइ मर्काई
बार्सिलोना/ युरोपबाट पत्रकार तथा गायक बाबुराम भुसालले आफ्नो नयाँ गीत सार्बजनिक गरेका छन्। “परेली फर्काइ फर्काइ” बोलको गीत नयाँ बर्षको उपलक्ष्यमा सार्बजनिक गरेका हुन्। हाल...
प्रबासी नेपाली मञ्च स्पेनद्वारा भित्ते पात्रो बिमोचन
बार्सिलोना/ प्रबासी नेपाली मञ्च स्पेनले भित्ते पात्रो बिमोचन कार्येक्रम सम्पन्न गरेको छ। मंगलबार बार्सिलोनामा एक कार्यक्रमको आयोजना गर्दै मञ्चले नेपाली नयाँ बर्षको “भित्ते पात्रो”...
स्पेन दूताबासको उपनियोग प्रमुखमा हरीहर कान्त पौडेल
बार्सिलोना/ स्पेनको नेपाली दूताबासमा उपनियोग प्रमुखका रुपमा हरीहर कान्त पौडेल आउने भएका छन्। ईजरायल स्थित नेपाली दूताबासमा कार्यरत पौडेललाई परराष्ट्र मन्त्रालयले स्पेन सारे पछि...
नेपाल राष्ट्र बैकका गर्भनर डा चिरञ्जीवी नेपाल लन्डनमा
लन्डन । नेपाल राष्ट्र बैकका गर्भनर डा चिरञ्जीवी नेपाल लन्डन आई पुगेका छन्। गैरआवासीय नेपाली संघ यूकेको आयोजनामा हुने नेपालमा सामूहिक लगानीसम्बन्धी एक अन्तरक्रिया...
स्पेनको अन्तराष्ट्रिय पर्यटन मेलामा,नेपालका ११ कम्पनी सहित ब्यबसायीहरु सहभागी
बसन्त रानाभाट,स्पेन स्पेनको राजधानी म्याड्रिडमा जारी ३८ औ अन्तराष्ट्रिय पर्यटन मेला “फितुर” मा नेपालले पनि सहभागिता जनाएको छ। नेपाल टुरिजम बोर्ड र नेपाल एसोसियसन अफ...
स्पेनका लागि पहिलो नेपाली राजदूत म्याड्रिड आउँदै
बार्सिलोना/ नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ। दूताबास स्थापना गर्ने निर्णय गरेको झन्डै एक बर्ष पछि सरकारले राजदूत पठाउँन लागेको हो। यस...
नेपाल स्वीस टेक्नोलोजी ट्रान्सफर कार्यशाला गोष्ठी सम्पन्न
काठमाडौ / तीन दिने नेपाल स्वीस टेक्नोलोजी ट्रान्सफर कार्यशाला गोष्ठी गतसाता काठमाडौमा सम्पन्न भएको छ। स्विट्जरल्याण्ड र नेपाल बीच आविष्कार,बिज्ञान,प्रविधि, तथा सीप हस्तान्तरण बिषयमा बृहत...
पिरती लाउन गायिका सुमीको आग्रह
बार्सिलोना/ लोक दोहोरी गायिका सुमी घिमिरे सापकोटाको झ्याउरे गीत “आउँ सानु पिरती लाउन” सार्बजनिक भएको छ। लोक दोहोरी गायक चन्द्र शर्मा र गायिका सापकोटाको...
गुरुङको ‘लाग्छ शून्य आजकल’ प्रोमो सार्वजनिक
पोखरा । कास्की जिल्लाको ह्याङ्कोट स्थायी वसोवास भई हाल अमेरिकाको विस्कन्सिनमा रहेका शिव गुरुङले हालै ‘लाग्छ शून्य आजकल’ शीर्षकको आधुनिक गीतको प्रमो बुधवार सार्वजनिक...
ह्वदयघातका कारण स्पेनमा २८ बर्षिय नेपाली युवाको मृत्यु
बार्सिलोना/ आकस्मिक ह्वदयघातका कारण स्पेनमा एक नेपाली युवाको मृत्यु भएको छ। सल्लाबोट २ अर्चलबोट लमजुङ्ग स्थायी घर भएका २८ बर्षिय अमरजंग गुरुङको सोमबार राति...
स्विट्जरल्याण्डमा ल्होसार मनाईयो
स्पेन/ नेपाली गीत संगीतले प्रबासमा नेपाली समुदायको मात्र हैन बिदेशीहरुको समेत मन जितेको छ। स्विट्जरल्याण्डमा ल्होसार बिशेष कार्यक्रम हुँदा ज्यादा कम्मर मर्काउनेहरु स्विस नागरिकहरु...
एक करोडको परोपकारी अक्षयकोष स्थापना गर्ने अन्तराष्ट्रिय पर्वत समाजको निर्णय
बेल्जियम / अन्तराष्ट्रिय पर्वत समाजले एक करोड रुपैयाँको परोपकारी अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ। गत साता बेल्जियममा सम्पन्न समाजको बिशेष बैठकले आगामी ६...
नेपाली पाठशाला बार्सिलोनाले चौथो बार्षिकोत्सव मनाउदै
बार्सिलोना/ नेपाली पाठशाला बार्सिलोनाले चौथो बार्षिकोत्सव मनाएको भएको छ। विदेशमा रहेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा पढ्न र लेख्न सिकाउँदै आएको पाठशालाले सरस्वतीको पूजा आराधाना...
एनआरएन नागरिकता सम्बन्धि ऐन ड्राफ्ट भईरहेको छ :-परराष्ट्र मन्त्रालय
स्पेन/परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले एनआरएन नागरिकता सम्बन्धि ऐन ड्राफ्ट भईरहेको बताएका छन्। एनआरएन नागरिकताको बिषयलाई कसरी निरन्तरता दिने भन्ने बिषयमा छलफल चलेको भन्दै...





















