गन्धर्व नाटकघरमा सोमबारबाट ‘मिस्टर फक्स एण्ड दी स्कुल व्वाई’
राजाराम पौडेल,पोख- पोखरा थिएटरको गन्धर्व नाटकघरमा बालबालिका र जनावरबीचको मनोवैज्ञानिक सम्बन्धमा आधारित नाटक ‘मिस्टर फक्स एण्ड दी स्कुल व्वाई’ मञ्चन हुने भएको छ ।...
पोखरा लर्नसमा तीज विशेष कार्यक्रम
पोखरा - पोखरा ७ माछापुच्छ्रे टोलमा रहेको पोखरा लर्नस एकेडेमीमा तीज विशेष कार्यक्रमको आयोजना गरियो । विद्यालयका संस्थापक प्राचार्य विधान गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा...
फेवा वेगनासद्धारा ह्विल चियर वितरण
पोखरा - लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीद्धारा अपांगता भएका स्याङ्गजा पुुतलीबजार नगरपालिका वडा नं ८ का महेन्द्र परियारलाई ह्विल चियर वितरण गरेको...
अमले सहकारीद्धारा विमल अधिकारी सम्मानित
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको अमले वचत तथा ऋण सहकारी संस्थाको सातौं साधारण सभाको अवसरमा विमल अधिकारीलाई सम्मान गरेको छ...
पाेखरामा ¥यापर भिटेनले यसरी सुनाए चुराेट गीत (गीतकाे भिडियाे सहित)
पाेखरा- पाेखरामा भएको कन्र्सटको मुख्य आर्कषणको रुपमा दर्शकको मन भने ¥यापर समिर घिसिङ भिटेनले जिते । उनले दर्शकमाझ खुलेर आफ्ना गीत सुनाए । चुरोट...
एसियाडमा रजत पदक जित्न सफल टोलीलाई पोखरामा भव्य स्वागत (भिडियाे सहित)
पोखरा - इण्डोनेसियामा हालै सम्पन्न १८ औं एसियाली खेलकुदमा रजत पदक जित्न सफल नेपाली प्याराग्लाईडिङ टोलीलाई मंगलबार पोखरामा तामझाँमका साथ नगर परिक्रमा गरी पोखरेलीहरुले...
फेवा वेगनासको रक्तदानमा ५१ युनिट रगत संकलन
पोखरा - लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारी तथा लायन्स क्लब अफ तनहुँ खैरनीटारको आयोजनामा शनिबार क्तदान कार्यक्रम आयोजना भयो । उक्त्त रक्तदान कार्यक्रममा...
सन्तोष र सहिमाको ढाट्यो माया आजबाट युट्युबमा (लिङ्क सहित)
पोखरा - गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको संयुक्त गीत ढाट्यो मायाले बिहिबारबाट युट्युब मार्फत सार्वजनिक गरिएको छ । गएकाे विहीबार पोखरामा लोकार्पण...
पोखरा लर्नसमा सम्मान कार्यक्रम
पोखरा - पोखरा ७ माछापुच्छ«े मार्गमा रहेको पोखरा लर्नस एकेडेमीमा सम्मान कार्यक्रम आयोजना गरियो । लिटिल स्टेप मावीद्धारा आयोजित १२ वर्ष मुनिको छात्रा ह्याण्डबल प्रतियोगीतामा...
पोखरा सिर्जना चौतारीको रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन
राजाराम पाैडेल, पोखरा - लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीले मंगलबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ । क्लबले...
पोखरामा माईकल ज्याक्सनलाई सम्झिदै
राजाराम पौडेल,पोखरा - पप गायक माईकल ज्याक्सनको जन्मोत्सव पोखरामा मनाइने भएको छ । माईकल ज्याक्सन मेमोरियल फ्यान क्लब तथा हिल द वल्ड ट्रष्ट नेपालको...
सिर्जना चौतारीद्धारा सेतोछडी र ह्विल चियर वितरण
राजाराम पौडेल पोखरा - लायन्स क्लब अफ पोखरा सिर्जनाचौतारीले सातौ चार्टड नाइटको अवसरमा सेतो छडी र ह्विल चियर वितरण कार्यक्रम सम्पन्न गरेको छ । पोखराको...
‘खबर हराएको चिठी’ मञ्चन शुरु
राजाराम पौडेल, पोखरा - पोखरामा नाटक ‘खबर हराएको चिठी’ मञ्चन शुक्रबारबाट शुरु भएको छ । नाटक भाद्र १० गतेसम्म पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्र्र्धव...
‘खबर हराएको चिठी’ मञ्चनको तयारी पुरा
राजाराम पौडेल, पोखरा - भाद्र ८ गते शुक्रबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने नाटक ‘खबर हराएको चिठी’ मञ्चन तयारी पुरा भएको छ । नाटक...
पोखरामा नाटक मञ्चनको तयारी
राजाराम पौडेल, पोखरा - पोखरामा नाटक मञ्चनको तयारी भएको छ । भाद्र ८ गते शुक्रबारबाट पोखरा थिएटरको गन्र्र्धव नाटकघरमा मञ्चन हुने द्धन्द्धको समयमा बेपत्ता...





















