स्याङ्जा माझकोटमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न
पोखरा । स्याङ्जा माझकोट सम्पर्क समिति पोखराको आयोजनामा वालिङ–३, माझकोटमा आइतबार निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । वालिङ नगरपालिका वडा कार्यालय ३ को स्थानीय...
टिम नेपालको लागि प्रतियोगी छनोट शुरु
राजाराम पौडेल,पोखरा - सन् २०१९ मा मुम्बईमा हुने वल्ड डान्स लिगमा टिम नेपालको तर्फबाट भाग लिने प्रतियोगीको छनोट शुरु भएको छ । टिम नेपाल...
वल्ड डान्स लिग नेपाल क्वालिफायरकाे फाइनल सम्पन्न, विजेताले मुम्बइमा हुने वल्ड डान्स लिगमा...
राजाराम पौडेल, पोखरा - वल्ड डान्स लिग नेपाल क्वालीफायर फाइनल पोखरामा सम्पन्न भयो । प्रतियोगीता अन्तर्गत सोलोतर्फ काठमाण्डौका नेशन सुस्लिङ मगर प्रथम भए ।...
‘अ प्लेस इन माइ हर्ट’ मञ्चन शुरु (फाेटाे फिचर)
राजाराम पौडेल, पोखरा - पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रबारबाट ‘अ प्लेस इन माई हर्ट’ नाटक मञ्चन शुरु भएको छ । पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन शुरु...
गन्धर्व नाटकघरमा शुक्रबारबाट ‘अ प्लेस इन माइ हर्ट’ मञ्चन हुने
राजाराम पौडेल,पोखरा - पोखरा थिएटरको गन्धर्व नाटकघरमा कार्तिक ३० गते शुक्रबारबाट ‘अ प्लेस इन माई हर्ट’ नाटक मञ्चन हुने भएको छ । पोखरा थिएटरको...
चलचित्रको गीत सार्वजनिक गर्न ‘फ्लास मब’ शैलीको प्रयोग
राजाराम पौडेल, पोखरा- पोखराको चिप्लेढुङ्गामा मानिसहरुको चहलपहल हुदै गर्दा एक्कासि संगीतको धुन गुञ्जियो । अनि सबैको ध्यान संगीतको धुन बजेतर्फ मोडियो । केहि छिनमा त्यहाँ...
बुलबुलको ‘खुद्राखाद्री’ गीत नयाँ शैलीमा सार्वजनिक हुँदै
राजाराम पौडेल, पोखरा - चलचित्र बुलबुल युनिटले ‘खुद्राखाद्री’ बोलको गीत कार्तिक १५ गते ‘फ्लास मुब’ शैली अपनाएर सार्वजनिक गर्ने तयारी गरेको छ । टेम्पो...
मृगौला पिडितलाई लायन्सको सहयोग
राजाराम पाैडेल, पोखरा - लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी र लायन्स क्लब अफ फेवा फिस्टेल सिटीको संयुक्त आयोजनामा मृगौला पिडितलाई सहयोग हस्तान्तरण गरिएको छ...
ग्रैहापाटनमा कला क्याफे सञ्चालनमा
राजाराम पौडेल, पोखरा - पोखरामा गन्धर्व नाटक घर सञ्चालनमा आएपछि दर्शकको आउँजाउँ बढ्न थाल्यो । १९ महिनाको अवधिमा नाटकघरमा हालसम्म २० वटा नाटक मञ्चन...
प्रणय गजलका बादशाह ‘प्रकट’ धरानमा गुञ्जदै
राजाराम पौडेल,पोखरा - प्रणय गजलका बादशाहको रुपमा परिचित पोखरेली गजलकार प्रकट पंगेनी 'शिव'ले धरानमा आफ्नो प्रस्तुती राख्दैछन् । यहि आश्विन २७ गते शनिबार गोर्खा डिपार्टमेन्टको...
‘बुधबारेमा फल्प मंगलबारेमा हीट’ पोखरामा मञ्चन शुरू
राजाराम पौडेल, पोखरा - पोखरा थिएटरको गन्र्धव नाटकघरमा बुधबारबाट नाटक ‘बुधबारेमा फल्प मंगलबारेमा हीट’ मञ्चन शुरु भएको छ । नाटक भोली बिहिबार सम्म देखाइनेछ ।...
स्याङयोङ गाडीको नयाँ सोरुम पोखरामा
सन्तोष बस्याल,पोखरा - स्याङयोङ गाडीको नयाँ सोरुम पोखरामा सुरु भएको छ । नेपालका लागि एक मात्र आधिकारिक वितरक तथा आइ.एम.एस गु्रप अन्तर्गतका व्यवसायमा अग्रणी स्थानमा...
गन्धर्व नाटकघरमा ‘बुधबारेमा फल्प मंगलबारेमा हीट’ मञ्चन हुने
राजाराम पाैडेल, पोखरा - पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘बुधबारेमा फल्प मंगलबारेमा हीट’ मञ्चन हुने भएको छ । नाटक यहि आश्विन १७ र १८...
चित्र कोर्दै विद्यार्थी (फोटो फिचर)
राजाराम पौडेल,पोखरा- शनिबार बिहान ८ बजे पोखराको न्युरोडमा रहेको हिमालयन रिडर्स कर्नरमा २१ जना विद्यार्थी जम्मा भए । पोखराका विभिन्न स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुको...
जापानिज खेल ‘केन्दो’ को डेमोस्ट्रेसन (भिडियाे सहित)
पोखरा - जापानीज खेल केन्दोको बारेमा पोखरामा जानकारिमुलक डेमोस्ट्रेसन शनिबार गरिएको छ । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको आयोजना भएको कार्यक्रममा बोल्दै जिल्ला...




















