मन्त्रीले गरे रन शुजको डिलरको उद्घाटन
पोखरा- नेपालमै उत्पादित रन शुजको नयाँशो रुम पोखरामा खुलेको छ । गण्डकी र धौलागिरीको आधिकारिक विक्रेताको रुपमा देवगंगाशुज सेन्टर पोखराको सभागृहचोकमा शुरु...
मिडिया स्वतन्त्र भए देशमा लोकतन्त्र बलियो हुन्छ : पूर्वराष्ट्रपति यादव
चितवन- पूर्वराष्ट्रपति डा रामवरण यादवले मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले...
जनताको पक्षमा काम गर्न नसके राष्ट्र प्रति घात :मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिस्टको सरकारले आधारभुत तहको जनताको पक्षमा काम गर्न नसके समाज र राष्ट्रप्रति घात हुने बताएका...
पार्टीमा एकता राख्न सहमतिको विकल्प छैन : सभापति देउवा
काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता कायम राख्न र पार्टी सङ्गठन सुदृढीकरणका लागि सहमतिको विकल्प नभएको बताउनुभएको छ ।...
नेपालले आफ्नो भूमि १ ईञ्चपनि मिच्न दिदैन :मन्त्री ईश्वर पोखरेल
सन्देश श्रेष्ठ
पोखरा- उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले डिप्लोमेटिक नोटका आधारमा भारतसँग वार्ता हुने बताएका छन् । प्रेस संगठन कास्कीले विहीबार पोखरामा...
सर्वोच्चमा विज्ञापन ऐनविरुद्ध रिट
काठमाडौँ- सङ्घीय संसद्को दुवै सदनबाट पारित विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको ऐन, २०७६ विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर...
पृथ्वी नारायण क्याम्पसका दई सय १४ प्राध्यापकहरुले सामुहिक राजिनामा दिने
पोखरा- आशिक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसले क्याम्पस प्रशासनले सामान्य मजदुरको भन्दा पनि तल्लो स्तरको व्यवहार गरेको भन्दै सामुहिक राजिनामा दिने भएका...
वरिष्ठ चित्रकार रञ्जितको १२ संघसंस्थाद्वारा श्रद्धाञ्जलीसभा
पोखरा- वरिष्ठ चित्रकार किरण रञ्जितको तेह्रौं पुण्यतिथिमा बुधवार रामबजारस्थित श्रीकृष्ण मन्दिरमा उहाँ आवद्ध रहेका १२ वटा संघ संस्थाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको...
प्रमुख कर अधिकृतसंग व्यवसायीको अन्तक्र्रिया
पोखरा - पोखरा चेम्बर अफ कमर्स कास्कीलेआन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलको सम्मानमा स्वागत कार्यक्रम गरेको छ ।
कार्यक्रममा...
पोखरामा ग्लोबल रिचको अष्ट्रेलियन एजुकेशन फेयर हुने
पोखरा - शैक्षिक परामर्शदाता संस्था ग्लोबल रिचले पोखरामा अष्ट्रेलियन एजुकेशन फेयर गर्ने भएको छ । माघ ४ गते पोखरामा हुने अष्ट्रेलियन एजुकेशन...
अध्यक्ष दाहाल र सभापति देउवाबीच छलफल
काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच शान्ति...
मैले ५ वर्ष संघीय संसदको सदस्य बन्दिनँ भनेको छैन : नेकपा प्रव
पोखरा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले देश र जनताको सेवा गर्नका लागि आफूले राष्ट्रिय सभा सदस्यका लागि उम्मेद्वारी दिएको...
राष्ट्रियसभा निर्वाचनका लागि ४५ उम्मेदवार
काठमाडौँ - राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ ।...
अक्षरयात्राको १७३ औं श्रृंखला डेढगाउँमा सम्पन्न
पोखरा । ‘‘जीवन र जगतको यथार्थबोधको लागि अज्ञरयात्रा’’ नाराका साथ गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा प्रत्ेयक महिनाको तेस्रो शनिवार हुने नियमित...
आफ्नो जन्मस्थानको विकास निर्माणका लागि लागिपर्ने–प्रचण्ड
काठमाडौँ - नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जन्मस्थानको विकास निर्माणका बारेमा आफूले सधैँ चासो राखेको बताउनु भएको छ...





















