समाचार

समाचार

    कास्की भाचोक बासि खल्तीको पैसा हालेर बाटो बनाउँदै

    पोखरा/ आफ्नो निजी खल्तीबाट रकम उठाएर कास्कीको उत्तरी भाचोक गाउँका बासिन्दाले कच्ची मोटरबाटो निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएका छन् । भाचोक पोखरा जनसरोकार समिति, पुरानो...

    भव्य आतिशबाजि संगै नयाँ वर्ष २०१५ को स्वागत, सडकमा दर्शक खचाखच

      पोखरा, /मध्यरातमा फेवाताल किनार बसुन्धरा पार्कमा भव्य आतिसबाजि गर्दै पोखरेलीहरुले अंग्रेजी नयाँ वर्ष २०१५ को स्वागत गरेका छन् । रेवान पोखराले आयोजना गरेको १६...

    पुरुषोत्तम न्यौपानेको रिमझिम दोहोरी सन्चालनमा

    पोखरा/ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले नयाँ दोहोरी साझँ सन्चालनमा ल्याएका छन् । पोखराको विरौटामा रिमझिम दोहोरी साझँ सन्चालनमा ल्याएका हुन् । लोकदोहोरीको गितको क्षेत्रमा राम्रो नाम...

    भारतीय राजदूत रञ्जित रे पोखरामा प्याराग्लाइडिङ्गमा रमाउदै,

    सागर राज तिमिल्सिना पोखरा/भारतीय राजदूत रञ्जित रे सोमबार पोखराको आकासमा प्याराग्लाइडिङ्गबाट मज्जा लिएका छन् । पोखराको लेकसाइडमा रहेको प्यारानोभा प्याराग्लाइडिङ्गका सन्चालक तथा पाइलट योगेस भट्टराईले...

    पोखरा सडक महोत्सव सुरु,

      - सागर राज तिमिल्सिना पोखरा, १३ पौष/नेपालका लागि भारतीय राजदूत रञ्जित रेले पोखरा लगायत नेपालको पर्यटन प्रवद्र्धन गर्न भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...

    कस्केली तमुहरुले तमुवानको माग गर्दै ल्होछार मनाउने

    - हुम तमु पोखरा/ तमु जातिको महान पर्व, नयाँ बर्ष भेडा वर्ग(ल्हु ल्हो) ल्होछार÷ल्होसार कस्केली तमुहरुले तमुवानको मागसहित धुमधामका साथ सामुहिक रुपमा मनाउने भएको छ । विगत...

    सरकारी कार्यालयमा बिहानी सेवा प्रभावहिन, पुनरावलोकन गर्न कर्मचारीको माग

    - भरत कोइराला अत्यधिक चाप हुने सरकारी कार्यालयमा बिहान ६ बजेबाट काम सुरु भए पनि सेवाग्राही नआउँदा प्रभावहीन बनेको छ । साँझ छ बजेसम्म सेवाग्राही...

    पोखराको चिप्लेढुङ्गामा व्यापारिक मेला हुने

    पोखरा/ पोखराको चिप्लेढुङ्गा मिनी मार्केेट व्यापारिक एशोसियशनले पुस २५ देखि २७ गतेसम्म चिप्लेढुङ्गा मिनी मार्केट व्यापारिक मेला गर्ने भएको छ।एशोसियशनको बैठकले व्यापार प्रवद्र्वन तथा बजारको...

    लेखनाथ र पोखरामा संरचना बिपरित बनेका घर टहरा नभत्काउन स्वास्थ मन्त्रीको दबाब

    मापदण्ड विपरितका घर टहरा भत्काउदा कार्यकारीलाई स्वास्थ्य मन्त्रीले थकाए पोखरा/लेखनाथ नगरपालिका र पोखरा उपत्यका नगरविकास समितिले लेखनाथको तालचोक देखी बेगनासताल सडक खण्डमा मापदण्ड विपरित बनेका...

    विमानस्थल मुअव्जाको विषयमा पोखरामा स्थानीय र प्रहरी विच झडप,१२ जना घाईते

    - सागर राज तिमिल्सिना पोखरा/ पोखरामा निर्माणधिन अन्तराष्ट्रिय विमानस्थलमा मुअव्जाको विषयलाई लिएर स्थानिय र प्रहरी विच झडप भएको छ । सरकारले वितरण गर्न लागेको मुअव्जा...

    एघारौं संस्करणको लेखनाथ महोत्सव सकियो, २० करोडको कारोबार

    लेखनाथ / एघारौं संस्करणको लेखनाथ महोत्सव २० करोड रुपैयाको कारोबार गर्दै सोमबार देखी सकिएको छ । मंसिर १८ गते देखी शुरु भएको महोत्सवमा ३ लाख...

    सरकारी कार्यालयमा १२ घण्टे सेवा, पहिलो दिन सेवाग्राही कम

    -भरत कोइराला पोखरा,/ सेवाग्राहीको अत्यधिक चाप हुने सरकारी कार्यालयमा बिहान ६ बजेबाट काम सुरु भए पनि पहिलो दिन बिहानी शत्रमा सेवाग्राहीको चाप निकै कम रह्यो...

    पोखराको लेकसाइडका चारवटा पसलमा चोरी

    सागर राज तिमिल्सिना पोखरा, /पोखराको लेकसाइड स्थित डिहिकोपाटनमा गए राती चारवटा पसलमा चोरी भएको छ । तीनवटा किनारा पसल र एक मोवाइल पसलमा फाडेर करिब...

    बेगनासतालमा स्ट्याण्ड अप प्याडल शुरु (फोटो फिचर सहित)

    लेखनाथ / लेखनाथको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको बेगनासतालमा पर्यटकीय गतिविधि बढाउन नयाँ क्रियाकलाप संचालनमा ल्याइएको छ । डि. एडभेन्चर प्रा.लि ले बेगनासतालमा स्ट्याण्ड अप...

    पोखरामा शैक्षिक प्रदर्शनी सुरु

    विजय नेपाल, पोखरा / नेशनल प्याब्सानको शैक्षिक चिन्तन बालबालिकाहरूको मौलिक सृजनाको प्रस्फुटन भन्ने मूलनाराका साथ नेसनल प्याब्सान कास्कीको आयोजनामा पोखरामा वृहत शैक्षिक प्रदर्शनी एवं १३ औं...

    ताजा समाचार

    Club World Casino Promotions Overview

    З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...

    USA Casino No Deposit Bonus Codes 2024

    З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...

    Spin Palace Casino Flash Play Now.1

    З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...

    1win официальный сайт букмекерской конторы 1вин.3018 (2)

    1win — официальный сайт букмекерской конторы 1вин ▶️ ИГРАТЬ ...

    Vavada Зеркало Вход на официальный сайт.376 (3)

    Вавада казино | Vavada Зеркало Вход на официальный сайт ...