एनआरएन महासचिब पदमा अष्ट्रेलियाबाट रञ्जु थापाको उम्मेद्वारी घोषणा
स्पेन/ गैर आबासीय नेपाली संघको केन्द्रिय महासचिब पदमा अष्ट्रेलियाबाट रन्जु थापाले उम्मेद्वारी घोषणा गरेकी छिन्। बर्तमान कार्यसमितिमा सचिबमा रहेर काम गरिरहेकी थापाले महासचिबमा उम्मेद्वारी...
कुमार पन्त द्वारा एनआरएन उपाध्यक्षमा उम्मेदवारी घोषणा
जर्मनी । युरोपका चर्चित युवा व्यवसायीको रुपमा डायस्पोरामा परिचित तथा समाजसेवी कुमार पन्तले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका...
दाहाल र लम्साललाई एनआरएन पत्रकारिता पुरस्कार प्रदान गरिने
लन्डन । गैरआवासीय नेपाली संघ युके र नेपाल पत्रकार महासंघ युके शाखाको सक्रियतामा स्थापना गरिएको एनआरएन अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार २०१५ पत्रकारद्वय दीपा दाहाल र...
एनआरएन युरोप पुस्तिका प्रकाशन हुने
बार्सिलोना/ गैर आबासीय नेपाली संघ युरोपियन क्षेत्रले पुस्तक प्रकाशन गर्ने भएको छ। संघले युरोप क्षेत्रका गतिबिधिहरुलाई समाबेश गर्दै एनआरएन युरोप पुस्तिका प्रकाशन गर्न लागेको...
राष्ट्रपतिद्वारा नेपालको संविधान २०७२ को घोषणा,
काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान -२०७२ जारी गरेका छन् । संविधानसभामा राष्ट्रपतिले संविधानका प्रतिहरुमा हस्ताक्षर गरी संविधान घोषणा गरेका हुन् ।...
नयाँ संविधानले ल्यायो बेलायतमा हर्ष
चिरन शर्मा । लन्डन-संविधानसभाबाट आइतवार नयाँ संविधान जारी भएपछि बेलायतमा रहेका नेपाली समुदायले हर्ष ब्यक्त गरेका छन्। गैरआवासीय नेपालीले माग गर्दै आएको दोहोरो नागरिकतालाई...
नेपाली कलाकार समुह यूएईको समिक्षात्मक बैठक सम्पन्न
मान बहादुर के.शी. 'मुस्कान' / यूएई,
नेपाली कलाकार समुह यूएईले 'तीज उत्सब' सांस्कृतिक कार्यक्रमको समिक्षात्मक बैठक यहि सेप्टेम्बर १८ शुक्रबारका दिन फुजैराहको नेपाली पार्कमा सम्पन्न...
स्पेनको अल्ट्रा दौडमा यसरी सहभागि बनिन् मिरा राई ( फोटोफिचर सहित )
- बसन्त रानाभाट
बार्सिलोना । ‘हार-जित के हुन्छ थाहा छैन । तर, अन्तिम पलसम्म आफ्नो देशलाई छातिमा राखेर दौडिनेछु’ भन्दै धावक मिरा राईले १ सय...
“एक जुगको एक दिन, असोज तिन”
- मोहनराज बराल "मुन "
"एक जुगमा एक दिन एकचोटि आउँछ
उलट-पुलट, उथल-पुथल, हेरफेर ल्याउँछ"
-गोपाल प्रसाद रिमाल,क्रान्तिकारी कवि रिमालले भने झै जुगलाई उथल-पुथल गराउदै मुलुकले संविधान...
एनआरएनले भन्यो- ऐतिहासिक र नयाँ विहानीको सुरुवात
काठमाडौ / बुधबार साँझ संविधानसभाबाट ‘नेपालको संविधान-२०७२’ पारित भएकोमा गैरआवासीय नेपाली संघले खुसी ब्यक्त गर्दै यसलाई ऐतिहासिक र नयाँ विहानीको सुरुवात भएको बताएको छ...
पोर्चुगलबासी नेपालीहरुको लागि दुवै तिर दुताबास स्थापना गरिनुपर्छ – शेष घले
लिस्बोन/ गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले पोर्चुगलबासी नेपालीहरुको समस्या समाधानको लागि दुईबटा दुताबास हुनु पर्नेमा जोड दिएका छन् । यहाँका...
सर्विया-हंगेरी सीमामा आप्रवासी अलपत्र,बार नाघ्ने प्रयास
बीबीसी/ युरोपेली संघ इयुका देशहरु प्रवेश गर्न खोजिरहेका हजारौं आप्रवासीहरुले हंगेरी-सर्विया सीमामा आफ्नो यात्रा रोकिएपछि खिन्नता प्रकट गरेका छन्। प्रहरीले आप्रवासीले प्रयोग गर्ने एक...
संबिधानसभाबाट नेपालको नयाँ संविधान पारित, पक्षमा ५ सय ७ मत, बिपक्षमा २५
काठमाडौं / संविधानसभाको दुई तिहाई बहुमतले नेपालको नयाँ संबिधान पारित गरेको छ ।संविधानसभामा हाल कायम रहेको ५९८ सदस्य मध्ये ५०७ सदस्यले नेपालको संविधानको पक्षमा...
एनआरएन बेल्जियमको पदभार ग्रहण कार्यक्रम सम्पन्न
बेल्जियम । गैर आवासीय नेपाली संघ बेल्जियम को बरबुझारथ तथा पदभारग्रहण तथा हस्तान्तरण कार्यक्रम गैर आवासीय नेपाली संघ बेल्जियमका निबर्तमान अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा...
एनआरएनए जाम्बियाको अध्यक्षमा बिदुर खनाल निर्बाचित
लुसाका/ एनआरएनए जाम्बियाको दोश्रो बार्षिक साधारण सभा हालै जाम्बियाको राजधानी लुसाकामा सम्पन्न भएको छ । सभाले बिदुर खनाललाई सर्बसम्मतिले अधक्ष्य निर्बाचित गरेको छ। त्यसै...