पेरिसमा आतंकवादी हमला (भिडियो हेर्नुहोस्)
फ्रान्सको राजधानी पेरिसका केही स्थानमा एक साथ भएको आतंकवादी आक्रमणमा १२८भन्दा बढीको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार राति ९ बजे पेरिसका केही ठाउँमा...
लण्डनमा भारतीय प्रधानमन्त्री मोदीबिरुद्ध प्रदर्शन (फोटोफिचर )
लन्डन । बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिरुद्ध नेपाली समुदायलगायतले विरोध प्रदर्शन गरेका छन् । विहीवार बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनको कार्यालय अगाडि जम्मा...
प्रधानमन्त्रीले एनआरएनलाई भने नाकाबन्दीलाई अन्तराष्ट्रियकरण गर्नुस्
काठमाडौं / भारतले गरेको नाकाबन्दीलाई अन्तराष्ट्रियकरण गर्ने र उत्पन्न मानवीय संकटमा सहयोग गर्ने बिषयमा गैरआवासीय नेपाली संघ (एनआरएन)ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको...
मृत्यु नजिकैको एडिक्सन लाईफ..”अनुभव सँधैको लागि ‘लत’ बनेर टाँसिरह्यो”
- मोहनराज बराल "मुन"
सुनसान रात छ । म मेरा कोठामा एडिक्सन लाईफ बोकेर पल्टिरहेछु । ओछ्यानमा ... । झ्यालबाट भित्रिएका चिसो वतासका स्पर्शहरु...
एनआरएनको परराष्ट्रमन्त्रीलाई पत्र,”औषधी,अत्यावश्यक वस्तुहरु लिस्ट दिनुहोस्, ल्याउँछौ
काठमाडौ / गैह्र आवासीय नेपाली संघ (एनआरएन) ले उपप्रधान तथा परराष्ट्र कमल थापालाई चिठी लेखेर अाैषधि र अन्य अत्यावश्यक वस्तुहरु कुन के कति मात्रामा...
अघोषित नाकाबन्धी तत्काल हटाउँन एनआरएनको अपिल
स्पेन/ भारतले अघोषित रुपमा लगाएको नाकाबन्धी तत्काल हटाउन गैर आबासीय नेपाली संघ (एनआरएनए) ले अपिल गरेको छ।नाकाबन्धीको प्रभावले मुलुकमा गंभिर मानबिय संकट परेको भन्दै...
एनआरएन अध्यक्ष र योजना आयोगका उपाध्यक्षवीच भेटवार्ता
काठमान्डाैं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको नेतृत्वमा गएको संघको प्रतिनिधि मण्डलले राष्ट्रिय योजना आयोगको नवनियुक्त उपाध्यक्ष डा. युवराज खतिवडासंग भेट गर्यो ।...
जर्किनमा पेट्रोल भरेको फोटो खिच्दा, गोदार सापले प्रहरी भ्यानमा कोचे पछि …
- मोहन राज बराज
कुरा यहि कार्तिक २ गते अर्थात फूलपातीको अघिल्लो रातको र स्थान पोखरा वडा नं १७ छोरेपाटनमा रहेको पेट्रोल पम्प। देशमा छिमेकी...
यूएईमा मृत्युदण्डका अम्मर बहादुरको रिहाईका लागि ज्ञापन पत्र
यूएईमा मृत्युदण्ड पाएर कारगारको जिबन बिताई रहेका दार्चुल्ला जिल्ला धारी गा.बि.स.का निर्दोश अम्मर बहादुर बमलाई रिहाई गराउनुका लागि सुदूर पश्चिम सेवा समाज यू.ए.ई.का महासचिब...
भारतीय नाकाबन्दी विरुद्ध जेनेभास्थित राष्ट्रसंघीय कार्यालय अगाडी प्रर्दशन
निराजन श्रेष्ठ
जेनेभा । भारतले करिव दुई महिनादेखि नेपालमाथि लगाएको नाकाबन्दी विरुद्ध स्वीटरल्याण्डको जेनेभास्थित राष्ट्रसंघीय कार्यालय अगाडी नेपालीहरुले प्रर्दशन गरेका छन् । भारतीय नाकाबन्दीका कारण नेपाली...
सुनकलीलाई किन मेस्सी बराबर नै ठान्ने ? ( नोभेम्बर २२ तारिक बार्सिलोनामा)
केहि वर्षअघि नेपाल भ्रमणमा आउँदा फिफा अध्यक्ष सेप ब्लाटरले भनेका थिए- नेपालले राम्रो खेल्छ तर एउटा मेस्सीको कमि भो। चमकदमकका साथ सजाइएको राजधानीको दशरथ...
उपप्रधानमन्त्री कमल थापाले भारतलाई यसरी दिए कडा जवाफ (भिडियो हेर्नुहोस् )
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल गम्भिर र संवेदनशिल अवस्थामा रहेको जानकारी अन्तराष्ट्रिय समुदायलाई गराएका छन् ।
उनले संयुक्त राष्ट्रसंघको जेनेभामा मानवअधिकार सम्बन्धी २३ औं...
हृयुमन राइट्स काउन्सिलको बैठक भईरहँदा,नाकाबन्धी बिरुद्द जेनेभामा प्रदर्शन हुने
स्पेन/ भारतले नेपालमा अघोषित रुपमा नाकाबन्धी गरेर जनजीवन कष्टकर भईरहेको बेला नेपालीहरुले जेनेभास्थित संयुक्त राष्ट्र संघ कार्यालय अगाडी प्रदर्शन गर्ने भएका छन्। स्वीट्जरल्याण्डको जेनेभामा हृयुमन...
मोदीको बेलायत भ्रमणमा, नाकाबन्धीको एजेण्डा बनाउँन क्यामरुनलाई पत्र
बेलायती सांसद एवं सर्वदलीय संसदीय समितिका नेपाल हेर्ने अध्यक्ष वीरेन्द्र शर्माले आफ्ना प्रधानमन्त्री डेभिड क्यामरुनलाई नेपालको नाकाबन्दी समस्या समाधानमा पहल गरिदिन आग्रह गरेका छन्...
एनआरएन प्रबक्तामा, रञ्जु थापा प्रस्तावित
गैर आबासीय नेपाली संघ(एनआरएनए)को प्रबक्ता पदमा महासचिव पदकी प्रत्यासी उम्मेद्वार रञ्जु थापालाई प्रस्तावित गरिएको छ। एनआरएन अभियानमा निरन्तर लाग्दै आएकी निर्बतमान सचिव समेत रहेकी...