समाचार

समाचार

    पानीमा राजनीति, सडकमा राजनीति, नियुक्तीमा राजनीति……

    -प्रकाश श्रेष्ठ राजनिती देशको रुपरेखा बदल्ने, देशको राज्य संयन्त्र सुचारु गर्ने, देशको बागडोर संहाल्ने महत्वपुर्ण साधन हो । हरेक देशलाई सुव्यवस्थितरुपमा संचालन गर्न सुदृढ राजनिती...

    पोखरा विमानस्थल निर्माणका लागि सरकारद्वारा रकम उपलब्ध

    काठमाडौँ । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रु एक अर्ब ३७ करोड ८७ लाख रकम उपलब्ध गराएको छ । यस आयोजनाका लागि चिनिया पक्षबाट...

    साथीभाइसँग ऋण सापटि लिएर पनि धुर्मुस सुन्तलीलाई सहयोग

    दोहा । झापा घरभई हमाद एयरपोर्ट दोहामा कार्यरत रमेश कार्कीले साथीभाइसँग ऋण सापटि लिएर ५१ हजार रुपैयाँ धुर्मुस सुन्तलीलाई सहयोग गरेका छन् । सिन्धुपाल्चोकको गिरानचौरमा नमुनाबस्ती...

    विमानस्थल निर्माण तयारीका लागि,१३ चिनियाँ इन्जिनियर पोखरामा

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तयारीका लागि चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड (सिएएमसिई) को प्राविधिक टोली पोखरा आइपुगेको छ । सिएएमसिईका प्रोजेक्ट म्यानेजर जेरी याङको नेतृत्वमा...

    रोनाल्डोले ८ करोड बोनस, च्यारिटीलाई दिने

    स्पेन-क्रिस्टियानो रोनाल्डोले च्याम्यिन्स् लिग जितेर प्राप्त गरेको ८ करोड  रुपैयाँ बोनस रकम च्यारीटिलाई दान दिने भएका छन्। म्याचेस्टर युनाइटेडका पूर्व खेलाडी समेत रहेका रोनाल्डोले आफ्नो बोनस रकम...

    बेलायतको हेल्प नेपाल फाउण्डेशनले धुर्मुस सुन्तलीलाई २० लाख सहयोग गर्ने

    लण्डन/ धुर्मुस सुन्तली फाउण्डेशनलाई अहिले सम्मकै सबै भन्दा बढी एकमुष्ट २० लाख रुपैयाँ प्राप्त हुने भएको छ। बेलायतको हेल्प नेपाल फाउण्डेशनले २० लाख रुपैयाँ...

    बेल्जियममा नेपाली महिलाले गरिन् आत्महत्या

    बार्सिलोना। बेल्जियममा एक नेपाली महिलाले आत्महत्या गरेकी छन्। लुभेन निबासी २९ बर्षिय सरीता थापाले आत्माहत्या गरेकी हुन्। बिबाहित थापाको काठमाडौं गौशाला माईती घर रहेको...

    बिश्वकै लामो टनेल स्विजटरल्यान्डमा,युरोपेली नेताहरुले गरे उद्घाटन

    संसारकै सबैभन्दा लामो र गहिरो रेल सुरुङमार्ग स्विटजरल्यान्डमा बिहीबार विधिवत्  उद्घाटन भएको छ । यो बनाउन करिब दुई दशक लाग्यो । ५७ किमि लामो दोहोरो...

    बहिनीको हत्यारालाई कारवाही भएन भने, देशका लागि के गर्नु ? – बिमल घर्ती मगर

    काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरले आजसम्म देशको लागि लडेको भन्दै उनले अब ‘बहिनीको लागि लड्ने’ फेसबुकमा लेखेका छन् ।आफ्नी बहिनी मनिषाको ‘हत्या’ गर्नेमाथि...

    मनिषा मृत्यु प्रकरण जटिल बन्यो, प्रष्ट विवरण आउन दुई साता लाग्ने’

    नवलपरासी । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषाको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ । मृत्युमा संलग्न रहेको आशङ्कामा...

    धुर्मुस सुन्तली फाउन्डेसनमा १ करोड १६ लाख रुपैयाँ संकलन,सहयोगको लहर बढ्दो

    ‘धुर्मुससुन्तली फाउन्डेसन’को खातामा मंगलबारसम्म खातामा एक करोड १६ लाख जम्मा भइसकेको छ। हास्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले सिन्धुपाल्चोकको गिरानचौरमा...

    अमेरिकाबाट तामाङ समाजको धुर्मुस-सुन्तलीलाई ६ लाख सहयोग

    बोष्टन,। सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा रहेको गिरान्चौरमा चर्चित हाँस्य कलाकार धुर्मुस र सुन्तलीले निर्माण गर्न लागेको गाउँका लागि अमेरिकाको बोष्टनमा रहेको तामाङ समाजले ६ लाख...

    एनआरएनको दोश्रो ओसेनिया क्षेत्रीय बैठक सम्पन्न(१०बुदे निर्णय सहित )

    गैरआवासीय नेपाली संघको ओसेनिया क्षेत्रीय बैठक न्यूजिल्याण्डमा सम्पन्न भएको छ । शनिबार स्थानीय क्राईष्टचर्च शहरको लिंकन ईभेन्ट सेन्टरमा भएको बैठकले विभिन्न १० बुँदे प्रतिबद्धतापत्र...

    रियललाई च्याम्पियन्स लिगको ११ औं कीर्तिमानी उपाधि

    रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको फाइनल भिडन्तमा घरेलु चिरप्रतिद्वन्द्वी एथ्लेटिकोलाई पेनाल्टी सुट आउटम ५-३ पराजित गर्दै रियल च्याम्पियन...

    गणतन्त्र दिवसमा कस-कसले पाए पदक ?

    काठमाडौं / गणतन्त्र दिवसका अवसरमा समाजका विभिन्न क्षेत्रका महानुभावलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरिएको छ । गृह मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा मानपदवी पाउने...

    ताजा समाचार

    Club World Casino Promotions Overview

    З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...

    USA Casino No Deposit Bonus Codes 2024

    З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...

    Spin Palace Casino Flash Play Now.1

    З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...

    1win официальный сайт букмекерской конторы 1вин.3018 (2)

    1win — официальный сайт букмекерской конторы 1вин ▶️ ИГРАТЬ ...

    Vavada Зеркало Вход на официальный сайт.376 (3)

    Вавада казино | Vavada Зеркало Вход на официальный сайт ...