संविधान कार्यान्वयन ओझेलमा पार्न संसोधनको हल्ला – एमाले सचिव विष्ट
राजाराम पौडेल, पोखरा - नेकपा एमालेका सचिव गोकर्ण विष्टले संसोधनको हल्ला चलाएर संविधान कार्यान्वयनलाई ओझेलमा पार्ने भैरहेको बताए । प्रेस चौतारी कास्कीले सोमबार पोखरामा...
काठमाडौ,पोखरा सहित पुर्वमा भूकम्पको धक्का
पोखरा- काठमाडौं, पोखरा सहित देशका विभिन्न ठाउँमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार विहानै रोमछाप र सोलखुम्बुको सीमानालाई केन्द्र बनाएर भूकम्प गएको...
पोखरामा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र
राजाराम पौडेल, पोखरा - पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिरको तेस्रो साताबाट पोखरामा सुरु हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारिएको छ ।...
कास्कीमा आयोजित ट्राफिक सप्ताह सम्पन्न
राजाराम पौडेल,पोखरा - कास्कीमा आयोजित ट्राफिक सप्ताह सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला रेडक्रसको संयुक्त आयोजनामा भएको सप्ताहमा विभिन्न ट्राफिक...
पोखरामा बनाइयो११ सय ३७ वटा अण्डाको एउटै अम्लेट
राजाराम पौडेल,पोखरा-पोखरा रगंशालामा जारी सिटि रेवान महोत्सवमा शुक्रबार ११ सय ३७ वटा अण्डाको एउटै अम्लेट बनाइयो । नेपाल सम्वत ११३७ को अवसरमा सिटि रेवानले...
एनआरएन अधिकारका लागि कानुन बनाउने काम चाँडै हुन्छ -परराष्ट्रमन्त्री डा. महत
परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले गैरआवासीय नेपालीलाई पनि नागरिकता र अरु अधिकारका लागि कानुन बनाउने काम चाँडै हुने बताएका छन् । गैरआवासीय नागरिकको अधिकार...
सरकारले मधेषीलाई देखाएर निर्वाचन नगराउने खेले खेल्यो : एमाले अध्यक्ष ओली
राजाराम पौडेल/पोखरा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचन गर्न नचाहेका कारण मधेषी दललाई देखाउदै संविधान सम्सोधनको कुरा उठाएको बताएका छन् । ओलीले सरकारले...
संविधान संसोधन प्रति नेकपा माओवादी केन्द्रमानै असन्तुष्टि
काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले आफ्नै पार्टी नेतृत्वको सरकार संविधान संसोधन प्रस्ताव दर्ता गर्न जुटिरहेका बेला संसोधनमा असन्तुष्टि जनाएका छन् ।
काठमाण्डौमा आयोजित...
पोखरामा सडक मापदण्ड भित्रका संरचना हटाउने पहिलो चरणको अभियान सम्पन्न
राजाराम पौडेल, पोखरा - पोखरा उपमहानगरपालिकाले सडक मापदण्ड भित्रका संरचना हटाउने पहिलो चरणको अभियान विहिवार सम्पन्न गरेको छ । गत शुक्रवार विजयपुरबाट सुरु भएको अभियान...
नेपालमा पहिलो पटक उद्योग दिवस मनाइयो
राजाराम पौडेल,पोखरा - औद्योगिक क्षेत्रमा लगानी, समृद्धिको सुनौलो बिहानी नाराका साथ नेपालमा पहिलो पटक विहीबार उद्योग दिवस मनाईएको छ । सरकारले हरेक वर्ष मंसीर...
पुनःनिर्माण र लगानीमा केन्द्रित छौं – एनआरएन उपाध्यक्ष पन्त
विदेशमा रहेका नेपालीको लगानी कसरी नेपालमा भित्र्याउन सकिन्छ भन्ने विषयमा इन्डोनेसियाको बालीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। एशिया प्यासिफिक क्षेत्रमा रहेका गैरआवासीय नेपालीले आयोजना...
माओत्सेले कसरी बनाए पुरानो डुङ्गाको कन्सेफ्ट, फिल्म मंसिर १० गतेबाट देशभर प्रदर्शन हुँदै
राजाराम पौडेल/पोखरा-भर्खरै म्युजिक भिडियो तर्फको क्रेज बढ्न थालेको समय । त्यतिबेला आयो कर्णदासकोे दोस्रो सोलो एल्बम पुरानो डुङ्गा । जुनबेला कर्णदासको क्रेज नेपाली साँगीतिक...
अल्टालाईट दुर्घटनामा अलेक्जेण्डर म्याक्सिमोभको मृत्यु, एक घाइते
राजाराम पौडेल, पोखरा- पोखरामा अल्टालाईट दुर्घटनामा परि पाइलटको ज्याने गएको छ भने एक जना घाइते भएका छन् । कास्कीकोट गाविसको लौरुकमा अल्ट्रालाइट दुर्घटनामा परेको...
कवि तीर्थलाई बेल्जियममा सम्मान
कवि तीर्थ श्रेष्ठ बेल्जियममा सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले लुभेन सहरमा साहित्यकार तथा संस्कृतिकर्मी श्रेष्ठलाई सम्मान गरेको हो । लुभेनमै एकल...
चित्रबन रंगशाला निर्माणका लागि प्रबासमा करिव ५ लाख रुपैयाँ संकलन
बार्सिलोना/ चितवन जिल्लाको चित्रबन रंगशाला निर्माणका लागि प्रबासमा रहेका नेपालीहरु कस्सिएका छन्। बिभिन्न परोपकारी कामका लागि प्रबासबाट सहयोग पुगिरहेको बेला रंगशाला निर्माणमा पनि नेपालीहरु...





















