गृह मन्त्रालयद्धारा संघीय प्रहरी ऐनको मस्यौदा तयार,३० वर्षे सेवाअवधिको प्रावधान हट्ने
काठमाडौं – प्रहरीलाई संघीय प्रणालीमा रूपान्तरणका लागि गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ । मस्यौदामा संघीय प्रहरी (केन्द्रीय प्रहरी)को प्रमुखमा...
पार्टी अध्यक्षमा सहमति जुट्न नसकेपछि फोरम नेपाल र नयाँ शक्ति एकता भाँडियो
काठमाडौं – एकीकृत पार्टी अध्यक्ष को हुने भन्ने बिषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकता तत्कालका लागि भाँडिएको...
सरकार र मधेसकेन्द्रित दलबीच दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने सहमति
काठमाडौं – सरकार र मधेसकेन्द्रित दलबीच दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ । शुक्रबार दुई चरण र शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा ६...
कांग्रेस धादिङका नेताहरु मत र आशिर्वाद माग्न पोखरामा
पोखरा - नेपाली कांग्रेस धादिङका नेताहरु पहिलो पटक पोखरा आएर पोखरामा रहेका जिल्लावासीसंग मत र आशिर्वाद मागे । अन्य कार्यक्रम बाहेक चुनावकै लागि नेताहरु...
बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३० घाइते, मनिपाल अस्पताल विरुद्ध स्थानीयबासी खनिए
पोखरा - मुक्तिनाथ मन्दिरबाट जोमसोम तर्फ आउँदै गरेको बस शनिवार दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । तीर्थ यात्री चढेको ना ५...
उच्च आर्थिक वृद्धि हासिल गरेको भन्दै विश्व बैंकद्धारा नेपालको प्रशंसा
काठमाडौं – नेपालको मुख्य दाता विश्व बैंकले उच्च आर्थिक वृद्धि हासिल गरेको भन्दै प्रशंसा गरेको छ । अमेरिकाको वासिङटन डिसीमा भएको बैठकमा बैंक अधिकारीले...
चुनाव चिह्नको माग गर्दै आन्दोलनरत ६८ दलको निर्वाचन बिथोल्ने चेतावनी
काठमाण्डौ - चुनाव चिह्नको माग गर्दै आन्दोलनरत नयाँ शक्ति नेपालसहितका ६८ दलले सातदिने अनशन अन्त्य गरेका छन् । रत्नपार्कको शान्तिबाटिकामा अनशनको समापन गर्दै उनीहरूले...
निर्वाचन आयोगद्धारा मतपेटिका धमाधम जिल्ला पठाउन सुरु
काठमाडौं – निर्वाचन आयोगले मतपेटिका धमाधम जिल्ला पठाउन सुरु गरेको छ । ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले मतपेटिका जिल्लास्थित मुख्य निर्वाचन...
गृहमन्त्री विमलेन्द्र निधिद्धारा संसद्को सम्मान र मर्यादामा ‘अपमानजनक’ व्यवहार प्रदर्शन
काठमाडौं – वरीयता विवादले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आउनुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद्को सम्मान र मर्यादामा ‘अपमानजनक’ व्यवहार प्रदर्शन गर्नुभएको छ ।...
संशोधन प्रस्ताव आफूअनुकूल परिमार्जन भए निर्वाचनमा भाग लिन मोर्चा सहमत
काठमाण्डौ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव आफूअनुकूल परिमार्जन गर्न सरकार तयार भए निर्वाचनमा भाग लिन सहमत भएको छ ।प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार...
आगामी साउन १ गतेदेखि १० लाख भन्दा बढीको नगद कारोवार गर्न नपाइने
पोखरा - नेपाल राष्ट्रवैंकका कायममुकायम गभर्नर चिन्तामणी सिवाकोटीले बैकहरुलाई डिजिटल पेमेन्टमा प्रथामिकता दिन निर्देशन दिएका छन् । पछिल्लो समय बजारमा नक्कली नोटको बढिरहेको बताउदै...
एमालेको तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा जिसी,थापा र सुवेदी सिफारिस
पोखरा - नेकपा एमालेको तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा तीन जनाको नाम सिफारिस भएको छ । उमेदवार छनोटका लागि सर्वसम्मतीको प्रयास असफल भएपछि मतदान...
स्थानीय तहलाई बजेट कसरी दिने भन्ने अन्योल यथावत
काठमाण्डौ - स्थानीय तहलाई बजेट विनियोजन गर्न तीनवटा विकल्प अघि सारेको योजना आयोगले यसको टुंगो राजनीतिक तहबाटै लगाउनुपर्ने सुझाएको छ । बजेट पेस गर्ने...
गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्रीय ‘वेस्ट मिनिस्टिर’ पद्धतिकै धज्जी उडाए
काठमाण्डौ - वरियतामा असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पटकपटक मन्त्रिपरिषद वहिष्कारले प्रधानमन्त्रीय ‘वेस्ट मिनिस्टिर’ पद्धतिकै धज्जी उडेको छ। आजको नागरिक...
मधेसी मोर्चामा आबद्ध ६ दलको पार्टी एकता, नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’
काठमाण्डौ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध ६ दलले पार्टी एकता गरेका छन् । एकीकृत नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ ।...





















