पोखरामा बसको ठक्कर बाट दुई गम्भिर घाइते,बसको ढोकामा उभिदा सहचालकको ज्यान गयो
पोखरा - पोखरा लेखनाथ महानगरपालिकाको अर्चलबोट नजिकै कक्षा ११ को परिक्षा दिएर घर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा परेका छन। कक्षा ११ को परिक्षा...
दृष्टिविहिनले अब सडकमा गीतगाउन पर्दैन
पोखरा - दृष्टिविहिनको क्षेत्रमा कास्कीमा क्रियाशिल संस्था र अन्य समाजिक संस्था मिलेर पोखरामा नयाँ कामको थालनी गर्न लागेका छन् । लायन्स क्लब अफ पोखरा...
राजपा नेपालको आन्दोलन शिथिल हुँदै
काठमाण्डौ - निर्वाचनविरुद्ध आन्दोलन घोषणा गरेको राजपा नेपालको आन्दोलन शिथिल हुँदै गएको छ ।
प्रदेश नम्बर १ र ५ मा राजपाको आन्दोलन खुम्चिएको हो ।...
चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किए
काठमाडौं - भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन् । नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको...
योग गुरु रामदेवका औषधि गुणस्तरहीन,बजारबाट फिर्ता लिन आदेश
काठमाण्डौ - योग गुरु रामदेवका ६ वटा आयुर्वेदिक औषधिलाई सरकारले गुणस्तरहीन ठहर गर्दै बजारबाट फिर्ता लिन आदेश दिएको छ ।
रामदेवको दिव्य फार्मेसी, उत्तराखण्ड भारतबाट...
१७ दिन बित्दा पनि प्रधानमन्त्री देउवाले सहयोगी टिम बनाउन सकेनन्
काठमाण्डौ - प्रधानमन्त्रीको कार्यकाल सम्हालेको १७ दिन बितिसक्दा पनि शेरबहादुर देउवाले सहयोगी टिम बनाउन सकेका छैनन्। सल्लाहकार र सहयोगी टिम नहुँदा सचिवालय र प्रधानमन्त्री...
दुई समूहका युवतीको ग्याङफाईट, अन्धाधुन्ध चक्कु प्रहार,एक गम्भिर घाईते
ललितपुर– सामाजिक सञ्जालको सामुहिक च्याट रुपबाट काभ्रेकी कोपिला गिरी र ओखलढुङगाकी सलिना राई सुनवारको चिनजान भएको थियो। फेसबुकको यो चिनजान धेरै दिन समधुर हुन...
योग दिवसका अवसरमा पोखरामा प्रभातफेरि,द आर्ट लिभिङद्धारा योगाको आयोजना
पोखरा - तेस्रो विश्व योग दिवसका अवसरमा पोखरामा प्रभातफेरि निकालिएको छ । ‘गरौं योग, रहौं निरोग’ नाराका साथ मनाईएको यो दिवसका अवसरमा बुधबार पतञ्जली...
पोखरामा विश्व संगीत दिवस मनाइयो
राजाराम पौडेल,पोखरा- विश्व संगीत बुधबार भव्य कार्यक्रमको आयोजना गरी पोखरामा दिवस मनाइएको छ । सामुहिक रुपमा कार्यक्रम आयोजना गरी संगीत दिवस मनाउने पोखराको विशेषता हो...
जलकुम्भी झार फाल्न डेढ करोडको मेशिन ल्याइने
पोखरा - पोखरा लेखनाथ महानगरपालिकामा स्थानिय तहको निवाचन सम्पन्न भएपछि निर्वाचित भएका जनप्रतिनिधिले तालहरुको संरक्षणका लागी पहल सुरु गरेका छन् । बर्षायामसंगै तालहरुमा आउने...
सुडानको घोटाला प्रकरणमा दुई पूर्वआइजीपी सहित चार जना जेल चलान
काठमाडौं - सुडानको घोटाला प्रकरणमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनालाई जेल चलान गरिएको छ ।
पूर्वआईजीपी ओमविक्रम राणा,हेमवहादुर...
क्षतिग्रस्त सिंहदरबारलाई बचाउने प्रयास बल्ल थालिदै
काठमाण्डौ - वि.सं. २०७२ को भूकम्पका कारण क्षतिग्रस्त सिंहदरबारलाई बचाउने प्रयास बल्ल थालिएको छ। सिंहदरबारको पश्चिम मोहडाको मुख्य भवनलाई थप क्षति हुनबाट जोगाउन संरक्षणको...
नेपालसँग उच्चस्तरीय भ्रमण आदानप्रदान बढाउन चीन इच्छुक
काठमाडौं - चिनियाँ सहायक विदेशमन्त्री कोङ् सोयानयुले यही वर्ष (सन् २०१७ भित्र) चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुनखसक्ने संकेत गर्नुभएको छ ।नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको मंगलबार...
सेटिङ मिलाए दुबईबाट सुन तस्करी गर्ने गिरोहका दुई नाइके पक्राउ
काठमाण्डौ - प्रहरी र भन्सारका कर्मचारीसँग सेटिङ मिलाएर दुबईबाट सुन तस्करी गर्ने गिरोहका दुई नाइके पक्राउ परेका छन् । आजको नयाँ पत्रिका दैनिकमा यो खबर...
नयाँ मर्यादाक्रममा महानगरका मेयर १८ औं स्थानमा (सूचीसहित)
काठमाण्डौ - गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको छ। आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ । जसअनुसार...





















