मध्याह्नअघि नै मतदानस्थल पुगेर मतदान गर्न मौसमविदको सुझाब
काठमाडौं - मौसमविदले १४ असारमा हुने दोस्रो चरण स्थानीय निर्वाचनका दिन मध्याह्नअघि नै मतदानस्थल पुगेर मतदान गर्न सुझाएका छन् । मध्याह्नपछि बढी वर्षा हुने सम्भावना...
कास्की कांग्रेसमा खैलाबैला,प्रवक्ताकै पार्टीका सबै संरचना भंग गर्न प्रस्ताव
पोखरा - नेपाली कांग्रेस, कास्कीका प्रवक्ताले नै जिल्लामा पार्टीका सबै संरचना भंग गर्न प्रस्ताव गरेका छन् । यसले कास्की कांग्रेसमा खैलाबैला मच्चिएको छ ।
पार्टीका जिल्ला...
माेटरसाइकलको चर्को आवाजले पोखरामा सर्वसाधरणलाई समस्या
पोखरा - पछिल्ला दिन युवा पुस्तामा अत्यन्त चर्को आवाजसहित मोटरसाइकल चलाउने बढ्दो प्रवृत्तिका कारण सहरी क्षेत्रमा ध्वनि प्रदूषण बढ्दै गएको छ । चर्को आवाजसहित मोटरसाइकल...
२३ मन्त्रालय मन्त्रीविहीन, सिंहदरबार सुनसान, सेवाग्राही समस्यामा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीमा निर्वाचित भएको १९ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । जसका कारण २३ मन्त्रालय मन्त्रीविहीन छन्...
सल्लाहकार छान्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सकस
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाको नजिक रहेर पार्टी र अन्तरपार्टी छलफललाई प्रभावकारी बनाउनेसहितका विषयमा काम गर्न प्रधानमन्त्रीले राजनीतिक सल्लाहकार नियुक्त गर्ने प्रचलन छ । देउवाले...
मुलुककै कान्छो महानगर विराटनगरले छान्ने जनप्रतिनिधिसँग चुनौतीका चाङ
विराटनगर - दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा मुलुककै कान्छो महानगर विराटनगरले छान्ने जनप्रतिनिधिसँग चुनौतीका चाङ छन् । युवा उम्मेदवारहरू मैदानमा उत्रिएको यो ऐतिहासिक सहरका...
नेपाल वायु सेवा निगमका पाइलटको तलब ६ लाख ८ हजार रूपैयाँ
काठमाण्डौ - नेपाल वायु सेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने भएको छ। निजी क्षेत्रका एयरलाइन्सहरूले आकर्षक तलब भत्ता दिन थालेपछि निगममाथि...
हामी थाहा पाउँदैनौं, बिग्रियला, साहुलाई मत हाल्न अनुरोध गर्छु
काठमाडौं - बाजुरा स्वामीकार्तिक–३ कडारबाडाका मंगल्या कडाराले अहिलेसम्म आफ्नै हातले मतदान गर्न पाएका छैनन् । यसपटक पनि उनका साहुलाई नै मतदान गर्न दिने योजनामा छन्...
पोखरामा आगामी दशैंसम्म करीब ५० वटा होटल थपिदै
पोखरा - पर्यटकीय शहर पोखरामा होटल उद्योगमा लगानी थपिदै गएको छ । होटल व्यवसायप्रति निजीक्षेत्रको आकर्षण बढेसँगै पोखरामा धमाधम ठूला होटलमा लगानी बढेको हो...
लुम्बिनी अञ्चलका ६ जिल्लाका ३४६ मतदान स्थल सुरक्षाको दृष्टिले अतिसंवेदनशिल
पोखरा - असार १४ गते दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुन लागेको प्रदेश नम्बर ५ अन्तर्गत लुम्बिनी अञ्चलका ६ जिल्लाका ३४६ मतदान स्थल सुरक्षाको...
अब मुख्यसचिव को हुन्छ ?
काठमाडौं - सेवाअवधि बाँकी रहे पनि मुख्यसचिव डा. सोमलाल सुवेदी सरकारी सेवाबाट बिदा हुँदै छन् । उनी १ साउनदेखि फिलिपिन्सको मनिलामा एडिबीको उपकार्यकारी निर्देशक हुँदै...
९८ वर्षका वडाध्यक्षका उम्मेदवार, ८० काटेका उम्मेदवार ५१ जना (सूचीसहित)
काठमाण्डौ - स्थानीय तह दोस्रो चरणको निर्वाचनमा शताब्दी टेक्न लागेका वृद्धसमेत उम्मेदवार भएका छन् । ९८ वर्षीय विष्णुबहादुर रावलले बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ३...
मलेसिया गएका युवाहरूको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि सरकारको चासो
काठमाण्डौ - मलेसियामा रोजगारीका लागि पुगेका नेपाली युवाको मृत्युको कारण पत्ता लगाउन सरकारी चिकित्सकसहितको टोली मलेसिया जाने भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका...
डिल्लीबजारस्थित कारागारको लाइब्रेरी पूर्वआइजिपीहरूको सुत्ने कोठा
काठमाण्डौ - डिल्लीबजारस्थित कारागारको ‘क’ ब्लकमा एउटा लाइब्रेरी छ । जेलका कैदी–बन्दीलाई अध्ययनको उद्देश्यले लाइब्रेरीको स्थापना गरिएको हो । तर, त्यो लाइब्रेरी बुधबारदेखि नेपाल प्रहरीका पूर्वआइजिपीहरूको...
प्रधानमन्त्री शेरबहादुर देउवालाई इतिहास दोहोर्याउन सजिलो छैन
डडेल्धुरा - हरिया रूख र चारतारा अंकित झन्डा निकै बाक्लो गरी लगाइएको छ। डडेल्धुराको अमरगढी नगरपालिका बजारको शिरभरि टाँगिएका कांग्रेसका यी ‘ध्वजा-पतगा’हरूलाई हँसिया-हथौडा, सूर्य...





















