अन्नपूर्ण आधार शिविरमा पर्यटन महोत्सव गरिने
पोखरा - अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ अन्नपूर्ण आधार शिविरमा आगामी अक्टोवरमा सबैका लागि पर्यटन भन्ने मुल नाराका साथ पर्यटन महोत्सव गरिने...
राजनीतिक दलका कार्यकर्ता रिझाउन करोडौं रुपैयाँ अनियमितता
काठमाडौं - राजनीतिक दलहरुले कार्यकर्ता रिझाउन गैरबजेटरी बाटोबाट स्रोत सुनिश्चितताका नाममा जिल्लाहरुमा पठाएको बजेट खर्च गर्दा करोडौं रुपैयाँ अनियमितता गरिएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...
लाउडाको बेरुजु फछर्योट नहुँदा निगम अलमलमा
काठमाण्डौ - मुलुकको हवाई इतिहासमै लाउडा प्रकरणले लामो समयसम्म चर्चा पायो । नेपाल वायु सेवा निगमका तत्कालिन उच्च अधिकारीसहित पर्यटनमन्त्री समेत र प्रधानमन्त्री समेत...
जोर्डनसँग श्रम सम्झौता गर्न श्रम तथा रोजगार मन्त्रालयको पहल
काठमाण्डौ - नेपाली महिलाले रुचाएको गन्तव्य जोर्डनसँग श्रम सम्झौता गर्न श्रम तथा रोजगार मन्त्रालयले पहल थालेको छ । केही दिनअघिमात्र मन्त्रालय र जोर्डनका अधिकारीबीच श्रम...
समग्र मधेस एक प्रदेशको माग माओवादी केन्द्रका नेताको पहलमा व्युँताउने
काठमाडौं - मधेसवादी पार्टीले छाडिसकेको समग्र मधेस एक प्रदेशको मागलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताको पहलमा व्युँताइने भएको छ । समग्र मधेस एक प्रदेशको...
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालद्धारा प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना
काठमाण्डौ - डेढ महिना नाघ्दासम्म मन्त्री छान्न नसकेको भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् । कांग्रेस(माओवादी गठबन्धन सरकारको...
कार्वाहीप्रति तरुण दलका क्षेत्रीय सभापति गुरुङको आपत्ति
पोखरा - नेपाल तरुण दल कास्की क्षेत्र नं. ४ का क्षेत्रीय सभापति मीनबहादुर गुरुङले आफूमाथि कांग्रेसले कार्वाही गरेको भन्ने समाचारबाट आफू आश्चर्य चकित भएको...
पोखराका अस्पताल र औषधि पसलको अनुगमन सुरु
पोखरा - पोखराका अस्पताल र औषधि पसलको अनुगमन सुरु गरिएको छ । स्वास्थ्य संस्थाले दिएको सेवा सुविधा र गुणस्तरको बारेमा अनुगमन थालिएको हो ।
आइतवार...
स्थानीय, प्रदेश र केन्द्र अधिकार विवादले सर्वसाधरणमारमा
काठमाडौं - मुलुक सांघीय संरचनामा गएपछि देखिएको राजस्व र प्रशासनिक संयन्त्रमा उत्पन्न विवाद मिलाउन सरकार सक्रिय भएको छ । केन्द्रीय, प्रदेश र स्थानीय तहबीच अधिकार...
काष्ठमण्डप र धरहरा आफै पुननिर्माण गर्छौ : मेयर शाक्य
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काष्ठमण्डप र धरहरा आफै पुननिर्माण गर्ने बताएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ । उनले स्थानीय जनताको...
आईकाओले नेपालमाथि चार बर्षदेखि लगाइएको रातो झन्डा हटायो
काठमाण्डौ - अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को गम्भीर सुरक्षा चासो (एसएसपी) सूचीबाट नेपालले मुक्ति पाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ । नेपालको...
प्रधानमन्त्री देउवाले सडकका खाल्डा पुर्न दिएको निर्देशन कार्यान्वयन भएन
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको ६ दिन बित्यो। निर्देशनको समयसीमा सकिन अब नौ दिन बाँकी छ। बितेका ६...
माओवादी सचिवालयको बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठकोआक्रोष
काठमाडौं - माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूले ‘जनयुद्ध’ नलडेको विषय पार्टीभित्र कहिलेसम्म प्रस्टीकरण दिनुपर्ने भन्दै असन्तुष्टि जनाएका छन् । पार्टीभित्र बन्दुक बोकेका र...
राजश्व कार्यालयद्धारा स्वेच्छिक कर सहभागिताको लागि प्रोत्साहन
पोखरा - आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजयप्रसाद लामिछानेले नेपालको कर प्रणाली स्वेच्छिक भएकोले करदाताहरुलाई स्वेच्छिक कर सहभागिताको लागि प्रोत्साहित गरिएको प्रष्ट पार्नुभएको...
स्तन क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम
पोखरा - आरनभी क्रियटिभ सोलुशन तथा फलो फोकसको आयोजनामा स्तन क्यान्सर सम्बन्धि जनचेतना जगाउन पोखरामा कार्यक्रम गरेको छ । कार्यक्रममा संचारकर्मी सरस्वती गुरुङले महिलाहरु...





















