मेयर शाक्यद्धारा सय दिनको कामको फेहरिस्त सार्वजनिक
काठमाडौं– काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले महानगरपलिकाको मेयरमा निर्वाचित भएको सय दिन पुगेको अवसरमा आज विशेष कार्यक्रम गरेका छन् । उनले आफूले गरेको प्रतिवद्धता...
पोखरामा जारी सेभेन–ए साईड फुटवलमा प्रि–क्वाटरफाइनलका खेल सम्पन्न
पोखरा - पोखरामा जारी प्रथम किरण खड्का स्मृति सेभेन–ए साईड फुटवल प्रतियोगिता २०७४ अन्र्तगत विहिबार प्रि–क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । विहिबार प्रि–क्वाटरका ६...
राष्ट्रिय जनता पार्टी माओवादीकेन्द्र प्रति बढी आक्रामक
काठमाडौं - राष्ट्रिय जनता पार्टी एमाले भन्दा माओवादीप्रति बढी आक्रामक देखिएको छ । बिहीबार पार्टी कार्यालय बबरमहलमा अध्यक्ष मण्डलका नेताहरुले संयुक्त रुपमा सार्वजनिक...
पोखरामा लगानीका सम्भावनाहरुबारे चीनको चासो
पोखरा - मित्रराष्ट्र चीनको कुन्मिनका उप प्रमुख लि जिगोङले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछिका लगानीका सम्भावनाहरुबारे आफूहरुले अध्ययन गरिरहेको बताउनुभएको छ ।
उहाँको नेतृत्वमा रहेको प्रतिनिधीमण्डलको...
दोब्बर मूल्य असुल गर्ने चारवटा सोरुममा सिलबन्दी
काठमाण्डौ - खरिद मूल्यमा उच्च मुनाफा जोडेर उपभोक्ताबाट झन्डै दोब्बर मूल्य असुल गरेको अभियोगमा आपूर्ति विभागले बुधबार दरबारमार्गस्थित अन्तर्राष्ट्रिय स्तरको प्रख्यात ब्राण्डका चारवटा सोरुममा...
नेपालमा रोकिएन एटीएम ह्याकिङ, २ वर्षमा १७ विदेशी पक्राउ
काठमाडौं - गत वर्ष केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले एटीएम ह्याकिङमा संलग्न पूर्वी युरोपियन देशका चारवटा समूहलाई पक्राउ गर्यो । पटक–पटक पक्राउ गरेपछि एटीएम ह्याकिङमा...
‘महागठबन्धन’बनाउने प्रयास विफल, दलहरु एक्लाएक्लै भिड्ने
काठमाण्डौ - स्थानीय तहको तेस्रो चरणको चुनावमा सत्ता समर्थक दलहरूबीचको ‘महागठबन्धन’बनाउने प्रयास विफल भएको छ । प्रमुख विपक्षी एमालेबाहेक तुलनात्मक रूपमा नजिक रहेका कांग्रेस,...
टिकट वितरणमा विवाद हुँदा कांग्रेस कार्यकर्ता आपसमै भिडे, १२ जना घाईते
सिरहा - टिकट वितरणको विषयमा विवाद हुँदा कांग्रेस कार्यकर्ता आपसमै भिडेका छन् । घट्नामा १२ जना घाईते छन्, तीमध्ये १० को अवस्था गम्भीर छ...
वीरगन्जको प्रमुख पद हत्याउन दलहरूको कसरत
काठमाण्डौ - देशकै प्रमुख आर्थिक नगरी एवं दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जको प्रमुख पद हत्याउन दलहरू लागिपरेका छन् । प्रमुख दलसहित मधेसी...
पत्रकार कल्याणकारी कोषकालागि फोनिज कास्कीले च्यारिटी शो गर्ने
पोखरा - आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार कल्याणकारी कोष स्थापनाका लागी च्यारिटीको शो को आयोजना गर्ने भएको छ । महासंघको बुधबार सम्पन्न...
बडादशैँको टिकाको शुभसाइत बिहान ११ बजेर ५५ मिनेटमा
काठमाडौं - नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहिबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ...
प्रशासकीय अदालतको काम कार्वाहीप्रति प्रधानन्यायाधीश असन्तुष्ट
काठमाडौं– प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले प्रशासकीय अदालतको काम कार्वाहीप्रति असन्तुष्टि जनाएका छन् । प्रधानन्यायाधिश पराजुलीले प्रशासकीय अदालत कर्तव्यच्यूत भएको पनि स्पष्ट पारे । उनले...
नेपाल आइडलको भोट गणना तत्काल नगर्न अदालतको अन्तरिम आदेश (आदेश सहित)
काठमाडौं - काठमाडौं जिल्ला अदालतले नेपाल आइडलको भोट गणना गर्ने कार्य नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। नेपाल आइडल विरुद्ध परेको रिटमा सुनुवाई गर्दै न्यायाधीश...
सरकारको विकल्प खोज्ने एमाले उपाध्यक्ष रावलको चेतावनी
काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकारको विकल्प खोज्ने चेतावनी दिएका छन् । वर्तमान सरकारले स्वेच्छचारी रुपमा प्रादेशिक प्रशासकहरु नियुक्त गरिरहेको...
नेकपा एमाले र राप्रपाबीच तालमेल नहुने
काठमाण्डौ - प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षमा रहेका अर्को दल राप्रपाबीच तेस्रो चरणको स्थानीय निर्वाचनमा तालमेल नहुने भएको छ। राप्रपाले...





















