विश्व फिजियो थेरापी दिवसको अवसरमा निःशुल्क फिजियो थेरापी सेवा
पोखरा - विश्व फिजियो थेरापी दिवसको अवसरमा पोखरामा शनिबार भएको निःशुल्क फिजियो थेरापी सेवामा ७५ जना लाभान्वित भएका छन् । नेपाल फिजियो थेरापी संघ...
पोखरामा अन्र्तराष्ट्रिय लन टेनिस च्याम्पियनसिप हुने
पोखरा - नेपालमै पहिलो पटक पोखरामा एनआईसी एशिया आईटिएफ सिनियर अन्र्तराष्ट्रिय लन टेनिस च्याम्पियनसिप हुने भएको छ । कास्की जिल्ला लन टेनिस संघको आयोजना...
किरण खड्का स्मृति फुटवल प्रतियोगिता को उपाधि एल.जी.लाई
पोखरा - पोखराको एल.जी.एशोसियसनले प्रथम किरण खड्का स्मृति सेभेन–ए साईड फुटवल प्रतियोगिता २०७४ को उपाधि जितेको छ । पोखराको अम्मरसिंहचोक स्थित अमरसिंह माविको खेल...
स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा तीव्रता
सप्तरी - आगामी असोज २ गते प्रदेश नं २ मा हुने हुन लागेको स्थानीय तह निर्वाचनको प्रचारप्रसार सप्तरी जिल्लामा अत्यन्त तीव्र भएको छ ।
निर्वाचनमा सहभागी...
नुवाकोटको खरानीटार आउदै गरेको बस दुर्घटना, छ जनाको मृत्यु, ३० जना घाइते
नुवाकोट – काठमाडौंबाट नुवाकोटको खरानीटार आउँदै गरेको बा १ ख ६३४८ नं को बस शनिबार बिहान शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना हुँदा छ...
र्याप सिकाउन मिल्दैन, यो प्राकृतिक हुन्छ, आफैं आउनुपर्छ : लाहुरे
राजाराम पौडेल, पोखरा - आशिष राना लाहुरे बाल्यकालमा लजालु स्वभावका थिए । कक्षा ६ पढ्न थालेपछि उनी र्याप गीत सुन्न थाले । आशिष...
‘नेपाल आइडल’ सबैभन्दा बढी भोट बुद्धलाई, सागर आउट
काठमाण्डौ - ‘नेपाल आइडल’को अन्तिम चारको प्रतिस्पर्धाबाट सागर आले आउट भएका छन् । टप चारबाट तीनमा जाने यो भोटको नतिजा अत्यन्तै चर्चित र बिबादित...
बिपीकोे विचारलाई आत्मसाथ गर्नुपर्नेमा डा.कोइरालाको जोड
पोखरा– नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले देश अघि बढ्न सक्ने बताएका छन् । एक सय तीनौँ बिपी जयन्तीका अवसरमा काँग्रेस पोखरालेखनाथ महानगरपालिका–२६ वडा समन्वय...
आपूर्तिमन्त्री र अर्थमन्त्रीबीच चर्काचर्की
काठमाण्डौ - बजार अनुगमनका क्रममा सिलबन्दी गरिएका पसलको अनुसन्धानमा अर्थ मन्त्रालयका प्रतिनिधि माग गर्न पुगेका आपूर्तिमन्त्री र अर्थमन्त्रीबीच शुक्रबार चर्काचर्की भएको छ । आजको अन्नपूर्ण पोस्ट...
पैसा खर्च हुने राजनीतिक गतिविधिसँगै सुन तस्करीका घटना बढ्छन्
काठमाण्डौ - सरकार स्थानीय तहको निर्वाचन मिति घोषणाको गृहकार्यमा सक्रिय रहेको बेला राजधानीमा तस्करीको सुन बरामद हुने क्रम ह्वात्तै बढ्यो । आजको नागरिक दैनिकमा खबर...
भोज सबैको खाए पनि विकास गर्नेलाई भोट दिने तयारी
पर्सागढी नगरपालिका–८ हरपुरका बासिन्दा शुक्रबार मध्याह्न बैठकमा भेला भई दस दिनपछि हुने निर्वाचनको जोडघटाउमा जुटे। पुराना दलको काम, नयाँ दलको क्षमता आँकलन गर्दै उनीहरूले...
ठेक्का लिएका २४ वटा निर्माण कम्पनी बीचमै काम छाडेर भागे
काठमाडौं - सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य क्षेत्रका भवन निर्माणको ठेक्का लिएका २४ वटा निर्माण कम्पनी बीचमै काम छाडेर भागेका छन् ।...
प्रधानमन्त्री र आयोगबीच कुरा मिल्न सकेन
काठमाण्डौ - समानुपातिक उम्मेदवारको सूची पहिले बुझाउनुपर्ने निर्वाचन आयोगको प्रस्तावलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ठाडै अस्वीकार गरेपछि निर्वाचन कार्यतालिका शुक्रबार सार्वजनिक हुन सकेन। आयोगले प्रतिनिधिसभा...
रिभानका पहिरोपीडितलाई नेपाल तरुण दल कास्कीद्धारा वितरण
पोखरा - नेपाल तरुण दल कास्कीले माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ रिभानका पहिरोपीडितलाई राहत वितरण गरेको छ। तरुण दल कास्कीले शुक्रबार पहिरोपीडितलाई भेटी राहत...
विश्व साक्षरता दिवसको अवसरमा छात्रवृत्ति वितरण
पोखरा - लायन्स क्लव अफ पोखरा अन्नपूर्णले विश्व साक्षरता दिवसको अवसरमा कास्कीका विभिन्न विद्यालय तथा क्याम्पसहरुमा अध्यनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।
क्लवले आफ्नो वार्षिक...





















