निर्वाचनमा खटिने कर्मचारी र सुरक्षा निकायले मतदान गर्न नपाउने
काठमाडौं - प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने निजामति कर्मचारी र सुरक्षा निकायले समानुपातिकतर्फ मतदान गर्न नपाउने भएका छन् ।
निर्वाचन आयोगले मतदानमा सहभागी नगराउने निर्णय...
छठ पुजाको अवसरमा पोखरामा सरसफाई
पोखरा - तराई तिर धुमधामले मनाईने छठ पर्व केही वर्षयता पोखरा लगाएतका ठाउँमा पनि धुमधामका साथ मनाइदै छ । छठ मनाउनका लागि पोखराको फेवाताल...
पोखरा रंगशालामा अन्तराष्ट्रिय स्तरको फुटबल स्टेडियम बन्ने
पोखरा - पोखरा रंगशालामा अन्तराष्ट्रिय स्तरको फुटबल स्टेडियम बन्ने भएको छ । स्टेडियम निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले मंगलबार ग्लोवल टेण्डर आह्वान गरेको छ...
राष्ट्रिय एकता समृद्ध बनाउन हिमाल, पहाड तथा तराईको एकता जरुरी
काठमाण्डौ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता समृद्ध बनाउन हिमाल, पहाड तथा तराईको एकता जरुरी रहेको बताएका छन्। उनले भने, ‘नेपाली...
समयमा आवश्यक कानून बनाउन सक्नु मन्त्रालयको सफलता हो : मन्त्री थापा
काठमाडौँ – कानून मन्त्रालयले निर्वाचनसम्बन्धी कानून निर्माण र मुलुकी ऐनसम्बन्धी कानून निर्माणलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज...
मुलुकका ३५ प्रतिशत जनताको पहुँचमा ऊर्जा पुर्याइने : मन्त्री थापा
हेटौडा - उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले मुलुकका ३५ प्रतिशत जनताको पहुँचमा ऊर्जा (विद्युत्) पु¥याउने बताउनुभएको छ ।
उर्जा पुग्न नसकेका जनताबीच ऊर्जा उपलब्ध गराउन...
एमालेद्धारा निर्वाचनमा तालमेल गर्न नेपाल मजदुर किसान पार्टीलाई आह्वान
भक्तपुर -नेकपा९एमाले०ले वाम गठबन्धनमा नआए पनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्न नेपाल मजदुर किसान पार्टीलाई आह्वान गरेको छ ।
प्रेस चौतारी नेपाल भक्तपुरले...
पोखराका समिरलाई गेम अफ स्केटको उपाधि
पोखरा - पोखरामा सम्पन्न खुला पाँचौं राष्ट्रिय स्केट बोर्डडिङ प्रतियोगितामा पोखराका समिरले गेम अफ स्केटको उपाधि जितेका छन् । कास्की जिल्ला स्केट बोर्ड संघ...
कालीगण्डकीमा स्टिमर सेवा सुचारु
पर्वत -कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जलयातायात (स्टिमर सेवा) सुचारु भएको छ ।
नदीमा पानीको बहाव घट्दै गएकाले...
मन्त्रालयका मन्त्री र सचिवबीच टकराव
काठमाण्डौ - कुनै व्यक्ति लोकसेवाबाट प्रतिस्पर्धा गरेर उच्च तहमा पुग्ने भनेको मुख्य सचिव वा मन्त्रालयको सचिव हो। तर, राजनीति गर्नेहरूले नै ती पदाधिकारीलाई चलाइरहेका...
प्रमुख राजनीतिक दलद्धारा बागी उम्मेदवारी दिएकालाई कारबाहीको तयारी
काठमाडौं - प्रमुख राजनीतिक दलले आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई कारबाहीको तयारी थालेका छन् ।प्रमुख दलले...
सरकारद्धारा तेस्रो वरीयताका लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त
काठमाण्डौ - सरकारले पहिलो र दोस्रो वरीयताका सचिवलाई पाखा लगाउँदै तेस्रो वरीयताका सचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ। अर्जुन सुवेदीले आजको नागरिक दैनिकमा...
लोकतान्त्रिक गठबन्धनलाई दोस्रो चरणमा चुनावी तालमेल मिलाउनै सकस
काठमाण्डौ - कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई दोस्रो चरणमा चुनावी तालमेल मिलाउनै सकस परेको छ। निर्वाचन क्षेत्र बाँडफाँटको विषय पेचिलो बनेपछि दोस्रो चरणको चुनावी तालमेल...
मान्छे निल्ने पोखराका नाली !
पोखरा - इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौरनजिकै नालीमा शनिबार राति मोटरसाइकलसहित खसेका १८ वर्षीय पिजन पुनको अत्तोपत्तो छैन। सँगै रहेका श्रवण पुनको घाइते...
सामाजिक अभियान्ता इन्दिराको पुस्तक विमोचन
पोखरा - सामाजिक अभियान्ता इन्दिरा पौडलले अभियान मार्फत गरेका सामाजिक कार्यहरु समेटिएको पुस्तक सामाजिक अभियान्ता इन्दिराको बिमोचन भएको छ । पुस्तकको पोखरा लेखनाथ महानगरपालिकाका...





















