दृष्टि बिहीनहरुका लागि १ करोड रुपैयाँ मूल्य पर्ने जग्गादान
पोखरा - पोखरा १४ चाउथे निवासी भीमसेन तिमिल्सिनाले १ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गादान गरेका छन् ।
दृष्टिबिहीन भई अपाङ्गता भएका तथा अनाथ दृष्टि...
उम्मेदवारी दिएका महिला चुनावी चर्चा, परिचर्चाभन्दा बाहिर
काठमाडौँ -प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका महिला चुनावी चर्चा, परिचर्चाभन्दा बाहिर रहेका छन् । अधिकांशले साना दलबाट उम्मेदवारी दिएका कारण उनीहरू चर्चामा छैनन् ।...
लोकतान्त्रिक अभ्यासलाई बिथोल्न उम्मेदवारमाथि आक्रमण : ओली
विराटनगर -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यासलाई बिथोल्न वाम गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण भइरहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै...
पोखरा थियटरमा अभिनय कार्यशाला सुरु
राजाराम पौडेल,पोखरा - पोखरा थिएटरमा नाट्य क्षेत्रमा अगाडी बढ्न खोज्नेको लागि कार्यशाला सुरु भएको छ । मङ्सिर १ गतेदेखि सुरु भएको कार्यशाला ३ महिनासम्म...
निर्वाचनमा धनाढ्य उम्मेदवारकै बोलवाला
वीरगन्ज- मुलुककै आर्थिक राजधानीका रूपमा परिचित वीरगन्ज नगरी रहेको पर्सामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धनाढ्य उम्मेदवारकै बोलवाला देखिएको छ ।पर्सामा प्रतिनिधिसभाका चार र...
स्थानीय तह निर्वाचनमा देशभरका उम्मेदवारले करिब ५० अर्ब रुपैयाँ खर्च गरे
काठमाण्डौ - गत स्थानीय तह निर्वाचनमा देशभरका उम्मेदवारले करिब ५० अर्ब रुपैयाँ खर्च गरेको एक अध्ययनले औंल्याएको छ। निर्वाचन आयोगको १८ अर्ब ४६ करोड...
पहिलोपटक विदेशी अनुदानविना नै निर्वाचन सामग्री
काठमाण्डौ - निर्वाचन आयोगले पहिलोपटक विदेशी अनुदानविना नै निर्वाचन सामग्री जुटाएको छ। ०६४ को संविधानसभा निर्वाचनपछि निरन्तर वैदेशिक सहायतामा निर्वाचन सामग्री प्राप्त हुँदै आएको...
एक पछि अर्को गर्दै उम्मेदवारमाथि आक्रमण शृङ्खला बढ्दै
काठमाण्डौ - रूकुमबाट नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्मामाथि गत कात्तिक २४ गते आक्रमण भयो। माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षको आधार क्षेत्र...
सरकार आफ्ना लागि मात्र संवेदनशील रहेको एमाले अध्यक्ष ओलीको आरोप
काठमाण्डौ - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार र निर्वाचन प्रचारप्रसारमा हिँडिरहेका नेतालाई लक्षित गरी मुलुकका विभिन्न भागमा भएका हिंसात्मक...
पञ्चासेमा यात्रुबहाक बस दुर्घटना हुँदा १ जनाको मृत्यु
पोखरा - कास्की पर्वत र स्याङजाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेमा शुक्रबार एक यात्रुबहाक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।...
कास्की क्षेत्र नं. २ का दुई उम्मेदवार एउटै डुंगामा
पोखरा - आगामी चुनावमा कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवारले शुक्रबार एउटै डुंगामा बसेर गफ गरे । एपिवान टेलिभिजनको प्रत्यक्ष कुराकानीमा दुवै...
मङसिर १० गते र २१ गते सार्वजनिक विदा दिन सरकारसँग आग्रह
काठमाडौँ - निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मतदात हुने दिन यही मङसिर १० गते र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा...
वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी : देउवा
दार्चुला - नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० मिलेर बनेको वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी भएको...
महिला तथा पुरुषहको लागि हेयर कटिङ एवं स्पाःएकै ठाउँमा
पोखरा - पोखरामा महिला तथा पुरुषहरुको लागि हेयर कटिङ एवं स्पाः सहितको सेवा एकै स्थानबाट संचालन भएको छ । अन्तराष्ट्रिय स्तरको सेवा दिने उद्धेश्यले...
जनताको सेवा गर्नकै लागि राजनीतिमा आएको हुँ : बराल
पोखरा - कास्की क्षेत्र नम्बर २ क मा काँग्रेसबाट उम्मेदवारी दिएका गुरुप्रसाद बरालले आफुलाई जनताको सेवकको रुपमा पेश गरेका छन् । उनी आफु जनताको...





















