प्रथम पोखरा मिडिया कप फुटशल प्रतियोगिताको उपाधि पोखरा टेलिभिजनलाई
पोखरा - पोखरा टेलिभिजनद्वारा आयोजित प्रथम पोखरा मिडिया कप फुटशल प्रतियोगिताको उपाधि भने आयोजक पोखरा टेलिभिजनले जितेको छ । प्रतियोगितामा पोखरेली सञ्चारकर्मीहरुको संयुक्त टिम...
३२ जिल्लामा आज अन्तिम चुनावी सभा हुने, देउवा कालिकोट ओली बैतडी
काठमाण्डौ - मंसिर १० गते पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा आज अन्तिम चुनावी सभा हुने भएका छन्। हिमाली तथा पहाडी जिल्लामा हुने ती...
हिंसाको बाटो नसमात्न कांग्रेस नेतृत्वलाई ओलीको चेतावनी
दाङ–हिंसाको बाटो नसमात्न कांग्रेस नेतृत्वलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।
बिहीबार दाङको घोराहीमा नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा...
ओखलढुंगाका मतदाताले व्यवस्थित बसपार्क बनाउने शर्तमा मात्र मत हाल्ने
ओखलढुंगा - ओखलढुंगाको सदरमुकामा बस पार्किङ गर्ने ठाउँ नहुँदा सवारीसाधन सडकमै राख्नुपर्ने अवस्था छ। पहिलो चरणअन्तर्गत यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा...
सर्वोच्च अदालतमा भ्रष्टाचारका मुद्दाका चाङ
काठमाण्डौ - सर्वोच्च अदालतले पूर्वगृहसचिव पदमप्रसाद पोखरेलसहित भ्रष्टाचारसँग जोडिएका १० वटा मुद्दामा सुनुवाइका लागि अघिल्लो साताको आइतबार पेसी तोके पनि ‘हेर्न नभ्याइने' को सूचीमा...
टिकट प्राप्त गरेका महिलाको प्रतिस्पर्धा बलियो प्रतिस्पर्धीसँग
काठमाण्डौ - आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने) निर्वाचनमा पार्टीबाट बल्लतल्ल टिकट प्राप्त गरेका महिलाको अधिकांश प्रतिस्पर्धा बलियो प्रतिस्पर्धीसित...
सगरमाथाको उचाइ फागुनको पहिलो साताबाट नापिने निश्चित
काठमाण्डौ - सगरमाथाको उचाइ फागुनको पहिलो साताबाट नापिने निश्चित भएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ । त्यसका लागि यही मंसीर मसान्तसम्म आवश्यक पर्ने...
काठमाडौं विश्वविद्यालयको कोटा बढाउन मेडिकल काउन्सिलमा लबिङ सुरु
काठमाडौं - काठमाडौं विश्वविद्यालय (केयू) ले दुई मेडिकल कलेजको एमबीबीएस अध्ययन कोटा बढाउन मेडिकल काउन्सिलमा लबिङ सुरु गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर...
वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्ने कांग्रेसको तयारी
काठमाण्डौ - वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
प्रदेश २ को...
गाऊँ केन्द्रित प्रचारप्रचारमा काँग्रेस उम्मेदवारहरु
पोखरा -आसन्न निर्वाचनमा आफ्नो पक्षमा भोट माग्दै यतिबेला काँग्रेसका उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । लोकतन्त्रको रक्षासहित सम्बृद्धिको नारासहित उनीहरु मतदाताहरुको घरदैलोमा पुगेका छन्...
कास्कीमा बाम गठबन्धनका उम्मेदवार घरदैलोमा व्यस्त
पोखरा - कास्की क्षेत्र नं २ प्रदेश १ का वाम गठबन्धनका उम्मेदवार कृष्ण थापा घरदैलोमा व्यस्त छन् । उनी बुधबार भरतपोखरीको पौवा, फिलिङ्गे, सुर्ताने,...
३२ जिल्लाको मतपत्र सदरमुकाममा ल्याएर भण्डारणको व्यवस्था मिलाइने
काठमाण्डौ - निर्वाचन आयोगले मंसिर १० गते निर्वाचन हुने ३२ जिल्लाको मतपत्र सदरमुकाममा ल्याएर भण्डारणको व्यवस्था मिलाउन आयोगले जिल्ला निर्वाचन अधिकृतहरुलाई जिम्मेवारी दिएको छ। पहिलो...
पहिलो चरणमा हुने निर्वाचनको मौन अवधि मंसिर ७ गते राती १२ बजेपछि
काठमाडौं - पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि २०७४ मंसिर ७ गते बिहीबार राती १२ बजेपछि निर्वाचनको मौन अवधि...
बामगठबन्धन कास्की २ को साझा प्रतिबद्धतापत्र सार्वजनिक
पोखरा – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा कास्की क्षेत्र नं २ र प्रदेशसभा क्षेत्र नं २ (क) र (ख) का उम्मेदवारले आज...
एसियाली बैंकको सहायता रकम स्वीकार गर्ने सरकारको निर्णय
काठमाडौं - नेपाल सरकारले शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकको सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल...





















