सत्यवती र कुमुदिनी होम्स एक्सपर्ट क्रिकेट प्रतियोगिताको फाईनलमा
पोखरा - स्याङजा बहुमुखी क्याम्पसलाई ३९ रनले पराजित गर्दै सत्यवती उच्चमावि दमौली तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।...
मजदुरका हक हित कायम गराउन राज्य उदार बन्नुपर्नेमा जोड
पोखरा - नेपाल कारखाना मजदुर संघ कास्कीको छैटौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा मजदुरका हक हित कायम गराउन राज्य उदार बन्नुपर्नेमा जोड दिइएको छ ।...
राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने-नदिनेबारे कांग्रेसमा अलमल
काठमाडौं - राष्ट्रपति निर्वाचनका लागि २१ फागुनदेखि प्रक्रिया सुरु हुने भए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले उम्मेदवारी दिने-नदिनेबारे निर्णय गरेको छैन ।
सातवटै प्रदेश सभा...
चारबुँदे माग पूरा गरे एमाले नेतृत्वको सरकारमा सहभागी हुने फोरमको तयारी
काठमाण्डौ - संविधान संशोधनसहित आफ्ना चारबुँदे माग पूरा गरे आफू एमाले नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको संघीय फोरमले जनाएको छ। एमालेले उसलाई सरकारमा...
भावी राष्ट्रपतिका लागि तीनजना अाकांक्षी
काठमाण्डौ - भावी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन आकांक्षी देखिएका छन् । त्यस्तै, वर्तमान उपराष्ट्रपति...
कांग्रेस संसदीय दलको नेतामा देउवासँग प्रतिष्पर्धागर्न सिंहलाई अघि सारिने
काठमाण्डौ - कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई अघि सार्ने तयारी गरेको...
जिल्ला न्यायाधीशको खुला परीक्षामा सामेल भएका सबै कानुन व्यवसायी असफल
काठमाडौं - न्यायिक इतिहासमा पहिलोपटक जिल्ला न्यायाधीशको खुला परीक्षामा सामेल भएका सबै कानुन व्यवसायी असफल भएका छन् । ३० न्यायाधीशका लागि भएको परीक्षामा माग भएको...
भ्यालेन्टाइन डे मा फेसन सो
राजाराम पौडेल,पोखरा- पोखरा लेकसाइडको ओजन रेष्टुरेन्ट एण्ड लाउञ्ज बारमा दोस्रो संस्करणको भ्यालेन्टाइन स्पेशल फेसन सोे भयो । फेसन सो मा सुस्मिता पुन र सौरभ...
निलगीरी वचत तथा ऋण सहकारी संस्था भवन प्रदेश प्रमुखद्धारा उद्घाटन
पोखरा - पोखरा लेखनाथ महानगरपालिका वडा नं.१७ विरौटामा निलगीरी वचत तथा ऋण सहकारी संस्थाले लगभग सात करोडको लागतमा १५ कोठे पक्कि कार्यालय भवन निर्माण...
अवकाश लिन ३ जना सचिवसहित ३ हजारले मात्र निवेदन दिए
काठमाण्डौ - सरकारले ल्याएको स्वेच्छिक अवकाश (भीआरएस) कार्यक्रमअन्तर्गत निजामती सेवाबाट अवकाश लिन ३ जना सचिवसहित ३ हजारले मात्र निवेदन दिएका छन्।सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता...
एमालेमा तीन गुणा बढी मन्त्रिका आकांक्षी
काठमाण्डौ - माओवादीसँगको सहमतिमा एमालेले १० मन्त्रालय पाउने प्रारम्भिक समझदारी भए पनि पदाधिकारीसहित तीन गुणा बढी आकांक्षी छन् । उपाध्यक्ष भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल,...
सरकारी कर्मचारीको सम्पूर्ण विदेश भ्रमण स्थगित गर्न निर्देशन
काठमाण्डौ - प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारी कर्मचारीको सम्पूर्ण विदेश भ्रमण स्थगित गर्न सरोकारवाला निकायलाई कडा निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयका सचिव...
मधेसीलाई सत्तामा ल्याउनु जनमतविपरीत हुने वामपन्थी नेताको भनाइ
काठमाडौं - संघीय फोरम र राजपालाई सरकारमा सहभागी हुन एमालेले गरेको आग्रह जनमतविपरीत रहेको धारणा वामपन्थी नेताहरूले व्यक्त गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
कम्युनिस्ट...
एमालेलाई ११ र माओवादीलाई ७ मन्त्रालय, गृहमा माओवादीभित्रै लफडा
काठमाण्डौ - एमाले–माओवादीबीच गृहमन्त्रालय माओवादीलाई दिने समझदारी जुटेसँगै गृहमा माओवादीभित्रै लफडा चलेको छ। अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र तथा प्रभावशाली नेताहरूले नै गृहमन्त्रीको दाबी नछाडेपछि...
प्रदेश प्रमुख कुँवर सहित सांसदलाई बारद्धारा स्वागत तथा सम्मान
पोखरा - पोखरा उच्च अदालत बार एशोसिएसन र कास्की जिल्ला बार एशोसिएसनले संयुक्त रुपमा प्रदेश ४ का प्रमुख बाबुराम कुँवर सहित सांसद बिन्दुकुमार थापा...





















