नेपाली काँग्रेसको उपसभापतिमा विमलेन्द्र निधि मनोनीत

काठमाण्डाै - नेपाली काँग्रेसको उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महत मनोनीत हुनुभएको छ । काँग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको आज...

नाटक ‘बितेका कुरा’को रिर्हसल शुरु, प्रकट पंगेनी ३२ वर्षपछि रंगमञ्च फर्किए

राजाराम पौडेल,पोखरा - पोखरा थिएटरको प्रस्तुतीमा नाटक ‘बितेका कुरा’ मञ्चन हुने भएको छ । आगामी जेठ ३ गतेबाट मञ्चन नाटकको रिर्हसल भै रहेको छ...

पाेखरा रंगशालामा स्विमिङ पुल निर्माण हुने

पोखरा - पोखरा रंगशालामा स्विमिङ पुल निर्माण कार्यलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले अघि बढाउने भएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको बुधबार सम्पन्न...

प्रदेश नम्बर ४ कोे सरकारले  सडक क्षेत्रमा बढी लगानी गर्ने

पोखरा- प्रदेश नम्बर ४ कोे सरकारले  सडक क्षेत्रमै बढी लगानी गर्ने भएको छ । संसद बैठकमा प्रदेश नम्बर ४ का आर्थिक मामिला तथा योजना...

वैकल्पिक सवारी साधन प्रयोगमा ल्याउने सरकारको तयारी

काठमाण्डौ - सिन्डिकेट तोड्न र करको दायरामा ल्याउन यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा लागू गरेको निर्देशिकाविरुद्ध व्यवसायीले विरोध गरेपछि विकल्पको तयारी थालिएको छ। यातायात व्यवसायीले...

एकता दुई पार्टी अध्यक्ष मै पुगेर अड्कियो

काठमाण्डौ - नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया दुई पार्टी अध्यक्ष मै पुगेर अड्किएको छ । यसअघि एकता घोषणा मितिसमेत तय गरेका...

ऐतिहासिक धरहराको पुनर्निर्माण दुई महिनाभित्रै सुरु गरिने

 काठमाण्डौ - ऐतिहासिक धरहराको पुनर्निर्माण दुई महिनाभित्रै सुरु गरिने भएको छ । नेपाल पुनर्निर्माण प्राधिकरणले आगामी १५ असारसम्म धरहराको शिलान्यास गर्ने गरी निर्माण प्रक्रिया अघि...

गायब भएको सुन र गोरेलाई प्रहरीले पक्रन सकेन

काठमाण्डौ - ७ माघमा त्रिभुवन विमानस्थलबाट काठमाडौं भित्र्याएर गायब भएको भनिएको साढे ३३ किलो सुन तस्करीका २८ अभियुक्तलाई बुधबार जिल्ला अदालत मोरङमा पेस गरिँदै...

मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी

जनकपुर - जनकपुर भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । धार्मिक तथा ऐतिहासिक...

हिमालमुनिका ४५ वटा कलाकृतिहरु प्रदर्शनीमा

काठमाडौं - अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका क्रममा सञ्चालित कार्यशालामा सिर्जना गरिएका हिमालमुनिका कलाकृतिहरु प्रदर्शनीमा राखिएका छन् । कलाकृतिका माध्यमबाट अन्नपूर्ण पदयात्रा मार्ग र त्यस...

नियूक्तिपत्र लिनु अस्तित्वको लडाई : सामाजिक परिचालक

पोखरा - नेपाल सामाजिक परिचालक कर्मचारी संघ कास्कीले पोखरा लेखनाथ महानगरपालिकाबाट नियूक्तिपत्र लिनु अस्तित्वको लडाई  भएको बताएका छन् । पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि...

सरकारको कामबाट अत्तालिएर अधिनायकवादको आरोप लगाए : ज्ञवाली

चरिकोट -  परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आगामी १० वर्षपछि रोजगारीको शिलसिलामा विदेशीहरु नेपाल आउने बताउनुभएको छ । दोलखा चरिकोटस्थित गौरीशंकर सामुदायिक पुस्तकालयको नवनिर्मित भवनको आज उद्घाटन...

विधानको परिधिभित्रै रहेर पार्टी चलाउन देउवालाई पौडेलकाे आग्रह

तनहु - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानको परिधिभित्रै रहेर सहमतिमै पार्टी चलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक...

पोखरामा दोस्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता हुने

पोखरा - नेपाल योग खेलकुद संघको आयोजनामा वैशाख तेसो साता पोखरामा दोस्रो दक्षिण एशियाली योगखेलकुद प्रतियोगिता हुने भएको छ । वैशाख २१ देखी २३...

पाेखराकाे मोडलिङ क्षेत्र व्यवसायिक बन्न सकेन

राजाराम पौडेल,पोखरा - नेपालमा मोडलिङसँग सम्बन्धित गतिविधि हुने ठाउँमा पोखरा अग्रपंक्तिमा आउँछ । पोखरामा दैनिकजसो मोडलिङसँग सम्बन्धित गतिविधि भैरहेका हुन्छन् । पोखरा आसपासमा म्युजिक भिडियोदेखि...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...