सुराकीका नाममा गृहमन्त्री र गृहसचिवले ८३ लाख रुपैयाँ खर्च गरे
काठमाण्डौ- गृहमन्त्री र गृहसचिवले वर्षमा सुराकी खर्चका नाममा ८३ लाख रुपैयाँ खर्च गर्ने गरेका छन्। यो रकम राष्ट्रिय अनुसन्धान विभागका क्षेत्रीय तथा जिल्ला कार्यालयहरूले...
विद्युत प्राधिकरणमा कुलमानको अर्बौं रुपैयाँ पर्ने जग्गा संरक्षण गर्ने नयाँ अभियान
काठमाण्डौ- देशभर उल्लेखनीय रूपमा लोडसेडिङ कम गरेर ऊर्जा क्षेत्रमा सुधार थालेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको हकभोगमा रहेका तर अतिक्रमणमा परेका अर्बौं...
राष्ट्रपति विद्यादेवी भण्डारी आगामी बैशाख ४ देखि राजकीय भ्रमणमा भारत जाँदै
काठमाडौं – नेपाल भारत दुवै मुलुकले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी भएको जनाउँदै मिति र भ्रमण तालिका सार्वजनिक गरेका छन् ।
भण्डारी आगामी बैशाख...
चन्द्रागिरी केवलकारमा भएको अनियमितताबारे छानबिन गरिने
काठमाडौं – उच्च राजनीतिक तथा प्रशासनिक अधिकारीहरुबीचको मिलेमतोमा भन्सार छुट र न्यून मुल्यमा जग्गा भाडामा लिन सफल चन्द्रागिरी केवलकारबारे छानबिन गर्नुपर्ने महालेखा परिक्षकको कार्यालयले...
मधेसी मोर्चाद्धारा चुनाव बहिष्कार गरी आन्दोलनका कार्यक्रम सार्वजनिक
काठमाडौं - सरकारले मंगलबार संसद् सचिवालयमा दर्ता गरेको संविधान संशोधनको नयाँ प्रस्तावलाई मधेसी मोर्चाले अस्वीकार गरेको छ । साथै मोर्चाले स्थानीय तहको चुनाव...
पोखरा लेखनाथ महानगरपालिका सुधारका २८ बुँदे कार्य योजना सार्बजनिक
पोखरा- पोखरा लेखनाथ महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत दीर्घ नारायण पौडेलले महानगरपालिका सुधारका २८ बुँदे कार्य योजना सार्बजनिक गरेका छन् । नयाँ बर्ष २०७४ को...
नेपाली कांग्रेसलाई चुनावमा आफ्नै पार्टीबाट अन्तर्घात हुनेमा चिन्ता
पोखरा - नेपाली कांग्रेसका शिर्ष नेताहरुले चुनावमा अन्तर्घात हुने भन्दै चिन्ता व्यक्त्त गरेका छन् । कांग्रेसलाई आफ्नै पार्टी भित्रकाले हराउने भएकाले अन्तरघातलाई...
रियल म्याड्रिड र वायर्न म्युनिखको भिडन्त आज
स्पेन/रियल म्याड्रिड र वायर्न म्युनिख क्वाटरफाइनलअन्तर्गत पहिलो लेगका आज राती प्रतिस्पर्धा गर्दै छन्।म्युनिखको एलियाञ्ज एरिनामा हुने पहिलो खेलमा म्युनिख क्रिस्टियानो रोनाल्डो र म्याड्रिडलाई रोबर्ट...
युभेन्टससँगको हार पेरिससँगको तेस्रो हाफ जस्तै:-लुइज इनरिके
युभेन्टससँग ३–० को हारपछि बार्सिलोनाका प्रशिक्षक लुइज इनरिकेले यो पेरिससँगको तेस्रो हाफ भएको टिप्पणी गरे ।पहिलो हाफमा आफ्नै गल्तीका कारण गोल खाएको भन्दै उनले...
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी
काठमाडौं – निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छन् । महासंघको ५१औँ वार्षिक साधारणसभाले गोल्छालाई...
फेसबुक, ट्विटर, भाइबर, एसएमएस प्रयोगकर्ता निर्वाचन आयोगको निगरानीमा
काठमाडौं - सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्न हुनुहुन्न ? भएको भए एक लाख रुपियाँसम्मको जरिवानामा पर्न सक्नुहुन्छ है ।...
दावालाई गोली हानेपछि हङकङबाट लोप्साई राई भन्दै एसएसपीलाई आयो फोन
काठमाण्डौ- गौरिघाटस्थित बागमति नदि किनारमा रहेको दिव्य पार्टी प्यालेसमा गोली लागेर ‘कहलिएका गुण्डा’ दावा लामा घाइते भएको सूचना आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख...
दिउँसो जसलाई सलाम गरे बेलुका उनकै सलाम खाए
काठमाडौं । सोमबार दिउँसोसम्म डिआइजी प्रकाश अर्यालका लागि एआइजी डा. दिनेशचन्द्र पोखरेल संगठन प्रमुख थिए । अपराध अनुसन्धान विभागको प्रमुखका रूपमा सलाम गर्दै अर्यालले...
खुमबहादुर, जयप्रकाश, चिरञ्जिवि र बालकृष्णको राजनीति सकियो
काठमाडौं - भ्रष्टाचार, फौजदारी मुद्दालगायत कसुरमा दोषी ठहर व्यक्तिले अबदेखि दलको साधारण सदस्यसमेत बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले मस्यौदा गरेको राजनीतिक दलसम्बन्धी...
नेपाली नयाँ वर्ष इभलाई रमाइलो बनाउन पोखरामा विभिन्न कार्यक्रम आयोजना
राजाराम पौडेल,पोखरा- लाइभ म्युजिक, फेसन सो, विभिन्न परिकारको स्वादमा रमाउने व्यवस्था लगायतका कार्यक्रमको आयोजना पोखरामा हुदैछ । नेपाली नयाँ वर्ष २०७४ को इभलाई...