नेपालमा आयोजना हुने एपिएल टी–२० क्रिकेट सुरु नहुँदै विवादमा
काठमाण्डौ - नेपालमा पहिलोपटक आयोजना हुन लागेको एसियन प्रिमियर लिग (एपिएल) टी–२० क्रिकेट प्रतियोगिता सुरु नहुँदै विवादमा तानिएको छ। भारतको चण्डीगढस्थित अल्टिमेट स्पोर्टस् म्यानेजमेन्टको...
दोस्रो चरणको निर्वाचनसम्बन्धी सबै तयारी पूरा,४३ जिल्लामा मतपेटिका पुगे
काठमाडौं - निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनसम्बन्धी सबै तयारी पूरा गरेको छ । मतपत्र, उम्मेदवार फारम, मतपेटिकालगायत मतदान केन्द्रमा आवश्यक पर्ने सम्पूर्ण सामग्री जिल्ला निर्वाचन...
सेवाग्राहीसँग सबैभन्दा बढी घुस खाने काठमाडौंका कर्मचारी
काठमाण्डौ - सेवाग्राहीसँग काठमाडौंका कर्मचारीले सबैभन्दा बढी घुस खाने गरेको पाइएको छ। त्यसमा पनि नायब सुब्बा तहका कर्मचारीले बढी घुस खाएको तथ्यांक सार्वजनिक भएको...
भारतलाई पछि पार्दै नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो
काठमाडौं - सन् २०१७ (आर्थिक वर्ष ०७३/७४) मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ । यस वर्ष नेपालले ७ दशमलव...
प्रधानमन्त्री देउवाले धोका दिएको भन्दै दौँतरीको बागी उम्मेदवारी दिने तयारी
काठमाण्डौ - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बन्ने भएका छन्। देउवासँगै...
पोखरा उद्योग वाणिज्य संघ तथा ब्रिटिस काउन्सिलका प्रतिनिधीबीच अन्तरक्रिया
पोखरा - प्राविधिक शिक्षा तथा व्यवसायिक तालीमहरु निजी क्षेत्रको आवश्यकता अनुसार निर्देशित हुनु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । पोखरा उद्योग वाणिज्य...
बालमैत्री ब्यवहार घरबाटै गर्नुपर्छ : उप्रमुख गुरुङ, कर्मचारिको फोटो मोह
पोखरा - पोखरा लेखनाथ महानगरपालिकाका उप्रमुख मञ्जुदेवी गुरुङले बालमैत्री ब्यवहार घरबाटै गर्नुपर्नेमा जोड दिएकी छन् । बालश्रम विरुद्ध विश्व दिवसको अवसरमा पोखरामा आयोजना गरिएको र्यालीपछि...
एएफसी एसियन कप फुटबलको छनौट अन्तर्गत नेपाल र यमन मंगलबार भिड्ने
काठमाडौं - नेपाल र यमन सन् २०१९ मा हुने एएफसी एसियन कप फुटबलको छनौट अन्तर्गत भोलि मंगलबार भिड्दैछन् । छनौट चरणको पहिलो खेलमा फिलिपिन्ससँग पराजित भएको नेपालले...
एनअारएन अध्यक्ष घलेद्वारा परराष्ट्रमन्त्री महरा र गृहमन्त्री शर्मासँग छलफल
काठमाण्डौ - गैर आवासीय नेपाली संघ एनआरएन अध्यक्ष शेष घलेले परराष्ट्रमन्त्री कृष्ण बहादुर महरा तथा गृहमन्त्री जनार्दन शर्मासँग भेट गरी छलफल गरेका छन् ।...
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको डिपिआर आगामी १५ महिनाभित्रमा सम्पन्न हुने
काठमाडौं – पूर्व–पश्चिम विद्युतीय रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी १५ महिनाभित्रमा सम्पन्न हुने भएको छ । रेल विभागका अनुसार ०७५ को मंसिरअघि सबै खण्डको डिपिआर...
दोस्रो चरणको निर्वाचन नभए ४३ जिल्लामा विकास बजेट खर्च नहुने
काठमाडौं - दोस्रो चरणको स्थानीय तह निर्वाचन नभए आगामी आर्थिक वर्ष मुलुकका ४३ जिल्लामा विकास बजेट खर्च नहुने भएको छ । मुलुकभरका सात सय...
राजपाको निर्वाचन बिथोल्ने कार्यक्रम घोषणा , अनिश्चितकालीन आमहडताल
काठमाडौं – शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनमा समर्थन जनाएलगतै निरन्तरता पाएको सत्ता गठबन्धन र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को घनीभूत छलफल असफलतामा टुंगिएको छ...
चाल्स शोभराज जीवनमरणको दोसाँधमा,अप्रेसनका लागि निहीताले दिइन् रगत
काठमाडौं - ‘मिस्टर जेलर, म अब धेरै बाँच्दिनँ होला, मरेपछि मेरो शव चिरफार गरिदिनू, दूतावासमा बुझाइदिनू,’ करिब तीन महिनाअघि केन्द्रीय कारागारका जेलर वेदप्रसाद खरेललाई रुँदै...
अन्तरिम आदेश खारेजको माग गर्दै सरकारले सर्वोच्च अदालतमा भ्याकेट निवेदन दियो
काठमाडौं – स्थानीय तहको संख्या नबढाउन भन्दै सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश खारेजको माग गर्दै सरकारले सर्वोच्च अदालतमा भ्याकेट (बदर गर्न वा रद्द गर्न) निवेदन...
मिस एसइइ २०१७ को उपाधि अस्मिता योगीलाई
पोखरा - न्यु लुक्स कमेस्टिक मिस एसइइ २०१७ को उपाधि अस्मिता योगीले जितेकी छन् । फाइनल प्रतिस्पर्धामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधी...





















