सेटिङ मिलाए दुबईबाट सुन तस्करी गर्ने गिरोहका दुई नाइके पक्राउ
काठमाण्डौ - प्रहरी र भन्सारका कर्मचारीसँग सेटिङ मिलाएर दुबईबाट सुन तस्करी गर्ने गिरोहका दुई नाइके पक्राउ परेका छन् । आजको नयाँ पत्रिका दैनिकमा यो खबर...
नयाँ मर्यादाक्रममा महानगरका मेयर १८ औं स्थानमा (सूचीसहित)
काठमाण्डौ - गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको छ। आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ । जसअनुसार...
राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै बेला दरबार हत्याकाण्ड भएको प्रचण्डको खुलासा
काठमाण्डौ - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै बेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन्। ‘पार्टी (माओवादी)का तर्फबाट धीरेन्द्रसँग...
चलचित्र ‘मनको बाबरी’ असार १० गते प्रदर्शन हुँदै
राजाराम पौडेल,पोखरा - गुरुङ रहरसहन र संस्कृतिमा आधारित चलचित्र ‘मनको बाबरी’ को प्रर्दशन भोली असार १० गते शनिबार पोखरामा हुदैछ । यसअघि चलचित्रको असार...
पोखरालाई शैक्षिक स्मार्ट नगरको रुपमा विकसित गर्नुपर्ने
पोखरा - पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित मेयर मानबहादुर जिसीले महानगरलाई शैक्षिक स्मार्ट नगरको रुपमा विकसित गर्नुपर्ने बताए । पोखरा लेखनाथ महानगरपालिका सिमलचौर अवस्थित पोखरा लिङक्न...
ब्लड बैंकहरुको लापारवाहीले रगत लिँदा एचआइभी एड्स संक्रमण
काठमाडौं - हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ बर्षे युवामा हालै परीक्षण गर्दा एचआइभी एड्स संक्रमण देखिएको छ । चढाईएको रगतबाट ती युवालार्य...
अनिश्चितकालीन बन्द र प्रदर्शनपछि दार्जिलिङमा सबै सञ्चारमाध्यम बन्द
इलाम - अलग गोर्खाल्याण राजयको माग गर्दै पश्चिम बंगालको दार्जिलिङ र आसपासमा निरन्तर भइरहेको अनिश्चितकालीन बन्द र प्रदर्शनपछि बंगाल सरकारले इन्टरनेट प्रदायक कम्पनीलाई पत्र लेखेरै...
अब भारत नेपालको तराईको एउटा अंशमा मात्र साँघुरिन चाहँदैन
काठमाण्डौ - भारतले सीमांकनको मुद्दा समाधान नभएसम्म नेपालसँगको सम्बन्ध पुरानो अवस्थामा नफर्किने भन्दै आएकोमा अहिले स्थानीय निर्वाचनमार्फत् संविधान कार्यान्वयन प्रक्रियालाई खुलेर समर्थन गरेको छ ।...
स्वतन्त्रता दिवसका अवसरमा भारत भ्रमण गर्ने प्रधानमन्त्री देउवाको इच्छा
काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ साउन (अगस्ट १५, स्वतन्त्रता दिवसका अवसरमा) मा भारत भ्रमण गर्ने इच्छा गरेका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै भारतले उनलाई...
ओलीले धेरै कुरा अध्ययन गर्नुपर्ने प्रधानन्यायाधीशको नाम टुंगो लागेन
काठमाण्डौ - प्रमुख प्रतिपक्षी नेताका हैसियतमा संवैधानिक परिषद् सदस्य रहेका केपी शर्मा ओलीले प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा ‘आवश्यक कागजपत्र अध्ययन गर्नुपर्ने’ भन्दै अड्को थापेपछि...
प्याराग्लाइडिङ उडानको क्रममा फेवातालमा खसेर एक जनाको ज्यान गयो
पोखरा - प्याराग्लाइडिङ उडानको क्रममा फेवातालमा खसेर एक जनाको ज्यान गएको छ । सोमवार दिउसो करिब २ बजे तालमा खसेर प्याराग्लाइडिङ पाइलट प्रभात सुवेदीको...
पोखरा लेखनाथ महानगरपालिकाको प्रथम वोर्ड बैठक सम्पन्न
पोखरा - पोखरा लेखनाथ महानगरपालिकाको प्रथम वोर्ड बैठक विभिन्न निर्णयहरु गरको छ । बोर्ड बैठकले पोखरा महानगरपालिकाको भवन निमार्णका लागि जग्गा खोज्न समिति गठन...
स्केटिङ लवरद्धारा पोखरामा अन्तराष्ट्रिय स्तरको स्केटिङ सेन्टर निर्माण
राजाराम पौडेल,पोखरा -खेलले सम्बन्धलाई जोड्छ । एक अर्काप्रति आत्मियता बढाउछ । सबै मिलेर लक्ष्य पुरा गर्न सुझाउछ पनि । विभिन्न खेलप्रेमीहरु आफुलाई रुचि भएको...
गैरआवसीय नेपाली संघले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सरसफाइ गर्ने
काठमाडौं - गैरआवसीय नेपाली संघ (एनआरएनए) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सरसफाइ गर्ने भएको छ ।
विमानस्थल सरसफाइ गर्ने विषयमा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष भवन...
गाईकै मायाले गर्दा आमा कोमामा हुँदा र हजुरआमा बित्दा पनि जान सकिनँ
काठमाण्डौ - गोकर्णेश्वरको सुन्दरीजलस्थित रुप्सेटारमा ‘रिमोट’ नामको गाई यतिबेला मृत्युसँग अन्तिम लडाइँ लडिरहेको छ । आफूले औधी माया गर्ने गाईको आगोले शरीरका अधिकांश भाग...





















