प्रमुख दल उम्मेद्वार अस्वीकार गर्ने ‘नो भोट’ पद्धतिको विपक्षमा
काठमाण्डौ - प्रमुख दलका सांसदहरु उम्मेद्वार अस्वीकार गर्ने ‘नो भोट’ पद्धतिको विपक्षमा उभिएका छन्। लोकतन्त्र संस्थागत नहुँदै उम्मेद्वार अस्वीकार गर्ने प्रावधान राख्दा झन् गन्जागोल...
तेश्रो सराङकोट पर्यटन महोत्सव सुरु
पोखरा - पोखराको पर्यटकीय क्षेत्र सराङकोटलाई प्रचार प्रसार गदै आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले शुक्रबारदेखि तेश्रो सराङकोट पर्यटन महोत्सव सुरु भएको छ...
आज ‘रेन्टरटेनमेन्ट’, झरीमा रुझ्दै नाचगान अनि खानपिन गर्न पाइने
पोखरा - ‘रेन्टरटेनमेन्ट’को पछिल्लो सिजनको तयारी सकिएको छ । वर्षेनी झरीको मौसमको छेको पारेर लेकसाइडस्थित व्यञ्जन रेस्टुरेन्टले गर्दै आएको मनोरञ्जनात्मक यो साँगीतिक ‘इभेन्ट’को तयारी...
म निर्वाचनको पक्षमा छैन : राजपा नेता अनिल झा
काठमाडौँ - आफू निर्वाचनको पक्षमा नभएको राष्ट्रिय जनता पार्टीका शीर्ष नेता अनिल झाले स्पष्ट पारेका छन् । उनले भने,‘मैले सुरुदेखि नै निर्वाचनको विरोध...
सरकारबाटै सबैभन्दा बढी आचार संहिताको उलंघनका घटना
काठमाडौं - राहत वितरणको नाममा आचारसंहिता उल्लंघन भइरहेकोप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताएका छन् । उनले आचार संहिता उल्लंघनविरुद्ध शून्य सहनशीलता अपनाइने...
संघीय संसद् र सातवटै प्रदेश सभामा एमालेले बहुमत ल्याउने अोलीको दाबी
पोखरा - नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर १० र २१ गते हुने संघीय संसद् र सातवटै प्रदेश सभामा...
पोखरामा गिद्धका फोटो प्रदर्शनी र चित्रकला प्रतियोगिता हुने
पोखरा - अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा पोखरामा गिद्धका फोटो प्रदर्शनी र चित्रकला प्रतियोगिता हुने भएको छ । ९ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका...
चितवनमा ३ सय ९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि
चितवन - चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज दिएको जानकारीअनुसार पछिल्लो तीन...
सामान्य प्रशासन मन्त्रालयद्धारा रातारात कर्मचारी सरुवा, मन्त्रालय तनावग्रस्त्र
काठमाण्डौ - सामान्य प्रशासन मन्त्रालयले बुधबार मध्यराति दुई सय ५० भन्दा बढी कर्मचारी सरुवा गरेपछि बिहीबार बिहानदेखि तनाव भएको छ । आजको...
क्षेत्र निर्धारण आयोगको प्रतिवेदनमा पहाडी जिल्लालाई ठूलो अन्याय
काठमाण्डौ - निर्वाचन क्षेत्र निर्धारण आयोगले जनसंख्यालाई मुख्य आधार मानेर तयार पारेको प्रतिवेदनप्रति सत्तापक्ष तथा प्रतिपक्षी दलबाट मिश्रित प्रतिक्रिया आएको छ । विपक्षी दलले...
तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि दुई अर्ब रुपैयाँ माग
काठमाडौं - निर्वाचन आयोग र सुरक्षा निकायले तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि दुई अर्ब रुपैयाँ माग गरेका छन् । तेस्रो चरणअन्तर्गत असोज...
पोखरा लेखनाथ ८ मा काग्रेसबाट निर्वाचित वडा सदस्य जेल चलान
पोखरा - पोखरा–लेखनाथ महानगरपालिका–८ का वडा सदस्य पुष्पराज सिग्देल बिहीबार कारागार चलान गरिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ । बहुविवाहको...
स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेललाई स्वाइन फ्लु
काठमाण्डौ - स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेललाई इन्फ्लुएन्जा ए (एच१एन१) अर्थात स्वाइन फ्लु देखिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ । उच्च स्रोतका अनुसार स्वास्थ्य मन्त्रीको...
लायन्स नाईटमा लायन्स गर्भनर आचार्य सम्मानित हुने, डिमर्चा घन्किने
पोखरा - लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले नेपालीहरुको महान पर्व बिजयादशमी तथा दिपावलीको अवसरमा तेस्रोे संस्करणको लायन्स नाईट गर्ने भएको छ । पोखरामा...
पुस्तकालयको महत्व बुझ्नु र बुझाउनु अपरिहार्य
पोखरा - दशौं पुस्तकालय दिवसका अवसरमा जिल्ला पुस्तकालय व्यवस्थापन समिति कास्कीद्वारा आज यहाँ आयोजित अन्तरक्रिया एवम् सम्मान कार्यक्रममा पुस्तकालयको महत्व बुझ्नु र बुझाउनु...





















