प्रधानमन्त्री देउवाबाट प्रतिबद्धताको उल्लंघन, राजनीति मुठभेडतर्फ उन्मुख हुने आशंका
काठमाण्डौ - शीर्ष नेतासहित निर्वाचन आयोगमा ‘आचारसंहिता' पालना गर्ने लिखित प्रतिबद्धता जनाएको तीन घन्टा नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरी आफ्नै प्रतिबद्धताको उल्लंघन...
प्रदेश प्रमुखको मासिक सेवा सुविधा एक लाख चार हजार रुपैयाँ
काठमाण्डौ - व्यवस्थापिका संसदले प्रदेश प्रमुखको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ । प्रदेश प्रमुखको सेवा सुविधासम्बन्धी कानुन पारित भएसँगै सरकारलाई प्रदेश...
समानुपातिक उम्मेदवारको सूची बुझाउने समय सार्न एमालेको प्रस्ताव
काठमाण्डौ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउने समय सार्न प्रमुख...
पश्चिमाञ्चल होटल संघ पोखराले भाइटिका महोत्सव आयोजना गर्ने
पोखरा - पश्चिमाञ्चल होटल संघ पोखराले विगत वर्षहरुमा झै यसपटक पनि ११ औं भाइटिका महोत्सव २०१७ आयोजना गर्ने भएको छ । पोखराको लेकसाइड स्थित लालुपाते...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर तह कार्यक्रम सन्चालन गर्ने
पोखरा - पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर तह कार्यक्रम सन्चालन गर्न आवश्यक तयारी कार्य प्रारम्भ गर्नको लागि सैद्धान्तिक सहमति लिएको छ ।प्रतिष्ठानको आज सम्पन्न...
नेपाल आइडल कन्सर्टका लागि बुद्ध लामासहित निशान र प्रताप पोखरामा
पोखरा– पोखरामा शनिबार हुन लागेको नेपाल आइडल कन्सर्टका लागि बुद्ध लामासहितका निशान भट्टराई र प्रताप दास पोखरा आइपुगका छन् ।
कन्सर्टमा सहभागी हुन नेपाल आइडल...
जनताको चाहना र देशको आवश्यता अनुसार बाम तालमेल र एकता
पोखरा - पूर्वमन्त्री एवं एमाले नेता खगराज अधिकारीले देशलाई राजनीतिक स्थायित्व दिदै आर्थिक समृद्धिको बाटोमा अगाडी बढाउन बाम तालमेल र एकता गरिएको बताएका छन्...
प्रधानमन्त्री शेरबहादुर देउवाद्दारा मन्त्रिपरिषद् विस्तार, अब मन्त्रीको संख्या ६४
काठमाण्डौ - नेपाली काग्रेसको सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्रीसहित ८ मन्त्री थपेर फेरि पनि मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार साँझ उपप्रधानमन्त्रीमा राप्रपा...
राजनीतिक संकटबीच स्पेनमा मनाइयो राष्ट्रिय दिवस
बार्सिलोना - क्याटालोनियाको विवादास्पद स्वतन्त्रता जनमतसंग्रहपछि उत्पन्न राजनीतिक संकटबीच मनाइएको राष्ट्रिय दिवसमा स्पेनको शाही परिवार उपस्थित भएका छन् । प्रधानमन्त्री मारियानो राखोयले बुधबार संसद्मा सम्बोधन गर्दै...
व्यवस्थापिका संसदका ५९२ सांसदहरुलाई भोली बाटो खर्चसहित विदाई गरिने
काठमाडौं - भोली असोज २८ गते शनिबार व्यवस्थापिका संसदका ५९२ सांसदहरुलाई विदाई गरिने भएको छ । शनिबारनै संसदको बिशेष बैठक राखेर उनिहरुलाई बाटो खर्चसहित...
बाबुराम भट्टराईले आफ्नै पार्टीको चुनाव चिन्हमा चुनाव लड्ने
काठमाण्डौ - नेकपा एमालेको सूर्य चुनाव चिन्ह लिएर निर्वाचन लड्ने घोषणा गरेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले अन्तत: आफ्नै पार्टीको चुनाव चिन्हमा चुनाव लड्ने...
काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणको डीपीआर सरकारले किन्ने
काठमाडौं - काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीले तयार पारेको विस्तृत प्रतिवेदन अध्ययन (डीपीआर) सरकारले किन्ने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले डीपीआर अध्ययन...
लोकतान्त्रिक गठबन्धन औपचारिक रूपमा बन्नुअघि नै धरापमा
काठमाण्डौ- निर्वाचन क्षेत्र बाँडफाँट नै पेचिलो बनेपछि लोकतान्त्रिक गठबन्धन औपचारिक रूपमा बन्नुअघि नै धरापमा परेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी...
विवादास्पद छविका व्यक्तिहरु समेत उम्मेदवार सिफारिस
काठमाडौं - नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका तल्ला समितिहरुले जसरी पनि निर्वाचन जित्ने नाममा गैरराजनीतिक तथा आपराधिक र विवादास्पद छवि भएका व्यक्तिहरुलाई प्रदेश...
विशेष अधिकार प्रयोग गरेर विधेयक पास गराउन प्रा.डा. गोविन्द केसीको अपिल
काठमाण्डौ - आठ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक पास गराउन सभामुखले विशेष अधिकार प्रयोग गर्नुपर्ने बताएका छन् । संसद्को अवधि शुक्रबार सकिने भएपछि...





















