पश्चिमी न्यून चापीय प्रणालीको असरले अधिकांश भेगमा बदली
काठमाण्डौ- पश्चिमी न्यून चापीय प्रणालीको असरले आज देशको अधिकांश भेगमा बदली भएको छ। पश्चिमी न्यून चापीय प्रणालीका साथै उत्तर पश्चिम बंगालको खाडीमा विकसित भएको बलियो...
पत्रकार विजय नेपाललाई विन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार
पोखरा - पत्रकार विजय नेपाल ‘विन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार–२०७४’ बाट सम्मानित हुने भएका छन् । गीत संगीत क्षेत्रको विकास र संगीतककर्मीको हितका लागि स्थापना...
नेपाली काँग्रेस दार्चुला निर्वाचन आफ्नो पक्षमा पार्न कसरत
दार्चुला -लगातार दुईपटक संविधानसभाको निर्वाचनमा हार व्यहोरेको नेपाली काँग्रेस दार्चुला आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आफ्नो पक्षमा पार्न कसरत गरिरहेको छ ।
नेपाली काँग्रेसका केन्द्रीय...
म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा
म्याग्दी- म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा रहेका छन् । विसं २०६८ को जनगणनाअनुसार म्याग्दीको कुल जनसंख्या एक लाख १३ हजार ६४१ रहेकामा...
देशभरि शान्ति सुरक्षाको व्यवस्था सुदृढ र चुस्त : देउवा
धनगढी - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभरि शान्ति सुरक्षाको व्यवस्था सुदृढ र चुस्त पारिएकाले आगामी निर्वाचनमा निर्धक्कसँग मतदानमा सहभागी भएर निर्वाचन...
साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने
काठमाण्डौ - नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यमध्येको एक साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने भएको छ । आउँदो जनवरीदेखि लागू हुने उक्त नीतिअनुसार १९...
ठूला दल आक्रामक प्रचारमा, चुनावी गीत, सामाजिक सञ्जाल र भिडियो अपिल
काठमाण्डौ - आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले प्रचारप्रसारलाई व्यवस्थित र आक्रामक बनाएको छ । घोषणापत्र, झन्डा, पार्टी सभापतिको अपिल परम्परागत शैलीमै सबै निर्वाचन...
यसपालिको चुनावले कांग्रेसलाई उडाउने छ : ओली
काठमाण्डौ - एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनले ‘बहुमतसहितको स्थिर सरकार निर्माण’ लागि मत दिन आग्रह गर्दै बुधबारदेखि देशव्यापी चुनावी आमसभा सुरु गरेको छ । दुवै...
शीर्ष नेता एकैपटक काठमाडों छाडेर चुनावी सभामा केन्द्रित
काठमाण्डौ - प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन आउन १० दिन बाँकी रहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेता एकैपटक काठमाडों छाडेर चुनावी सभामा केन्द्रित...
आगामी निर्वाचनबाट बढीमा ६ दल मात्र संसद्मा पुग्ने सम्भावना
काठमाण्डौ - आगामी प्रतिनिधिसभा निर्वाचनबाट बढीमा ६ दल मात्र संसद्मा पुग्ने सम्भावना छ। राजनीतिक दलसम्बन्धी ऐनअनुसार राष्ट्रिय दलको मान्यता पाउन र समानुपातिकको बाँडफाँडमा सहभागी...
गरिबको पार्टी भनेर जनता भँजाउने काम अव सकिए : काग्रेस उम्मेदवार थापा
पोखरा - नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले स्वरोजगार मार्फत कस्केली जनताको गरिबी अन्त्यको लागि आँफु चुनावमा उठेको बताए...
मतदाताले बामगठबन्धनलाई दुई तिहाई मत दिन्छन् : जगत विश्वकर्मा
पोखरा - मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगत कास्की क्षेत्र नं. ३ का बामगठबन्धनका उम्मेदवारहरुले मतदाताले गठबन्धनलाई दुई तिहाई मत दिने विश्वास प्रकट...
सधै जनताको सेवामा लागिरहन्छु : काग्रेस उम्मेदवार शर्मा
पोखरा - प्रतिबन्धित समयमा पनि गाउँ–गाउँमा जनताका घरआँगन अनि गोठहरुमा बास बसेर प्रजातन्त्रका लागि सदैव अग्रणी भागमा लडाईको मोर्चा सम्हाल्दै आएका सशक्त राजनीतिक योद्धा...
मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास
काठमाण्डौ - निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास गरेको छ ।
आयोगले आज मतदान गर्ने सही...
लेकसाइडलाई सवारी साधनमुक्त क्षेत्र बनाउन व्यवसायीको माग
पोखरा - पर्यटकीय केन्द्र लेकसाइडलाई सवारी साधनमुक्त क्षेत्र बनाउन व्यवसायीले माग गरेका छन् । काठमाडौंको ठमेलमा गरिएको गाडी आउजाउ निषेध असफल हुन लाग्दा यहाँका...





















