समाचार

समाचार

    नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह पहिलोपल्ट संसदीय चुनावको प्रचारमा

    काठमाण्डौ -  दाह्री-कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन्। धेरैजसो दाँत झरिसके। पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ। झिमरुक गाउँपालिका-५ ओखरकोट प्युठान...

    नेपाल सरकारद्धारा पहिलोपटक सगरमाथाको उचाइ मापन सुरु

    काठमाण्डौ - नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापन सुरु गरेको छ । १० जना अन्तर्राष्ट्रिय विज्ञको समेत सहयोग लिइएको सगरमाथा उचाइ मापनमा आधुनिक प्रविधि...

    १७ वर्षको उमेरमानै तीन सन्तानकी आमा

     आफ्नो बाल्यकाल पत्तो नपाएकी निमछिकी शेर्पा आफैंले जन्माएका तीन बच्चासँगै खेल्दै/रमाउँदै दिन कटाउने गर्छिन् । १३ वर्षमा विवाह गरेर १४ वर्षमा आमा बनेकी उनी...

    वाम गठवन्धनको कास्कीको खोराकोमुखमा  वृहत चुनावीसभा

    पोखरा - वाम गठवन्धनले कास्की निर्वाचन क्षेत्र नं ३ को प्रदेससभा सदस्य निर्वाचन क्षेत्र नं १को खोराकोमुखमा  वृहत चुनावीसभा गरेको छ । माछापुछ्रे गाउँपालिकाका ल्वाङघलेल, रिभान,...

    चुनाव जितेपछि जनताको घर दैलोमा पुगेर जनताकै गुनासो सुन्छु : मनबहादुर

    पोखरा - कास्की निर्वाचन क्षेत्र नं. १ प्रदेश ख अन्तरगत बाम गठबन्धनका साझा उम्मेदवार मनबहादुर गुरुङले आपूmले चुनाव जितेपछि हरेक तीन÷तीन महिनामा जनताको घर...

    गाउँका समस्या उजागर नगरिदिएकोमा मतदाताको गुनासो

    झापा- जब वर्षायाम लाग्छ, झापाको रतुवा खोला वरिपरिका बासिन्दाको निन्द्रा हराउँछ। यो विगत एक दुई वर्षअघि देखिएको समस्या भने होइन । लामो समयदेखि नै...

    प्रदेश ४ को र्निविकल्प राजधानी पोखरामा चुनावी गर्मी

    राजाराम पौडेल,पोखरा - प्रदेश नम्बर ४ को निर्विकल्प राजधानीको रुपमा रहेको कास्की जिल्लामा चुनावी माहोल ताँतीएको छ । कास्कीमा मंसिर २१ गते हुने दोस्रो...

    कम्युनिष्ट पार्टी एक हुँदा अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आयो : प्रचण्ड

    चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताएका छन् । ‘वामगठबन्धन जिताऔँं...

    ६ वर्षमा ५५ हजार दुर्घटना

    काठमाण्डौ - यातायात व्यवस्था विभागको तथ्यांकअनुसार देशभर करिब २८ लाख सवारीसाधन दर्ता छन् । तर, २५ लाखले मात्र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिएका छन् ।...

    अब बढीमा छ दलमात्र राष्ट्रिय पार्टी बन्न सक्ने सम्भावना

    काठमाण्डौ -  ‘राष्ट्रिय मान्यता प्राप्त दल कति हुन्छन् ?’ निर्वाचनसँगै यो विषय पनि चासोमा छ। किनभने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षमा एक सीट र तीन प्रतिशत...

    स्थानीय विकास मन्त्रालयद्धारा ७५३ वटै स्थानीय सरकारको वेबसाइट तयार

    काठमाण्डौ - संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय सरकारको वेबसाइट तयार गरेको छ । वेबसाइट अद्यावधिक गरे-नगरेको, सरकारले गरेका निर्णय-सूचनालगायत अपलोड...

    शीर्ष नेता नै ‘अशिष्ट शैली’ मा गालीगलौजमा उत्रिदै

    काठमाण्डौ - चुनावी प्रचारक्रममा कांग्रेस र वाम गठबन्धनका नेता एक-अर्काविरुद्ध खनिन थालेका छन्। जिल्ला दौडाहामा रहेका शीर्ष नेता नै ‘अशिष्ट शैली’ मा गालीगलौजमा उत्रिन...

    प्रमुख निर्वाचन आयुक्तकी बुहारी माओवादी केन्द्रबाट उम्मेदवार

    काठमाण्डौ - प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवकी बुहारी प्रमिलाकुमारी यादव माओवादी केन्द्रबाट उम्मेदवार बनेकी छन्। माओवादीले प्रमिलालाई प्रदेशसभातर्फ मधेसी कोटामा समानुपातिक सूचीमा राखेको छ। प्रमिला...

    बिकासप्रेमी प्रगतिशिल बामगठबन्धनलाई बिजयी गराउन आग्रह

    पोखरा - कास्की क्षेत्र नं २ को प्रदेश क्षेत्र नम्बर २ काउम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले बिकासमा सम्झौतानगर्ने कसम खाएका छन् । बिहीबार काहुँमा घरदैलोपछि...

    भागलगाएर खानआएकाले विकास गर्दैनन् : चालिसे र बराल

    पोखरा -निर्मलपोखरीमाविहिबार नेपालीकाँग्रेसकाप्रतिनीधिसभाउम्मेदवार देवराजचालिसे र प्रदेशसभाउम्मेदवार गुरु बराल सँयुक्त रुपमाभोट माग्दै मतदाताहरुको पुगेका छन् । उनीहरुले साविकनिर्मलपोखरीमा पर्ने विभिन्न ६ वटा स्थानमा सँयुक्त रुपमाचुनावी...

    ताजा समाचार

    Club World Casino Promotions Overview

    З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...

    USA Casino No Deposit Bonus Codes 2024

    З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...

    Spin Palace Casino Flash Play Now.1

    З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...

    1win официальный сайт букмекерской конторы 1вин.3018 (2)

    1win — официальный сайт букмекерской конторы 1вин ▶️ ИГРАТЬ ...

    Vavada Зеркало Вход на официальный сайт.376 (3)

    Вавада казино | Vavada Зеркало Вход на официальный сайт ...