पोखरा विमानस्थलमा फेरि बखेडा
पोखरा, पुस २२ -
- रकम थोरै भयो : जग्गाधनी
- लामो अध्ययनपछि मुआब्जा तोकेका हौं : प्रशासन
- आन्दोलन गरिरहे उनीहरूविरुद्ध जनमत तयार हुनेछ : स्थानीय
क्षेत्रीय...
माघ ८ गते कुनै पनि हालतमा संबिधान आउँदैन – नारायणकाजी श्रेष्ठ
सर्लाही,/ प्रमुख प्रतिपक्ष एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आउँदो माघ ८ गते कुनै पनि हालतमा संविधान जारी हुन नसक्ने ठुकुवा गरेका छन्।
उपाध्यक्ष श्रेष्ठले दलहरु बीच...
संविधान आउँछ भनेर नेताले ढाँटे : वार महासचिव
भक्तपुर / नेपाल वार एसोशिएसनका महासचिव सुनिल पोखरेलले माघ ८ मा संविधान जारी हुन नसक्ने भएकाले मस्यौदा मात्रै भए पनि जारी गर्नुपर्ने बताएका छन्...
आमहड्ताल फिर्ता नलिने ७ दलको निर्णय
काठमाडौं / सत्तारुढ दलले प्रक्रियामा गएर भए पनि नयाँ संविधान बनाउने बताइरहेकोबेला एमाओवादी लगायतका विपक्षी दलहरुले आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय निर्णय गरेका छन्...
बुधबारदेखि लागू हुने गरि दुध लिटरमा ८ देखि १० रुपैयाँ वृद्धि
काठमाडौं / सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) दुधको मूल्य बढाएको छ । संस्थानले बुधबारदेखि लागू हुने गरि लिटरमा ८ देखि १० रुपैयाँसम्म...
एमालेद्वारा स्थायी कमिटीमा ५ जना नेता थप
काठमाडौं,/ नेकपा एमाले यस अघिको शीर्ष नेताहरुको सहमति अनुसार स्थायी कमिटीमा ५जना नेता थपेको छ ।
स्थायी कमिटी पनि समावेशी बनाउन एमालेले २२ सदस्यीय कमिटी...
दलहरुबीच सहमति भए माघ ८ मा संविधान जारी गर्न सकिन्छ: अध्यक्ष नेम्वाङ
काठमाडौँ/- सभाध्यक्ष सुवास नेम्वाङले दलहरुबीच संविधानका विवादित विषयमा सहमति हुन सके आगामी माघ ८ गतेभित्र संविधान जारी गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रमुख...
बालुवाटारमा ओली र प्रचण्डको गोप्य भेट
काठमाडौं / सार्वजनिक रुपमा आरोप प्रत्यारोपमा उत्रिएका एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा गोप्य भेट भएको छ ।
प्रमुख चार दलका...
संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदमा छलफल
काठमाडौँ/ संविधानसभाको आजको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा बुझाएको चौथो प्रतिवेदनमाथि छलफल जारी छ ।
समितिका सभापति डा बाबुराम भट्टराईले गत मङ्सिर २४...
नेपाली विद्यार्थी अपहरणमा संलग्न अभियुक्त पक्राउ
काठमाडौँ/- थाइल्याण्डको बैंककमा तीन जना नेपाली विद्यार्थीको अपहरणमा सङ्लग्न व्यक्तिसँग सम्पर्कमा रहेका एक नेपालीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
बैंककमा...
सीडीओको गाडीले किच्दा २२ महिने बच्चाको मृत्यु
दैलेख/ प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुलीको गाडीले किच्दा २२ महिनाको बच्चाको मृत्यु भएको छ ।
प्रजिअ पराजुली चढेको ना १ झ ७६५८ नम्बरको गाडीले शनिबार...
नेपाल जस्तै अफगानिस्तानमा पनि विद्यालय शान्ति क्षेत्र अभियान
काठमाडौं/ - आन्तरिक द्धन्द्धले पिरोलिरहेको मुलुक अफगानिरुतानले नेपालमा सञ्चालित विधालय शान्त क्षेत्रको सरहानागर्दै आफ्नो मुलुकको विधालयमा पनि यस्तै प्रकारको अभियान सञ्चालन गरेको छ ।
गत...
एमाओवादी अध्यक्ष दाहालको निर्वाचन परिणाम बदर नहुने
काठमाडौँ/ संविधानसभा अदालतले सिराहा जिल्ला क्षेत्र नं. ५ बाट निर्वाचित एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन परिणाम बदर नहुने फैसला गरेको छ ।
न्यायाधीशत्रय...
पुजाको खुल्ला पत्र र कानुन मन्त्रीको जवाफ
पूजा बोहोराले कानुनमन्त्री नरहरी आचार्यको नाममा लेखेको पत्र
माननीय कानुनमन्त्री,
नरहरि आचार्यज्यू,
नमस्कार ।
म एउटा गरिब परिवारकी १७ वर्षीया छोरी हुँ । मैले तपाईंको नाममा पत्र लेख्न...
बुधबारदेखि दैनिक १० घन्टा लोडसेडिङ
काठमाडौं / नेपाल विद्युत प्राधिकरणले आगामी पौष २ गते बुधबारदेखि दैनिक १० घन्टा लोडसेडिङ गर्ने भएको छ । यसअघि दैनिक अाठ घण्टामात्र लोडसेडिङ हुँदै...