बिराटनगरमा ११ तल्लाको पाँचतारे होटल बनाउने पूर्वसभासदको घोषणा

बिराटनगर /उत्पादनमूलक व्यवसाय गर्दै आएका पूर्वसभासद एवं उद्योगी मोती दुगडले होटल व्यवसायमा हात हालेका छन् । सेन्चरी ग्रुपअन्तर्गत उद्योगी दुगडले १ अर्ब २० करोड रुपैयाँमा...

स्पेनमा राजदुताबास सँगै स्वास्थ्य, उद्योग,पर्यटन बारे एनआरएनले छलफल गर्ने

  - बसन्त रानाभाट बार्सिलोना/ गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् स्पेनले राजदुताबास स्थापनाको माग सँगै दुई देश बीचको सम्बन्ध बिस्तार गर्ने पहल स्वरूप बिभिन्न क्षेत्रका प्रतिनिधिहरु सँग...

एमाओवादीलाई बन्द हड्ताल फिर्ता लिइ छलफलमा बस्न सत्तापक्षको आग्रह

काठमाडौं,/सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रमुख पूतिपक्ष एमाओवादीलाई बन्द हड्ताल जस्ता कार्यक्रम फिर्ता लिई छलफमा बस्न आग्रह गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा...

घुस लिने अख्तियारका दुई अधिकृतलाई अख्तियारले नै समात्यो

पोखरा/ काठमाडौं भ्रष्टाचारको मुद्दा मिलाइदिन्छु भन्दै दुई लाख घुस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दुईजना अधिकृतलाई अख्तियार नै पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको छ। आयोगले...

मेस्सी र नुयुरलाई दोब्बर बढी मतले पछि पार्दै रोनाल्डोले जिते बालोन डि’ओर ( सम्पूर्ण...

बार्सिलोना / लिओनल मेस्सी र नुयुरलाई दोब्बर भन्दा पनि बढी मतले पछि पार्दै क्रिष्टियानो रोनाल्डो लगातार दोस्रो वर्ष ‘फिफा बालोन डि’ओर जितेका छन्। भोटिंगको आधारमा प्रदान...

एनआरएन भवनको लागि जग्गाको खर्च मात्र करिब १३ करोड, एक महिना भित्र शिलान्यास गर्ने...

काठमाडौं / गैरआवासीय नेपाली संघ (एनआरएन)ले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि केन्द्रीय कार्यालय भवन बनाउने भएको छ । संघले हालै बालुवाटारमा तीन रोपनी जग्गा खरिद गरेको...

नारायणी नदीमा डुबेका स्पेनिस नागरिक भिक्टोरको सकुशल उद्दार

चितवन/ नारायणी नदीमा डुबेका विदेशी नागरिकको शनिबार दिउँसो सकुशल उद्दार गरिएको छ । नारायणी नदी किनार प्रदर्शनी मैदानमा चितवन महोत्सव चलिरहेको बेला ३५ वर्षिय स्पेनिस नागरिक...

परोपकारी कोष घोषणा गरेकोमा घले दम्पत्तिलाई आईसीसीको बधाई

काठमाण्डौ / गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)ले अध्यक्ष शेष घले तथा घलेपत्नी जमुना गुरुङलाई एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गर्ने घोषणा गरेकोमा...

स्पेनमा बालबालिकाहरु नेपाली कक्षामा ब्यस्त, अक्षर चिन्न र पढ्न थाले

बसन्त रानाभाट बार्सिलोना/ विदेशमा हुर्केका आफ्ना छोराछोरीहरुले स्नेह पुर्बक बाबा, आमा भनेर बोलाईदिए पनि मन प्रफुल्ल बनाउने अभिभाबकहरु झन् उनीहरुले नेपाली अक्षर लेख्न र पढ्न थालेपछि...

राजपाक्षेलाई पराजित गर्दै श्रीलंकाको नयाँ राष्ट्रपतिमा सिरिसेना बिजयी

कुनै समय महिन्दा राजापाक्षेको सहयोगी रहेका मैथ्रिपाल सिरिसेना, राजपाक्षेलाई पराजित गरेर श्रीलंकाको राष्ट्रपति बनेका छन् । सिरिसेना राजापाक्षे मन्त्रिमण्डलमा स्वाथ्यमन्त्री थिए । श्रीलंकाको सत्तारुढ पार्टीको...

१ अर्बको घोषणा गर्दै शेष घले भन्छन् – समाजबाट जे पायौं त्यसको केही...

काठमाडौं / गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङले नेपालमा परोपकारी कामका लागि एक अर्ब रुपैयाँ खर्चिने घोषणा गरेका छन् । एमआईटी...

फ्रान्सका लागि नेपाली राजदुत अम्बिका लुईटेललाई पेरिसमा स्वागत

  -भक्त वाग्ले पेरिस/ फ्रान्सको लागि नेपाली महामहिम राजदूत अम्बिका देबी लुइँटेलज्युको स्वागतार्थ एन आर एन एन ए फ्रान्सले गत आईतवार साँझ एक कार्यकर्मको आयोजना गरि स्वागत...

आप्रबासीले रेलको लिकमा धकेल्दा म्याडिडमा एक प्रहरीको मृत्यु (लाईभ भिडियो सहित)

म्याडिड / युरोपमा कुनै पनि व्यक्तीलाई रोकेर प्रहरीले उनको परिचय पत्र जाच गर्न सक्दछ । यसै क्रममा स्पेनको म्याडिड स्थित रेल स्टेसनमा परिचय पत्र जाच...

यारु बाट योरो गुरुङ बनेका बहादुर नेपालीको सय बर्षे कहानी

-केशवशरण लामिछाने पोखरा/मनखाँदो खेल फुटबल हो उनको । तर उनको जीवनको बुझाइ फुटबलजस्तो चाहिँ छैन । न त कुनै खेल जस्तो छ जहाँ हार्नु र...

स्पेनमा दुताबास बारे प्रधानमन्त्री र परराष्ट्र समक्ष कुरा राख्छु – एमाले उपाध्यक्ष रावल

- बसन्त रानाभाट बार्सिलोना/ नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री भीम रावलले स्पेनमा राजदुताबास स्थापनाको लागि प्रधानमन्त्री र परराष्ट्र मन्त्री समक्ष कुरा राख्ने प्रतिबद्दता ब्यक्त गरेका छन्। एनआरएनए...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...